शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile
शाण्डिल्य🇳🇵

@matanghare

धर्मो रक्षति, रक्षितः!!
बोल्न पाईन्छ! बोल्छु!! स्वतन्त्र छु!!!🤐

ID: 846153239208718336

calendar_today27-03-2017 00:13:47

11,11K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

जनताले उठाएका सुशासन र जवाफदेहीताका प्रश्नभन्दा तीनबित्ता माथि भए भनेर सातबित्ता माथि बस्नेले जेन्जीको नाममा भिराइदिएको यो नौँबित्ता माथिको गन्जी शासन फागुनमा त सकिन्छ नै। तर कुन सालको फागुन?😕

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

धन्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिमा विद्यादेवी भण्डारी छैनन् र आनन्द भएको छ। नत्र यसरी अध्यादेश जारी हुँदा सडक र सामाजिक सञ्जालमा नेताका विरोध । नेपालमा सिस्टमभन्दा व्यक्तिको विरोधमा उत्रने प्रचलन जो छ। मतदाता नामावली अध्यादेश (जारी) नेपाल विशेष सेवा अध्यादेश (जारी)

धन्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिमा विद्यादेवी भण्डारी छैनन् र आनन्द भएको छ। नत्र यसरी अध्यादेश जारी हुँदा सडक र सामाजिक सञ्जालमा नेताका विरोध । नेपालमा सिस्टमभन्दा व्यक्तिको विरोधमा उत्रने प्रचलन जो छ।

मतदाता नामावली अध्यादेश (जारी)
नेपाल विशेष सेवा अध्यादेश (जारी)
Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठकोले श्रीमतिसहितका नातेदारलाई नियुक्ति दिलाएको विषयले तरंगित भएका जेनजीका समूहहरू महान्याधिवक्ता सविता भण्डारी जोडिएको अवैध डिम्ब कारोबारको प्रकरणमा भने मौन देखिन्छन् । onlinekhabar.com/2025/11/181154…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

पक्षपाती पो भए कि? प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन Kaushal Kaphle onlinekhabar.com/2025/11/181154…

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

बाँदरहरू ले चलाएको देश। छि छि भित्ता माग टाँसेछन्। कुन दिन चाकमा टाँसिदिन्छन्। देशको बेइज्जत।

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

देश यिनै जेन जी बाँदरहरू लाई दिने हो भने। हाइ टी बनाउँछन्। कनफर्म।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई महावीर पुन मन्त्रीमा एकदम सफा लाग्छ। यो पनि नसकिने रहेछ, त्यो पनि गर्नै सकिएन, झन् यो त अगाडि बडेन, त्यसमा कोही मानेनन् भनेर सिधै भन्दिने! अचम्म लागेको चैँ केही गर्न नसकिने कुर्सीमा बसिरहेको चैँ किन हो भनेर हो। ‍उता चारवर्ष बित्यो तर वीरगंज कारखानामा बनेको कोदालो बजारमा आएन।

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

लुसिफरले काठमाडौंलाई भक्तपुर बनाउँछु भन्थ्यो, भत्क्यापुर बनायो। अब झापा लाई डढेलो लगाएर डढेलपुर बनाउँछ होला? 🤣😂🤣😂

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

लुसिफरले काठमाडौं लगायत प्रमुख शहरहरू आगो लागाएर खरानी बनाई सक्यो। अब झापामा आगो लगाउन जाँदैछ रे। 🤣😂🤣🤣 देश बनाउन त लुसिफरसँग सिकेर आउनुस् है मेयरसाप 🙏

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

अब आउने चुनावले २/३ ले नै नयाँ प्रधानमन्त्री बनाए पनि ती प्रधानमन्त्रीको राष्ट्रिय सभामा सामान्य बहुमत पनि पुग्दैन । संविधान संसोधन त परको कुरा , सरकारले सामान्य कानुन पनि बनाउन सक्दैन । निषेधको राजनीतिले देश ठूलो भूमरीमा फँस्दैछ ।

Rudra Pandey (@rudrarajpandey) 's Twitter Profile Photo

जून गोरूको सिंग छैन उसको नाम तिखे ? जसले तीन वर्ष मेयर हूंदा एक पटक पत्रकार सम्मेलन गर्न सकेको छैन त्यो चै अर्काले बहुमत लेराई देला र प्रम बनुला भन्ने दाऊमा छ बा । असम्भव।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

भीडले बनाएको नेता टिकाउ हुँदैन, संस्थाले बनाएको नेताले मात्रै देश चलाउन सक्छ। भाइरल नेतृत्वले क्षणिक उत्साह दिन सक्छ, तर दीर्घकालीन रूपमा त्यो उत्साह संकट, अराजकता,विध्वंस र अन्तिममा पश्चातापमा बदलिन्छ। #nepalpress nepalpress.com/2025/12/28/676…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

😅सु...........शा........सन स्वास्थ्य उपकरण खरिदमा अख्तियारको अनुसन्धानमा रहेका डा. मरासिनीलाई जेनजी सरकारकी स्वास्थ्यमन्त्रीले सुम्पिइन् ट्रमाको कमान्ड ukeraa.com/news/detail/16…

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

एउटा लुसिफरले भाङको तालमा यी सबै धरोहरहरू खरानी पारेको छ। आज उही खरानी बेच्दै छ।

शाण्डिल्य🇳🇵 (@matanghare) 's Twitter Profile Photo

खरानी अर्थमन्त्रीले खादा,माला र टीका केही पनि नलगाउने ८० केजीको माला मात्र लगाउने। भाइरल हुन जेपनी भन्दिने 🤣😂🤣😂

Setopati (@setopati) 's Twitter Profile Photo

रवि लामिछानेको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा *** ३० लाखमा समानुपातिक सांसद हुन पाउने भए त हजारौं मानिस हुन्थे– प्रधान Manoj Satyal and bhagawati pandey write: setopati.com/politics/378212