Madhav Pokhrel (@001atit) 's Twitter Profile
Madhav Pokhrel

@001atit

#web_designer #digital_marketing.

ID: 757091278978969601

calendar_today24-07-2016 05:53:21

1,1K Tweet

1,1K Followers

889 Following

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ । तर देश सँधै किन गरीब छ ? हामीलाई तपाईमाथी शंका छ ।

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ ।
तर देश सँधै किन गरीब छ ? 
हामीलाई तपाईमाथी शंका छ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

किन राष्ट्रिय मुद्दाका बिषयमा पनि सत्ता र सत्ता ईतर हुँदा बोलि फेरिन्छ ? मिठो हैन, साँचो बोली चाहिएको हो । अब झुटको खेती चल्दैन ।

किन राष्ट्रिय मुद्दाका बिषयमा पनि सत्ता र सत्ता ईतर हुँदा बोलि फेरिन्छ ? 
मिठो हैन, साँचो बोली चाहिएको हो ।
अब झुटको खेती चल्दैन ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन । गरीब मजदुरको हत्या गरेर जेल बसेकाहरु चुनावको प्रत्यासी उमेदवार तोकिन्छन । यो देश परिश्रमी जनताको हो । भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरुको होईन ।

हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन ।
गरीब मजदुरको हत्या गरेर जेल बसेकाहरु चुनावको प्रत्यासी उमेदवार तोकिन्छन । 
यो देश परिश्रमी जनताको हो ।
भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरुको होईन ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हामीलाई ठूला ठूला भाषण होईन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो । यसपटकको मतदानमा विचार गरौ ।

हामीलाई ठूला ठूला भाषण होईन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो ।
यसपटकको मतदानमा विचार गरौ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

#NoNotAgain बारे अनलाईनखबरले सम्पर्क गरेपछी आयोगको विज्ञप्ति र अभियानबारे हाम्रो कुरा, पढ्नुहोला: - सीमित नेताको सिण्डिकेट जस्तो बनेको राजनीतिबाट मुक्ति खोज्ने प्रयासको परिणाम हो ‘नो नट अगेन’। onlinekhabar.com/2022/10/1210153

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

०५२ फाल्गुन १ मा माओवादीले जनयुद्ध सुरु गरिरहँदा तपाईं नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो । संकटकाल तपाईकै पालामा लाग्यो । राजाले तपाईलाई नै अयोग्य भनेर बर्खास्त गरिदिए । अब तपाईलाई हामीले बिश्वास गर्ने कुनै आधार छैन । अब प्रश्न सोधौं, आफ्नो भोट बदलौं ।

०५२ फाल्गुन १ मा माओवादीले जनयुद्ध सुरु गरिरहँदा तपाईं नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो । संकटकाल तपाईकै पालामा लाग्यो । राजाले तपाईलाई नै अयोग्य भनेर बर्खास्त गरिदिए ।
अब तपाईलाई हामीले बिश्वास गर्ने कुनै आधार छैन ।
अब प्रश्न सोधौं, आफ्नो भोट बदलौं ।
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks) 's Twitter Profile Photo

नेपालको ऋषि सुनाक? 😂 कर तिर्न नपर्ने, सरकारी जग्गा हडप्ने यस्ता गरीबमारा पनि चुनावमा उठेका रैछन्। 🤮🤮

🙏 Abhinav Adhikari 🙏 (@therealnp9) 's Twitter Profile Photo

आधा देश त यसैले खाई सक्यो नेपाली लाई ठगेर Binod Chaudhary हुँदैन संसद मा पस्न दिन बिल्कुल हुदैन।

Mod Dhakal (@moddhakal) 's Twitter Profile Photo

कमेन्ट हेर्नुस् । 👇️ मेराे क्षेत्रका उम्मीदवार हुन् है उनी ।

Madhav Pokhrel (@001atit) 's Twitter Profile Photo

When your client asks for a website that loads 'really fast' but they want to include 10 high-resolution videos on the homepage #webdesigner #freelancer #digitalmarkiting

When your client asks for a website that loads 'really fast' but they want to include 10 high-resolution videos on the homepage
#webdesigner #freelancer #digitalmarkiting
कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

पत्रकार सम्मेलन गरेर प्रश्न सोधेको भरमा घण्टीलालका भगवान ले उन्मुक्ति पाउने?? यी सहकर्मी लाई आत्महत्या गर्न बाध्य पार्ने पत्रकार रवि लामिछानेलाई छुट?? तिम्रा भगवान पनि गृह सम्लालेर ४२ दिन त मन्त्री भएका हुन्, यो मुद्दामा के कार्वाही भयो त?

Madhav Pokhrel (@001atit) 's Twitter Profile Photo

काजु पनि गाजा झै लुकेर खानु पर्ने क्या बिरत्त लाग्दो दिन आये यार।