🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profileg
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️

@badal_poudel23

दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️

ID:828200879337529344

linkhttps://twitter.com/search?q=from%3Abadal_poudel23%20-filter%3Areplies&s=09 calendar_today05-02-2017 11:17:31

606,6K Tweets

86,2K Followers

60,7K Following

🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

मन हो कहिले पोल्छ
कहिले शितल्ताको भान हुन्छ
कहिले रुन्छ अनि कहिले अनायासनै
मुस्कुराई दिन्छ!
समय हो साह्रै छिटो बिति जान्छ र मुधुरो
मिठा सम्झना खोतलेर हेर्छ अनि वर्तमानलाई निहालेर हेर्छ
नमिठो लाग्छ तर मिठासका साथ पस्किदिन्छ
अनि यसरी,हरेक कुरा बेरंगीन मौसममा पनि
रंगीन देखि दिन्छ!

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

घरमा पाहुना आइसकेपछि ' चिया चै नबनाउनु है गर्मी धेरै छ ' भन्छन् भने तुरुन्तै बुझ्नुस कि यिनिहरु चिसो पिउने चक्कर मा छन ।😜
😂😂

account_circle
अर्चना पराजुली🦋(@Archuu______) 's Twitter Profile Photo

सहन सकुन्जेल हाँसेर हिड्छु,
नसकेको दिन जे होला होला!!😁🤍

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

हालखबर सोध्ने होईन आजकल काम पर्दा खोज्ने मात्र छन सबै...!🤗😔🙇‍♀️
🫶🥰
🤗💐🙏

account_circle
मन्दिरा(@Mandira321) 's Twitter Profile Photo

बजेट असाध्यै उत्कृष्ट भएर रसोस्पादन गरेका होलानी कि असाध्यै झुर लागेर दिक्क मान्दै निदाएका होलान नारायणकाजि बजेट भाषण गर्दा।
किन यस्तो हर्कत देखाउँछन होला नेताले संसदमा?अनुसासन भन्ने कुरो पनि हुन्छ होला हैन?

बजेट असाध्यै उत्कृष्ट भएर रसोस्पादन गरेका होलानी कि असाध्यै झुर लागेर दिक्क मान्दै निदाएका होलान नारायणकाजि बजेट भाषण गर्दा। #आखिर किन यस्तो हर्कत देखाउँछन होला नेताले संसदमा?अनुसासन भन्ने कुरो पनि हुन्छ होला हैन?
account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

शिक्षक कर्मचारीको तलब किन बढाउने ?
बरु तलब भत्ता बढाउन पर्ने त ती नेता लाई हो ?
बिचरा कति दुख कष्ट गर्छन् झुट बोल्छन् 🤷🏻😂😹

account_circle
samjhana dahal(@samjhan35091270) 's Twitter Profile Photo

रुप यौवन पद या पावर छ भने
तिमीलाई हेरिन्छ, सुनिन्छ, मानिन्छ ।

account_circle
Hari Chandra Pandey(@SktPandey) 's Twitter Profile Photo

बिदेश जाने लाई बिना धितो ऋण!
जसरी हुन्छ दलालहरुले युवा बेच्ने नै हो!

देशमा रोजगारी सृजना गर्न र उद्यम गर्नका लागि युवाहरुलाई सहुलियत ऋण दिने ब्यवस्था मिलाउ!कम्युनिस्ट प्रधानमन्त्री नेतृत्वको सरकारलाई देशको श्रमशक्ती बेच्ने कसरी आको होला?

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

और रिस्तेदार और दोस्तोको जलानेके लिएभि पतिका खुबसुरत होना बहुत जरुरी हे.......!!😉🤭😜

account_circle
काफियाना❤️(@BinduBhusal01) 's Twitter Profile Photo

केही गर्न नसक्ने मान्छेले पनि जिवनमा एक थोक गर्न सक्छ - कोसिस ।
मैले त्यही गरें ।

account_circle
✍अપરીचिત™🍁(@BeOriginal_0) 's Twitter Profile Photo

'समय र जीवन संसारको उत्कृष्ट
शिक्षक हुन्, जीवनले समयको
सदुपयोग सिकाउँछ, र समयले
जीवनको मूल्य सिकाउँछ'
✨✨
🥀 🥀
🍁 🍁✍
✨✨

account_circle
भावुक~~The Emotional🕉️(@bhaabuk) 's Twitter Profile Photo

“…सन्दिपलाई -भिसा दे भिसा दे!
प्रधानमन्त्री प्रचण्ड -राजिनामा दे राजिनामा दे!
गृहमन्त्रीले पनी- बिचार गर बिचार गर..”
आजको मास रवी प्रती नरम देखिएछ!
😂

account_circle
उजेली थापा(@Ujelithapa) 's Twitter Profile Photo

बजेट सुनेर एउटा कुरा ढुक्क भइयो ,
सरकार पनि ऋृणमै रहेछ म मात्रै होइन रहेछ,
फरक के रहेछ भने म कसरी ऋण घटाउने भन्ने
चिन्तामा छु सरकार भने बैदेशिक ऋृण बढाउने
प्रयासमा रहेछ,
यो हिसाबमा म खुसीनै छु 🤣🤣

account_circle
सचि(@consciousness0o) 's Twitter Profile Photo

Someone please kidnap me and take me to this place. 💗😅

ॐ नमो पार्वती पतये हर हर महादेव 🙏 📿

📿🧿🙏

account_circle
🇳🇵नेपाल🇳🇵(@Nepal501211) 's Twitter Profile Photo

राजदुत ले जिते कि पत्रकारले ?😂
यसरी हो नी त भिड्ने अनि पो छिट्टै कुरो क्लियर हुन्छ त 😉

account_circle
राज (Raj)🇳🇵(@rajdhakal2016) 's Twitter Profile Photo

एमाले प्रधानमन्त्री भएको बेला मात्र वृद्ध भत्ता
र रास्ट्रसेबक कर्मचारिको तलब बढ्ने रहेछ अघि
पछि त पहिले बढेको तलव पढने मात्र रहेछ।

account_circle
सुस्मिता (susmi)🇳🇵💙(@susmi927) 's Twitter Profile Photo

ठुला ठुला सपना देखेर के गर्नु ,जब कि विपना नै दर्दनाक भोग्नु पर्छ भने।😞❤️

account_circle
Babu Lal Bhandari(@BabuLalBhandar2) 's Twitter Profile Photo

युवक: डाक्टर साहब,म धेरै मोटो हुँदैगएँ. लौ न,दुब्लाउने कुनै उपाय छैन? रोगी पो भइयो त!
डक्टर: सजिलो उपाय छ.टाउको दायाँबायाँ हल्लाउने योगा गर्नुहोस्.
युवक: यो कतिबेला कसरी गर्ने त?
डक्टर: अरुबेला पर्दैन. जब श्रीमतीजी खाना थप्न खोज्छिन् त्यतिबेलै टाउको दायाँबायाँ हल्लाइदिए,पुग्छ.🤗

account_circle