Arun Nepal (@arunnepal1991) 's Twitter Profile
Arun Nepal

@arunnepal1991

ID: 1776560543869927424

calendar_today06-04-2024 10:40:40

260 Tweet

21 Followers

106 Following

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

"उसलाई भरम छ कि नबोल्दैमा बिर्सन सकिन्छ अरे, आँखा चिम्लिदैमा कहाँ रात पर्छ र"💔💔😑

बट्टाई (@battai_731) 's Twitter Profile Photo

मुटुमा बसेकिलाई अचानक छोडि हिडे, एक टुक्रा मुटु पनि त्यहि खसेको आभाष भयो!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बर्बाद भएर पनि मन बुझाएको छु मैले, बर्बाद गरेर पनि चित्त बुझेको छैन तिमीलाई।।

ABHI💕 (@abhi_p7) 's Twitter Profile Photo

अब तिमिले मलाई बेवास्ता गर्नै पर्दैन म आफैं यो शहर छोडेर धेरैं टाढा जदै छू जहाँ नयाँ नाम सँगै नयाँ जिन्दगी सुरू गर्न सकूँ ।। 🙏🙏 #सुभ_बिहानी 🌅💐💕

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

बेवास्ता मै सक्कियो सम्बन्ध मुटु भरी माया र आँखा भरी आँसु हुदाहुदै पनि

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

मोहब्बत थि इसिलिए हार मानलिया जिद्द हो ती तो बर्बाद करदेते #सानी ✍️

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

कस्ले भन्छ प्रेम फ़ेरि हुदैन ? हुन्छ नि बस हिम्मत हुनुपर्यो बर्वाद हुनलाइ #सानी

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

काश त्यो पहिलो दिन मैले तिम्रो म्यासेज को रिप्लाई नगरेको भए ...... #सानी

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमीलाई बिर्सिन धड्कन बन्द हुनै पर्छ, हेर न हरेक धड्कनमा तिम्रो नाम गुन्जिन्छ ।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमि पनि ऐना जस्तै भयौ,जो अगाडी आयो उसको भैदिने.....!!😊😪 #swrites🖤🕊️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

आकाशमा बादल पनि सुहाउँछ जूनतारा सधैँ कहाँ हुन्छ 👍😻🌳🌱❣️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

मलाई देखेर अघाएका तिम्रा आँखा, मलाई सम्झेर नरसाउन प्रिय।🙏😐

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

कसैलाई देखेर तृप्त हुनै मान्दैनन् यी नयन, लाग्छ अगाडि राखेर बर्सौ बर्ष प्रेमले हेरिरहु ....!!♥️ #swrites🖤🕊️

सुवाश उपाध्याय🇳🇵 (@subashkhatiwa11) 's Twitter Profile Photo

अन्धोसँग सुन्दरताको बखान र बैरोसँग प्रेमको कहानी नसुनएकै राम्रो । #शुभसाँझ

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

प्रदेश मा हुनेलाइ घरदेश को पिर घरदेश मा हुने लाइ प्रदेश को पिर आखिर पिरै पिर को त रैछ जिन्दगी 😢😢

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

तिमी मेरै हौ भनी जताउन मन छ। धेरै माया गर्छु भनी बताउन मन छ। सुन यता अरुसँग तुलना नगर न मेरो तिमीलाई हैरान पार्दै सताउन मन छ। मनमा रहर केही छैन! प्रेम भर्न सकु तिमीलाई नियाल्दै जूनी कटाउन मन छ।❤️😍

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

सम्झी दिए पनि हुन्छ बिर्सिदिए पनि हुन्छ त्यही गर तिमिलाइ जसो गर्दा सजिलो हुन्छ ।😉