Kundan Kafle (@kundankfle) 's Twitter Profile
Kundan Kafle

@kundankfle

ID: 4656727256

calendar_today26-12-2015 18:26:38

131 Tweet

2,2K Followers

345 Following

Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

साथिहरू, तपाईहरुको साथ,आशिर्वाद र मायाको अपेक्षा गरेको छु।मतपत्रको क्रम संख्या ९ मा मतदान गरिदिन हार्दिक अनुरोध गर्दछु। जय नेपाल।

साथिहरू,
तपाईहरुको साथ,आशिर्वाद र मायाको अपेक्षा गरेको छु।मतपत्रको क्रम संख्या ९ मा मतदान गरिदिन हार्दिक अनुरोध गर्दछु। 
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट महामन्त्रीमा निर्वाचित नेता गगन कुमार थापा एवं विश्वप्रकाश शर्मा लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल।

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट महामन्त्रीमा निर्वाचित  नेता गगन कुमार थापा एवं विश्वप्रकाश शर्मा लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट महिला सहमहामन्त्री पदमा निर्वाचित नेत्री डिना उपाध्यायजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल।

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट महिला सहमहामन्त्री  पदमा निर्वाचित नेत्री डिना उपाध्यायजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट सहमहामन्त्री पदमा निर्वाचित नेता भिष्मराज आङ्गदम्बेजी र जीवन परियारजीलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल।

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट सहमहामन्त्री  पदमा निर्वाचित नेता भिष्मराज आङ्गदम्बेजी र जीवन परियारजीलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट सहमहामन्त्री पदमा निर्वाचित नेता ने.वि.संघ पुर्व अध्यक्ष किशोर सिंह राठौर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल।

नेपाली कांग्रेसको १४औं महाधिबेसनबाट सहमहामन्त्री  पदमा निर्वाचित नेता  ने.वि.संघ पुर्व अध्यक्ष किशोर सिंह राठौर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

मलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित गराउनु हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरु, महासमिति सदस्य ज्यूहरु, जिल्ला तथा क्षेत्रीय सभापति ज्यूहरु एवं सम्पूर्ण शुभचिन्तक र सहयोगीहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु। जय नेपाल।

मलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित गराउनु हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरु, महासमिति सदस्य ज्यूहरु, जिल्ला तथा क्षेत्रीय सभापति ज्यूहरु एवं सम्पूर्ण शुभचिन्तक र सहयोगीहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

हार्दिक बधाई!!! नेपाली काङ्रेसको १४औ माहाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा युवा नेता प्रकाश स्नेहि नेपाली ज्युलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । जय नेपाल ।।

हार्दिक बधाई!!!                                                                        नेपाली काङ्रेसको १४औ माहाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा युवा नेता  प्रकाश स्नेहि नेपाली ज्युलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । 
जय नेपाल ।।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली काङ्ग्रेसका प्रभाबसाली युवा नेता , नेपाल बिद्यार्थी संघ का पुर्ब केन्द्रिय अध्यक्ष, तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सह-महामन्त्री, आदरणीय नेता किशोर सिंह राठौर ज्युलाई जन्मदिन्को हार्दिक शुभकामना। (राजनैतिक जिवनमा थप सफलता मिलोस भने शुभकामना व्यक्त गर्दछु !) जय नेपाल।

नेपाली काङ्ग्रेसका प्रभाबसाली युवा नेता , नेपाल बिद्यार्थी संघ का पुर्ब केन्द्रिय अध्यक्ष, तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सह-महामन्त्री, आदरणीय नेता किशोर सिंह राठौर ज्युलाई जन्मदिन्को हार्दिक शुभकामना। 
(राजनैतिक जिवनमा थप सफलता मिलोस भने शुभकामना व्यक्त गर्दछु !)
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेस काभ्रेका सभापति आदरणीय नेता तिर्थ लामा ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। (छिटै सन्चो होस भनि भगवान पशुपतीनाथ सँग प्रार्थना गर्दछु।) जय नेपाल।

नेपाली कांग्रेस काभ्रेका सभापति आदरणीय नेता तिर्थ लामा ज्युको  शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। 
(छिटै सन्चो होस भनि भगवान पशुपतीनाथ सँग प्रार्थना गर्दछु।)
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सम्पुर्णमा हार्दिक शुभकामना। जय नेपाल।

Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पर्न सफल युवा ब्याडमिन्टन स्टार खेलाडी प्रिन्स दाहाललाई हार्दिक बधाई तथा शुभकामना । जय नेपाल।

ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पर्न सफल युवा ब्याडमिन्टन स्टार खेलाडी प्रिन्स दाहाललाई हार्दिक बधाई तथा शुभकामना ।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

नेपाली कांग्रेसका निवर्तमान सह-महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्रि डा प्रकाश शरण महत नेपाली कांग्रेसको प्रवक्ता मनोनित हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। जय नेपाल। Dr. Prakash S. Mahat

नेपाली कांग्रेसका निवर्तमान सह-महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्रि डा प्रकाश शरण महत नेपाली कांग्रेसको प्रवक्ता मनोनित हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। 
जय नेपाल।
<a href="/DrPSMahat/">Dr. Prakash S. Mahat</a>
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

प्रजातन्त्र दिवसमा सम्पुर्ण स्वतन्त्रताप्रेमी नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु। जय नेपाल।

प्रजातन्त्र दिवसमा सम्पुर्ण स्वतन्त्रताप्रेमी नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु।
जय नेपाल।
Kundan Kafle (@kundankfle) 's Twitter Profile Photo

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जय नेपाल।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नेपाल।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।