Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profileg
Namuna Shrestha✨

@Shre83498Namuna

कमजोर होईन कठोर बनाउनु छ मनलाई
रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏

ID:1661217923980201984

calendar_today24-05-2023 03:50:23

821 Tweets

1,9K Followers

150 Following

Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

कहानी छोटो त थिएन तर तिमिले पाना पल्टाउन हतार गरेउ ..!🤗❤️🦋
❤️🙏
🙏💐❤️

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

जिन्दगी यति धेरै लथालिङ्ग अनि असफल भएको छ कि न त जिन्दगी लाई विश्राम दिने चौतारी भेटिन्छ 🙇‍♀️न त गन्तव्य सम्म पुग्ने बाटो ...!🤗😔
🙏❤️

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

मोति टिप्ने सामर्थ्य राखेका छौ भने गहिराई संग नडराउनु.... 🤗❤️
❤️🙏
❤️💐

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

बिश्वास कसैको नगर्नु 'तिमी'🤗
'उपहारमा आशु दिई उपदेशमा खुशी रहनु वाला सन्देश दिनेको कमी छैन यहाँ '...!🤗🤗🤗
🫶🥰
🙏💐

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

मन पर्दैन मलाई प्रेममा मिसावट जो मेरो हो उ मेरो नै भएर बस्नुपर्छ ....!🫶🤗
❤️🙏
❤️💐

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

सम्झिन कारण छैन ..!🤗🤭
बिर्सन पनि त बहाना छैन ..!🙇‍♀️😔
🫶🥰

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

खाचो सधै साथ 🤝 दिनेहरुको थियो तर
जिन्दगीले सधै आश 👀देखाउने संग मात्र भेट गरायो..! 🤭🤗
❤️🙏
😴❤️

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

अनुमान गलत हुनसक्छ🤔 तर अनुभव कहिल्यै गलत हुदैन ,
किनकि अनुमान 🤔काल्पनिक हो भने अनुभव जिन्दगीको भोगाई हो।🤗🫶🥰
🙏❤️
💐🤗

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

अरुको बचनमा किन रुनु 😥र 'म'
जबकी मलाई हासेको 🤗🤭सुहाउँछ...!🫶🥰
🤗🤞

अरुको बचनमा किन रुनु 😥र 'म' जबकी मलाई हासेको 🤗🤭सुहाउँछ...!🫶🥰 #यारा 🤗🤞
account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

बेरोजगारी छु भन्ने थाहा पाए पछि तिम्रो त बोल्ने शैली फेरियो अरुको त के कुरा गर्नु र....!🙇‍♀️😔
❤️🙏

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

मलाई जसले मन पराउछ उसलाई धन्यवाद! 🙏💐,
जसले मन पराउदैन नपराउन मलाई कुनै चुनाव जित्नु पनि त छैन.... !🙈🙊🤭
🙏🤗

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

म यस्तै छु हरकोही संग मिल्न नसक्ने अनि मिल्नेहरुलाई भुल्न नसक्ने ...!🤗🤗🤗
❤️🙏
❤️💐

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

ऋण भनेको पैसा 💸मात्र होइन ..!
यहाँ कसैको गुनको🤗 ऋण छ , कसैको बैगुनको ऋण छ,ढुक्क हुनुहोस् 🙏🤗
एकदिन ब्याज सहिद तिर्ने छु..🤭🥰
🙏🥰
🤗❤️
💐🤗

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

आफ्नो हो भनम भने प्रमाण छैन ..!😊🙇‍♀️😔
पराइ भन्न मन ले मान्दैन ..!🤭🤦‍♀️🤭
❤️ 🙏
❤️😴

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

सपना एकातिर ,गन्तव्य अर्कोतिर ,
रहर एकातिर, परिस्थिति अर्कोतिर,
मन एकातिर, म अर्कोतिर ...!❤️🙇‍♀️🦋
🤗❤️
🙏❤️

सपना एकातिर ,गन्तव्य अर्कोतिर , रहर एकातिर, परिस्थिति अर्कोतिर, मन एकातिर, म अर्कोतिर ...!❤️🙇‍♀️🦋 #मित्र🤗❤️ #शुभ_रात्री🙏❤️
account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

बोल्न मन छैन भने सिधै भने हुन्छ किन Net चलेन भनेर भन्छौ ...!🙏🤭🤣🤣
🤗❤️

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

तिमिलाइ हरकोहि गलत लाग्छ भन्दैमा अरुलाई पनि गलत लाग्नु पर्छ भन्ने छैन सबैको नजर एकै हुन्न ..!🤗
❤️🙏
☘️🤗 ❤️🤗

तिमिलाइ हरकोहि गलत लाग्छ भन्दैमा अरुलाई पनि गलत लाग्नु पर्छ भन्ने छैन सबैको नजर एकै हुन्न ..!🤗 #मित्र❤️🙏 #शुभ_शनिवार ☘️🤗 #शुभ_दिन❤️🤗
account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

नयाँ पाए पछि पुरानालाई बिर्सिने आदत रहेछ तिम्रो🤗❤️☘️
म भने सम्झिन्छौ कि भन्ने पर्खाइमा बसे..!🙇‍♀️🤦‍♀️
❤️🙏🤗

account_circle
Namuna Shrestha✨(@Shre83498Namuna) 's Twitter Profile Photo

जिन्दगीको पहिलो गुरु,आमा!
जिन्दगीको पहिलाे साथी,आमा!
हामीलाई जिन्दगी दिने पनि,आमा!
आमा बिना कुनै पनि कुरामा खुशी हुनसकिदैन ।
🥀Happy mothers day mummy 🥀💕
( !🥀💕❣️

account_circle