Arun Sigdel (@arunsigdel6) 's Twitter Profile
Arun Sigdel

@arunsigdel6

ID: 1067687822050689024

calendar_today28-11-2018 07:53:08

62 Tweet

27 Followers

54 Following

Arun Sigdel (@arunsigdel6) 's Twitter Profile Photo

वीर पूर्खाको खुकुरी र तीर फाटेछन् शत्रुहरुका यिनले जुठो खीर चाटेछन् देशका सीमा बेच्ने कस्ता शासक भोगेछौं आफ्नै तस्वीरको लौन शीर काटेछन् !

वीर पूर्खाको खुकुरी र तीर फाटेछन्
शत्रुहरुका यिनले जुठो खीर चाटेछन्
देशका सीमा बेच्ने कस्ता शासक भोगेछौं 
आफ्नै तस्वीरको लौन शीर काटेछन् !
Arun Sigdel (@arunsigdel6) 's Twitter Profile Photo

विना परीक्षण घर घर पठाउने भएपछि भौतिक दुरी , भौतिक दुरी भनेर रेडियोले भट्याएको त पृथ्वीबाट स्वर्ग पुर्याएर दुरी कायम गर्नलाई पो रहेछ ।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

सरकारले आपतकालिन विरामी वा विशेष खाले दीर्घ रोग विरामी हरूलाई Air Ambulance ( Helicopter service) को व्यवस्था गर्नुपर्छ। स्थानीय सरकारलाई सबै श्रोत वा बजेटहरू कोरोना व्यवस्थापनमा लगाउन दिनुपर्छ। सबै अस्पतालहरू कोरोना मैत्री बनाईनु पर्छ।

Arun Sigdel (@arunsigdel6) 's Twitter Profile Photo

यसो कुरा बुझ्दा रविले नयॉ नागरिकता नलिइकन शुखै छैन । बरु बेलैमा लिएर उपचुनाबलाई तयार गरे भयो ।

Arun Sigdel (@arunsigdel6) 's Twitter Profile Photo

यस्तो पढ्नुपर्दा यी शासकहरुलाई चैं कत्तिको छुँदो हो !

Arun Sigdel (@arunsigdel6) 's Twitter Profile Photo

अचेतन पिण्ड भएपनि घर सबैले आफ्नो ठानेको हुन्छ वनको आड् त खै कस्तो मुटुनै घरको मायाले बानेको हुन्छ दिनमा चाहे जो जहॉ जावस् कर्मको खोजीमा सॉझ्को बत्ती नजल्दै म आवस् दैलोमा उस्ले आँखा तानेको हुन्छ ।