Balen Shah Fans (@balenshah57) 's Twitter Profile
Balen Shah Fans

@balenshah57

Independent Mayor of Kathmandu City

ID: 1251705670891474944

calendar_today19-04-2020 02:54:45

898 Tweet

550 Takipçi

325 Takip Edilen

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम विहान ८ बजेसम्मको गणना गर्दा लौरो- 33260 सुर्य- 17692 रुख- 17579

sanjeewani (@sanjeewani698) 's Twitter Profile Photo

तिम्रो दुखमा संगै दुख्न सकु ! तिमी हास्दा तिमिसगै हास्न सकु !!🖤

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

सुन्नुस त टायर बालेर डिजेल,पेट्रोलको भाउ भट्या सोच्नु भयो है ???

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

हुदैन बिहानि मिर्मिरेको तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपूत मरेर नगए #सहिद_दिवसको_शुभकामना ❤️🙏

हुदैन बिहानि मिर्मिरेको तारा झरेर नगए 
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए 
#सहिद_दिवसको_शुभकामना ❤️🙏
Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।
Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

यदि तपाईं अहिले जहाँ हुनुहुन्छ त्यहाँ खुशी हुनुहुन्न भने, तपाईं जहाँ गए पनि खुशी हुन सक्नुहुन्न। #Goodnight :) Peace 🙏

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ । #Balen

Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।

१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,
तर काठमाडौं महानगर बिक्रीमा छैन ।

तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।
Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

"काठमाडौंमा राति १ बजे सम्म सुरक्षाका साथ देउसी भैलो खेल्न सकिन्छ।" - Balen Shah

"काठमाडौंमा राति १ बजे सम्म सुरक्षाका साथ देउसी भैलो खेल्न  सकिन्छ।" - Balen Shah
Balen Shah Fans (@balenshah57) 's Twitter Profile Photo

Hi there! Ready to score some cash? Join me at Pawns.app and kick-start your money-making journey with $3 just for signing up: - $1 when you join - $1 on your first payout - $1 on your second payout Use the magic link below: discoverpawns.eu/7423743