Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile
Padma Aryal

@padmaaryalsnj

पुर्व मन्त्री- कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, नेपाल सरकार ।

ID: 1093852870917713920

linkhttp://www.padmaaryal.com calendar_today08-02-2019 12:43:42

426 Tweet

3,3K Followers

0 Following

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

प्रिय जननेता कमरेड मदन भण्डारी प्रति ६९ जन्म जयन्तीको सन्दर्भमा श्रद्धासुमन ।

बिचौलियाले नठगुन् भनेर कित्ताकाट खोल्यौं : मन्त्री अर्याल onlinekhabar.com/2020/10/903055

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

" बिश्व कै अग्लो शिखर सगरमाथा " नेपाल सरकार भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको अगुवाइमा मन्त्रालयकै कर्मचारीबाट सगरमाथाको उचाई मापन सम्पन्न गरेका छौ । #Sagarmatha

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो ।’

reportersnepal (@reportersnepal) 's Twitter Profile Photo

स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ : मन्त्री अर्याल reportersnepal.com/2020/11/494511

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव एवम् माननीय अर्थ मन्त्री कम्रेड बिष्णु पौडेलज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।

रौतहट जिल्लाको गुजारा नगरपालिका १ मा भु-माफियाबाट अतिक्रमित १ सय २२ बिगाहा जमीन नेपाल सरकारको नाममा फिर्ता ल्याइएको छ । यस काममा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरु एवं सरोकारवालाहरुलाइ हार्दिक धन्यवाद ।। हाम्रो अभियान जारी छ ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

उत्पादनसंग जोडिएका सहकारीहरु आजको आवश्यकता हुन । #Cooperatives

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

भोलि मंसिर २३ गते १:४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाईएको छ । टेलिभिजनबाट प्रशारण हुने श्रब्य दृष्यमा सहभागी भइ अबलोकन गरिदिनु हुन सम्पूर्ण महानुभावमा जानकारीका लागि अनुरोध छ ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

आजबाट सगर्व भन्ने छौं , सगरमाथाको उचाई 8848.86 मिटर हो ।

प्राण त्याग्न तयार छौं तर हामी हाम्रो भुमि छोड्दैनौं । #Nepal

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

समस्याका रुपमा रहेको अव्यवस्थित र भूमिहिन सुकुम्बासी समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर वैज्ञानिक भूमि व्यवस्थापन गरिने छ ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

रासायनिक मल बितरणलाइ सहज बनाउन प्रत्येक प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारण स्थापना गर्नेछौं ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

यो ऐतिहासिक अभियानमा साथ दिनुहुने सम्पुर्ण राष्ट्रप्रेमी जनहरु प्रति हार्दिक धन्यवाद !

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

सरकार आज तिमी जे गर्दै छौ, त्यो भोलि आफैलाई महंगो पर्नेछ समय छ सच्याउनु ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

अध्यादेशको उद्देश्य नेकपा (एमाले) बिभाजन हो,सबै मिलेर परास्त गरौं ।

Padma Aryal (@padmaaryalsnj) 's Twitter Profile Photo

पहिलो महिला मुख्य मन्त्री हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना कमरेड अष्टलक्ष्मी शाक्य ज्युलाई ।