misan rai (@misanrai3) 's Twitter Profile
misan rai

@misanrai3

Be real, be yourself, be unique, be true, be honest, be humble, be happy. Be ALIVE.

ID: 1314403695912644608

calendar_today09-10-2020 03:16:09

2,2K Tweet

5,5K Takipçi

5,5K Takip Edilen

misan rai (@misanrai3) 's Twitter Profile Photo

Dr Sanduk Ruit (डा. सन्दुक रुइत)लाई बहराइन सरकारले १० लाख डलर ‘इसा अवार्ड’ले सम्मानित हुनु भएको छ। उहालाई हार्दिक बधाई 💐

Dr Sanduk Ruit (डा. सन्दुक रुइत)लाई बहराइन सरकारले १० लाख डलर ‘इसा अवार्ड’ले सम्मानित हुनु भएको छ।
उहालाई हार्दिक बधाई 💐
misan rai (@misanrai3) 's Twitter Profile Photo

पारस्परिक एकता,सामाजिक सद्भाव,खुशी र उमंगको उत्सवको रुपमा मनाईने रंगहरुको पर्व फागु पुर्णिमा (होली) को हार्दिक मंगलमय शुभकामना !

misan rai (@misanrai3) 's Twitter Profile Photo

घोडे जात्रा साथै अन्तरास्ट्रिय जातिय उत्पीडन बिरुद्दको दिवसको सम्पूर्णमा सुभकामना 🙏 #GoodmorningTwitterfamily

misan rai (@misanrai3) 's Twitter Profile Photo

नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (DIG) पद बाट प्रहरी अतिरिक्त महानिरीक्षक ए आईजी पदमा बढुवा हुनु भएकोमा आदरणीय दाई टेक प्रसाद राई लाई हार्दिक बधाई तथा शुभकामना छ

SEE आज देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने ४ लाख ८४ हजार २ सय २७ जना विद्यार्थीहरुको उज्वल भविष्य सहित सफलताको शुभकामना ! #GoodMorningTwitterWorld

misan rai (@misanrai3) 's Twitter Profile Photo

देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आफन्त, ईष्टमित्र, सुभेच्छु, शुभचिन्तक, साथी, सहयोगीहरुमा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना!!💐🌺 #HappyNewYear2080

misan rai (@misanrai3) 's Twitter Profile Photo

लोकतन्त्र लाई थप सुदृढ बनाउन दृढ र अविचलित लाग्ने प्रण गर्दै लोकतन्त्र दिवस को हार्दिक शुभकामना व्यक्त गर्दछु । #GoodmorningTwitterfamily

misan rai (@misanrai3) 's Twitter Profile Photo

संसार भरीका सम्पूर्ण श्रमजीवी वर्गहरूमा अन्तराष्ट्रिय श्रमिक दिबसको अवसरमा हार्दिक शुभकामना |✊

सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल ( प्रचण्ड ) कि धर्मपत्नी सिता दाहाल को दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली ,शोकाकुल परिवार जनम गहिरो समबेदना!

misan rai (@misanrai3) 's Twitter Profile Photo

खोटाङ को मात्र नभै देशकै प्रतिष्ठीत सफल व्यवसायी भाटभटेनी सुपर मार्केट संचालक ( मिन बहादुर गुरूड॰)लाई छिटो भन्दा छिटो छानबीन गरी न्यादिलायोस् !!!!

साउने सक्रान्तिको अबसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु !!

misan rai (@misanrai3) 's Twitter Profile Photo

२९ औ बिश्व आदिबासी दिबसको अबसरमा तपाई सम्पुर्णमा हार्दिक शुभकामना 💐💐🙏

अन्तराष्ट्रीय युवा दिवसको सम्पूर्ण युवा वर्गमा हार्दिक शुभकामना । #goodmorning

misan rai (@misanrai3) 's Twitter Profile Photo

सम्पूर्ण चेलीहरूमा मिठो सम्झना रक्षा बन्धनको 💐💐

संसारभरि नै अध्यारो बाट उज्यालो तर्फ जिवन दान दिनुहुने आदरणीय Dr Sanduk Ruit :ज्युलाइ #जन्मदिनको_अनगिन्ती_शुभकामना 🎂💐💐

संसारभरि नै अध्यारो बाट उज्यालो तर्फ जिवन दान दिनुहुने आदरणीय Dr Sanduk Ruit :ज्युलाइ 
 #जन्मदिनको_अनगिन्ती_शुभकामना 🎂💐💐