Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile
Achyut Sigdel

@achyut_sigdel

Lyricist,Poet,Writer,Social Activist

ID: 929552108424257537

linkhttps://youtu.be/1zFSMB-tJ3s calendar_today12-11-2017 03:31:07

217 Tweet

57 Followers

288 Following

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

झटारो; Flower Wreath वा फूलको ठूला माला समाधी स्थल, विवाहको मण्डप वा भित्तामा सजाईने चीज हो। यो प्रायः निर्जिव वस्तुको सम्मानमा दिईन्छ।नेपाली नेताहरू चेतनाहीन भएका कारण कुर्सीमा बसेपछि निर्जिव मन हुने भएकोले विवेकहीन आत्महीन प्रतिकका रूपमा ठूलो माला लगाउने चलन चलाएको त हैन नि ?

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

समिक्षा झिलमिल कला क्षेत्रवाद पाईला चाल्दै चीरहरण भएका निर्मला पन्त हुन ।आफ्ना चेली परे अन्याय अर्काका चेली परे पुरुषार्थ ? यो सोच बदलिन पूर्ण विक्रमले उधारणीय नियती भोग्न ज़रूरी छ।समाजका गोरेटो ढुक्ने यस्ता क्यासोनोभा चरित्रलाई तहलगाउने नज़ीर बन्न पूर्णविक्रमा पूर्णविराम लागोस।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

उल्टो प्रजातन्र देखाएर भोट हाल्ने, लुकाएर गन्ने ।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

प्रचन्न ख़ाली गोडारी हिनेर एकफेरि गोरखाडी काठमान्नु आउन तब थाह हु्न्याछ यूद्द कसरी जितिन्छ अनेर। बत्ति निमार बाक्सो साटेर त स्यालले नि जित्थो क्यार।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

प्रचन्न ख़ाली गोडारी हिनेर एकफेरि गोरखाडी काठमान्नु आउन दुखले चुनौ जितेका हौ। मानम्ला । बत्ति निमार बाक्सो साटेर त स्यालले नि जित्थो क्यार।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

पचास जना ठेलावाला एकै साथ रोय त व्यवस्था नै हल्लिन्छ कि के हो ? समस्या मुहानमा नै समाधान गर्नु पर्छ । सम्वन्धितको स्थानीय सरकार चै अन्धो छ र ?

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

ईजराएलमा अकालमा मृत्यूवरण गर्ने सबै कर्मबीर आत्माहरूलाई चीर शान्तिको कामना। सबै घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना ।

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

नेपालको जेन्जी आन्दोलन केवल केपी ओली हटाउने आन्दोलनमा सिमित रहने निश्चित भयो। सरकार ढाल्न बालेन,प्रचण्ड, रबी, दुर्गा प्रसाई र लैन चौर(पन्चतत्व)ले सऱ्युक्तरूपमा प्रहार गरे। योजना दुर्गा प्रसाईले जेलमा बनाए। जसलाई दिपक मनाङ्गेले सहयोग गरे। Refदुर्गा प्रसाई र प्रचण्डको अभिव्यक्ति

Achyut Sigdel (@achyut_sigdel) 's Twitter Profile Photo

काग्रेस विश्व प्रकाश अघ्यक्ष, गगन प्रम बन्ने गरि पार्टी पुनर्गठन गर। प्रदिपलाई महामन्त्री। एमाले बर्तौला ,पगम गिरी, सुहाङ नेम्वाङलाई नेतृत्वमा राखेर पार्टी पुनरगठन गर।