बिकल्प (@beekalpa) 's Twitter Profile
बिकल्प

@beekalpa

सामान्य मनुवा #Traveller #NatureLover

ID: 3059358306

calendar_today03-03-2015 07:19:35

958 Tweet

897 Takipçi

1,1K Takip Edilen

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

'को हँ बुबु खान खोज्ने' भन्दै फाँचा देखाउनेहरु देख्ता रमैलो लाग्दैछ अब 'को हँ जन्मिन खोज्ने' भन्ने भाइरल भैदे हुने 😂😂

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरूध्द आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्याे।सकल मान्यवर,मुख खाेलाैँ,विराेध बाेलाैँ,यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनकाे आपराधिक काराेबार गर्न नदिऔँ।

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

अर्काले खाए मुत, आँफूले खाए गौमुत्र देख्ने पत्रु। Onlinekhabar 😂😂😂

बिकल्प (@beekalpa) 's Twitter Profile Photo

Kpले सकेको गरे शेर बादुरले गर्छन् अब बरा फूल कमल दालले कहिले गर्ने हुन् तिनलाई नी पालो पुर्याउनु पर्च छिट्टै।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

विदेशीको हस्तक्षेपका बारेमा वक्तव्य निकाल्ने ५ पूर्व प्रममा प्रम देउवा पनि थिए। 'घर मै पुगेर भेटघाट गर्न खोज्ने राजदुतलाई नयाँ प्रमको सचिवालयले परराष्ट्र मन्त्रालय मार्फत प्रम कार्यालय सिंहदरबारमा तोकिएको दिनमा भेट्न आउ' भनेर जवाफ दिए भन्ने खबर पढ्ने अपेक्षा गरिएको थियो।

बिकल्प (@beekalpa) 's Twitter Profile Photo

इन्धनको मूल्य घटाएर ( १ रुप्पे) ठूलो कामको सुरुवात भएको छ । बधाइ छ हामी जनतालाई। 😉

Budhi Karki (@budhikarki) 's Twitter Profile Photo

प्रचण्ड संग धेरै कुरामा असहमत हुन सकिन्छ। तर छुद्र भाषा प्रयोग नगरि; उग्र हाउ-भाउ, कटाक्ष बिना; आक्रोशित नभइ; विनयशिल भएर पनि, सामान्य जनले बुझ्न सकिने कुरा दह्रो रुपमा राख्न सकिन्छ भन्ने कुरा आज उनले सावित गरे। र आज उनले भनेका कुरामा असहमत हुनै खासै कुरा देखिदैन।

Dr. Kautilya (@shandilyatweet) 's Twitter Profile Photo

केपी ओली सरकार भएको बेला कुनै शाक्यले उपल्लो पद पाउने बित्तिकै ओलीको सालो भनेर प्रचारबाजी गर्ने मिडिया अहिले जनार्दन शर्माको भान्जी ज्वाई एडीबीको सल्लाकारमा नियुक्त हुदा मौन छ , #विकाउमिडियाहरु

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

माधव नेपाललाई 'जुत्ता' चुनाव चिन्ह राख्न मेरो सुझाव । किनकी जुत्ता नभई नहुने चिज हो । सबैलाई चाहिन्छ । #नेपाललाई_सुझाव

बिकल्प (@beekalpa) 's Twitter Profile Photo

बिर्सेको छैन माकुनेको माउबादिले खेदो खन्या अनि ओलीको प्रसंशा गर्या । तिम्रा राजनीति ।

बिकल्प (@beekalpa) 's Twitter Profile Photo

माउवादी र कांग्रेसमा भोट हाल्नेले माकुने कामरेडको खुब प्रसंसा गरेको देखियो भने पछि भविष्य उज्ज्वल छ झन्नै झन्नै सिपी कामरेडको जत्तिकै। 😀

B-Company (@brnpkrl) 's Twitter Profile Photo

बामदेवले पार्टी त्याग रे… धर्ती त्याग गरे त बिश्वास लाग्दैन, यो मुला यतै कतै घुमिरको छ जस्तो लाग्च।

बिकल्प (@beekalpa) 's Twitter Profile Photo

सरल की जटिल? म सरल, तिम्रो बुझाइ सरल, म सोच्छु तिमी जटिल, तिमी सोच्छौ म जटिल। आखिर को सरल को जटिल ? हामी सरल हामी नै जटिल।

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

हाम्राे देशमा जनताकाे ज्यानकाे सुरक्षा, राेग र भाेकबाट मुक्तिकाे ग्यारेण्टी जस्ता कुराकाे अभाव भएपनि जनतालाई बाेल्ने स्वतन्त्रता टन्नैछ । त्यसैले यहाँका जनताले सुगाले जस्तै ट्याउँ ट्याउँ बाेली रहन पाएका छन।