Kishwor Bhandari (@bhandarikishwor) 's Twitter Profile
Kishwor Bhandari

@bhandarikishwor

नेपाली कांग्रेस जिन्दावाद

ID: 1294201776380362752

calendar_today14-08-2020 09:18:56

78 Tweet

36 Followers

180 Following

Curtis Morrison (@curtismorrison) 's Twitter Profile Photo

#GoodluckvBiden Update! J. Mehta has issued order requiring Department of State to provide (1) # of adjudicated DV 2021 visa applications (including the total number of DV 2021 visas issued) and (2) # of interviews scheduled for #DV2021 lottery winners by Friday 5 PM EST.

#GoodluckvBiden Update! J. Mehta has issued order requiring <a href="/StateDept/">Department of State</a> to provide (1) # of adjudicated DV 2021 visa applications (including the total number of DV 2021 visas issued) and (2) # of interviews scheduled for #DV2021 lottery winners by Friday 5 PM EST.
Curtis Morrison (@curtismorrison) 's Twitter Profile Photo

A #DV2020 plaintiff point out the lunacy of U.S. Department of Justice attorneys arguing they couldn't issue their visas until FY-2023 because they were too busy re-adjudicating those refused under PP9645/9983. Hundreds of #DV2020 selectees were refused under PP9645/9983 too!!

A #DV2020 plaintiff  point out the lunacy of <a href="/TheJusticeDept/">U.S. Department of Justice</a> attorneys arguing they couldn't issue their visas until FY-2023 because they were too busy re-adjudicating those refused under PP9645/9983. Hundreds of #DV2020 selectees were refused under PP9645/9983 too!!
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएकोमा सम्पुर्ण अग्रज, साथि,भाईहरुलाइ नेपाली कांग्रेसको १४औं महाधिवेशनको केन्द्रीय सदस्य पदका उमेदवार म कुन्दन राज काफ्ले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

व्यवस्था बदलियो,अवस्था बदलिएन **************************** कुन्दन राज काफ्ले केन्द्रीय सदस्य पदका उमेदवार

व्यवस्था बदलियो,अवस्था बदलिएन
****************************
कुन्दन राज काफ्ले
केन्द्रीय सदस्य पदका उमेदवार
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नेपालको लिपुलेकमा भारतले गरेको सडक निर्माण आपत्तिजनक छ,अविलम्ब रोक्नुपर्छ।कांग्रेसको धारणा स्पष्ट छ- सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यमा टेकेर कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक,लिम्पियाधुरा र कालापानीमा आफ्नो भोकाधिकार स्थापित गर्न पहलकदमी लिनुपर्छ।

हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ

Curtis Morrison (@curtismorrison) 's Twitter Profile Photo

#DV2020 #Gomez update: Yesterday, Gomez attorneys filed notice with Judge Mehta of their intention to file an opposition to the government's motion to stay. (We intend to oppose on behalf of MFK, also.) t.me/lawofficeofcur…

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।

Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जय नेपाल।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नेपाल।