Subub (@bhusal_subas) 's Twitter Profile
Subub

@bhusal_subas

ID: 769867156267741184

calendar_today28-08-2016 12:00:08

29 Tweet

310 Followers

243 Following

अनन्त न्यौपाने (@ananta_924) 's Twitter Profile Photo

पिसाब फेर्न भनेर गाको, कुन चै माझ्याक्नेले भित्तामा "बाम्पन्थिले देश डुबाउन लाइसक्यो, तँ भने मुतेरै बस" लेख्या रैछ, नमुती फर्के अनि😂

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

माईक्रोमा आज एउटाले फोन बाट कसैलाई भन्दै थियो त हात काटेर राख म आएर गला काट्छु त्यसपछि डरले पुरै माईक्रो नै खाली भयो…! म त कहिपनी भागिन डराईन पनि किनकि मलाई थाहा थियो उ दर्जी हो भनेर 😎😍😇😃…!

People's Daily, China (@pdchina) 's Twitter Profile Photo

The world's first flying car, developed by Terrafugia Inc, will begin Pre-sales in October and be delivered in 2019, the manufacturer said Tuesday

The world's first flying car, developed by Terrafugia Inc, will begin Pre-sales in October and be delivered in 2019, the manufacturer said Tuesday
Amit Singh (@join_amitsingh) 's Twitter Profile Photo

हरियाणा के महेंद्रगढ़ में सांड ने पहले बुजुर्ग महिला को टक्कर मारी, उन्हें बचाने के लिए पोता आया तो उसे भी पटक दिया। कई बार दादी-पोते को टक्कर मार किया घायल। बड़ी मुश्किल से लोगों ने सांड को खदेड़कर बचाई दोनों की जान। CMO Haryana Dainik Jagran #StrayAnimal

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

जय नेपाली क्रिकेट, जीतको लागि शुभकामना आज किर्तिपुरमै भेटौ है

जय नेपाली क्रिकेट, जीतको लागि शुभकामना आज किर्तिपुरमै भेटौ है
दिपक (@deepakvai63) 's Twitter Profile Photo

बाबुले आमालाइ जिउदै डोकोमा बोकेर फाल्न लाने क्रममा नातिले भन्छ कि,बाबा डोको लियर आउनुस है मैले तेसैमा हालेर तपाइलाइ फाल्नु पर्छ।। #Revenge

🌷संकल्प🌷 (@bravekavreli) 's Twitter Profile Photo

लम्पसारबादी सरकार छिमेकी सामु झुक्छ तर जनाता कहिल्यै झुक्दैन याद गर्नुस खोलो बाङ्गिन्छ तर पानी कहिल्यै बाङ्गिदैन #चेतना_भया

⚡⚠ब्याट्री लो⚠⚡ (@battery_0) 's Twitter Profile Photo

👉किसान महान हुन्छन। जसले दुनियाको पेट भर्छन। तर आफ्नो पेटभर्न संधै भौतारिरहन्छन। भन्ने भतिजो👉सौरु लाई जन्मदिन को "धेरै~धेरै शुभकामना"🌹💞🌹💞🌹

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

धेरै पछि नयाँ पत्रीका दैनिकले मेरो ट्विटलाई स्थान दिएछ, नयाँ पत्रीका प्रती हार्दिक आभार प्रकट गर्दछु ।😊😊

धेरै पछि नयाँ पत्रीका दैनिकले मेरो ट्विटलाई स्थान दिएछ, नयाँ पत्रीका प्रती हार्दिक आभार प्रकट गर्दछु ।😊😊
कलियुगको कृष्ण (@krish__cool) 's Twitter Profile Photo

म :I Love u उनि:मेरो BF छ😍 म :(हतार हतार Shareit खोल्दै) ल छिटो हालिदेउ न तिम्रो भए त झन गजब भैहाल्यो नि😃 FINALLY BLOCKED***😄😄😄

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

कहिले घरकोलागि सपिगं नगर्ने केटाहरु बाथरुममा कन्डिस्नरले टाउको नुहाऐपछि दिदी बैनी लाई रिसाउदै भन्छन कस्तो स्याम्पु ल्याको एकथोपा फिज नआउने😂😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

नखुलेको आकाश "खुलेर आयो केटी सँगै केटा,शहर "डुलेर आयो सोडा हालेको भात खाऐछन् दुबैले एक्कासी केटीको पेट "फुलेर आयो #सुमन_भाइ 😉😂😂

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

माया त मलाइ बाटोमा रक्सी खाएर लड्नेको नि लाग्छ तर तिम्लाइ र उस्लाइ गर्ने मायामा फरक छ प्रीय😍😍 त्यसैले कोइ सङ बोल्दैमा लप पर्दैन नआत्तेउ😂😂

🌷संकल्प🌷 (@bravekavreli) 's Twitter Profile Photo

जो मान्छे आफू र आफ्नो खुशीको लागि बाचेको हुन्छ उसको एकदिन""मरण"हुन्छ।तेस्तै जो अरु र अरुको खुशीको लागि बाचेको हुन्छ उसको हरदिन"स्मरण" हुन्छ।