Babu ji
@babukc72512287
सुत्नी,उठ्नी,खानी,बस्नी अरु के हुनुर।
ID: 1228520756335779842
15-02-2020 03:26:02
85 Tweet
708 Takipçi
4,4K Takip Edilen
Amrit Mani Dulal छौंडा Rajendra Pokharel उहांलाई म चिन्छु उहाँ इसाइ धर्माबलम्वि नेकपा एमालेको जिल्ला कमिटि सदस्य शान्ता थेवे हो,केशव स्थापितको पत्नि इसाई धर्माबलम्बि हो,उहांको बागबजार घरमा चर्च मण्डलि नै छ। चाबहिलको घरमा बेलाबेला इसाई संगति भेला हुन्छ यसको म प्रतक्ष्यदर्शी हो,एउटा संगतिमा म स्वंय उपस्थित भएको छु।
प्रहरी प्रशासन त्यहीँ छ, बुथ क्याप्चर भएको छ। नत प्रहरी प्रशासन बोल्छ नत निर्वाचन आयोग। अझै निर्वाचन आयोग निष्पक्ष भन्न छोड्दैन... मिलिभगत गर्ने सम्पूर्ण कर्मचारीलाई समेत कार्वाही होस.... Election Commission Nepal Padma Aryal Dhan Raj Gurung K P Sharma Oli Sher Bahadur Deuba Pradeep Gyawali
स्याङ्जा ------ धनराजमा Dhan Raj Gurung यदि इमान्दारीता बाँकी छ भने , त्यो कब्जा भएको चापाकोटको मतदान केन्द्र मा पुन स्वच्छ मतदान गराउन मञ्जुर हुनुपर्छ