Saroj Bhattarai (@bhattaraisir) 's Twitter Profile
Saroj Bhattarai

@bhattaraisir

नत भिड बडाउने मान्छे नत भिडमा हराउने मान्छे।

ID: 1458306229395021825

calendar_today10-11-2021 05:31:32

1,1K Tweet

121 Followers

777 Following

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

पछ्याईरहन्छौ, मलाई , न तिमी छायाँ हौ, तानीरहन्छौ, इशाराले , न मेरो माया हौ, शीतल लाग्छ, तिम्रो आभाष,, न तिमी जून हौ , भन भन आखिर तिमी को हौ? ?

parbati dharel (@dharellama) 's Twitter Profile Photo

यदि यो देशको प्रधानमन्त्री बालेन शाह हुन्थ्यो भने यतिबेला भ्रष्टाचारी चाेर लुटेरा पूर्व प्रधानमन्त्रीहरु सबै जेलमा भएकाे देख्न पाउथ्याै....!!

यदि यो देशको प्रधानमन्त्री बालेन शाह हुन्थ्यो भने यतिबेला भ्रष्टाचारी चाेर लुटेरा पूर्व प्रधानमन्त्रीहरु सबै जेलमा भएकाे देख्न पाउथ्याै....!!
Saroj Bhattarai (@bhattaraisir) 's Twitter Profile Photo

अब मेयर बालेन सङ लिखित माफी माग्नु पर्ने बेला आएन र।

Pawan Acharya (@pawan7ach) 's Twitter Profile Photo

झुट! सफेद झुट! आज सदनमा एमाले सांसद मा. योगेश भट्टराईले (Yogesh Bhattarai) सफेद झुट बोल्नुभयो, "गिरिबन्धु जग्गा सट्टापट्टा सम्बन्धी कानुन बनाउँदा कानुन बनाउँदा कांग्रेसले संशोधन हालेन।" कांग्रेस सांसदहरूले संशोधन हालेका छन, र त्यस विरुद्ध सदनमै बोलेका पनि छन। Lets follow thread

झुट! सफेद झुट!

आज सदनमा एमाले सांसद मा. योगेश भट्टराईले (<a href="/yogesbhattarai/">Yogesh Bhattarai</a>) सफेद झुट बोल्नुभयो, "गिरिबन्धु जग्गा सट्टापट्टा सम्बन्धी कानुन बनाउँदा कानुन बनाउँदा कांग्रेसले संशोधन हालेन।"

कांग्रेस सांसदहरूले संशोधन हालेका छन, र त्यस विरुद्ध सदनमै बोलेका पनि छन।
Lets follow thread
Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

भारतले राजा हटाएर माओबादी ल्याउन जनयुद्ध गर्न लगाएको थाहा भएकै कुरो थियो । हे कनवल तेती बेला तैँले मुख किन फोर्न सकिनस त ?

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

विराटनगरमा सरकारी गाडीमाथि किन भयो आगजनी र तोडफोड ? #KantipurNews #KantipurTVHD #Kantipur

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

गगन थापा आफ्नो स्वच्छ छबिका कारण संसदमा शिर उठाएर बोल्न सक्या हो, भ्रष्टाचार विरुद्ध बोल्न सक्या हो । ठगी विरुद्ध बोल्न सक्या हो। नैतिक हरामहरु आफैं फस्छु भन्ने डरले बोल्न सक्दैनन् । गगन थापा राजनीतिमा यस्ता भय भन्दा पर छन् !! Gagan Thapa

TKC (@thakurkc) 's Twitter Profile Photo

भ्रममा नपरौं है!रबी लामिछानेले NGOको प्रायोजित खाजा अर्डर पछी राज्य समितीको बैठक बहिस्कार गरेका हैनन्।बरु पत्रकारहरुको #सहकारी_ठगी र जिबी राई सम्बन्धी प्रश्नहरु छल्नको लागी राज्य समितीको बैठकनै छाडेर भागेका हुन्।यिनलाई पनि गाह्रो छ।जता जाऊ!उतै सहकारी ठगीको प्रश्न तेर्साउंछन्।अनी!

भ्रममा नपरौं है!रबी लामिछानेले NGOको प्रायोजित खाजा अर्डर पछी राज्य समितीको बैठक बहिस्कार गरेका हैनन्।बरु पत्रकारहरुको #सहकारी_ठगी र जिबी राई सम्बन्धी प्रश्नहरु छल्नको लागी राज्य समितीको बैठकनै छाडेर भागेका हुन्।यिनलाई पनि गाह्रो छ।जता जाऊ!उतै सहकारी ठगीको प्रश्न तेर्साउंछन्।अनी!
eKagaj (@ekagaj) 's Twitter Profile Photo

काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे फेरि कटाक्ष गरेका छन् । ekagaj.com/article/politi…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैनः प्रदीप पौडेल #ratopati #ratopatitv #onlinenewsportal #videonews #politician #politicalnews #parliament #nepalicongress #pradeeppaudel

प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

मेरो भाइ लगाउ कन्दनी सहितको बल बालकोटको तर पनि तिमीले हल्लाउन सक्दैनौ?ओली त करारमा आएको एउटा सामान्य कारिन्दा हो।कुलमान बालकोटको नुन खाएर बांचेको कारिन्दा होइन्।यो ३ करोड नेपालीको करबाट उठेको रकमको नुन खाएको कारिन्दा पो हो।