बाहुनकि छोरी (@basyasusma) 's Twitter Profile
बाहुनकि छोरी

@basyasusma

टुइटरमा नयाँ छु, फ्लो गरि फ्लो ब्याक पाउनुहोला।
NO DM 🚫

ID: 1446414316618403841

calendar_today08-10-2021 09:58:19

1,1K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

रात त पर्नै नहुने, कुलमान गै हाल्ने... यो गर्मी बिजुली बिनाको, उफ.... संकरनगर पुर्व , बुटवल।

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

कांग्रेसका महामन्त्री लगाएत धेरै नेताले अर्थमन्त्रीको राजिनामा मागिरहदा उपसभापति Dhan Raj Gurung भने, गठवन्धन टुटाउने षड्यन्त्र भन्दै भाषण गर्दै हिडिरहे तर व्यापक जनदबाब आएपछी आज फेरि राजिनामा मागेछन... यस्ता दोहोरो चरीत्र हुने ब्यक्ति नै देशको लागि अत्यन्तै घातक हुन!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

प्रचण्ड र आरजु राणा बिच सम्झौता गर्न भारतले मध्यस्थतकर्ताको भुमिका निभाएछ! यी बुदा कत्तिको सत्य हुन?

प्रचण्ड र आरजु राणा बिच सम्झौता गर्न भारतले मध्यस्थतकर्ताको भुमिका निभाएछ!
यी बुदा कत्तिको सत्य हुन?
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

काम शुरु गर्ने मान्छे महान हैन, महान त काम सकाउने मान्छे हो। #राधे_राधे

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

बिवाह गरेर ल्याउने बित्तिकै नागरिकता दिएर दुरान फर्काउन पठाउने कानुन हो मधेसले खोजेको? देशका मुद्दा सम्वोधन हुनैपर्छ तर नौली दुलहीलाई उतिखेरै नागरिकता चाहिन्छ भन्ने माग आम तराइवासीको हैन है... दलालहरुले फिजिकरण गर्न मधेसको नाम बेच्दै छन.. मधेसका माग एकातिर छ्न, सम्बोधन अर्कातिर!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

खिर खान भैंसीकै दूध चाहिने हो र! तेस्भा खिर खान अहिलेलाई सकिएन, यधपी खिर दिवसको शुभकामना!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

अन्तराष्ट्रिय बजारमा तेलकाे मूल्य बढदा स्वचालित प्रणाली भनेर मूल्य बढाउने सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा किन मूल्य घटाउदैन? अहिले नेपाली बजारमा पेट्रोलकाे मूल्य कम्तीमा ६५ रुपैया घट्नु पर्ने हाे।

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

ती महेश बस्नेत बिना लगाममा बोल्दैछन है! युवासंघ उस्को गुलामी गर्दैन, उन्ले बोलेको उन्को ब्यक्तिगत बिचार हो है! खुस्कट रैछन!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

एक कठ्ठा जमिन र तीन तोला सुन भएका गरिबले समेत घर बनाएर बाजा गाजा सहित घर प्रवेश गरिसके, आफ्नो सिङ्गो डाडो तल देखि माथिसम्म हुदा समेत घर बनाउन सकिएन.. गरिब होस त प्रचण्ड जस्तो!

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

धनी त म पनि थिए , तर सम्पत्ती सिर्फ दिलको थियो, खर्च पनि धेरै गरे ए साथी , तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो । #राधे_राधे

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

बौलाएका घाँस हरुले के भने वा भनेनन भनेर ख्याल गर्ने वा कदम रोक्दैन एमालेले... बरु तिनिहरुलाइ एम्बुलेन्समा राखेर मानसिक अस्पताल लगेर फ्रीमा उपचार गर्छ एमालेले ✊✊✊

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

मैले त शुरुआत देखि नै भन्दै आएको छु, पढेर बाबुराम र स्वर्णिम वाग्ले जस्तो पतित कसैको सन्तान नहोस भनेर.... हिजो नलत्याउने हरुले बिस्तारै पत्याउदै जानेछन...