Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile
Susila Sadashankar.....J❤️

@susilasadashan1

everything Mom❣️💝💞

Registered nurse
(O±ve)

ID: 1277261069518426113

linkhttps://twitter.com/search?q=from%3A@SusilaSadashan1%20-filter%3Areplies&s=09 calendar_today28-06-2020 15:22:41

4,4K Tweet

3,3K Followers

1,1K Following

Gautam (@sharma14828) 's Twitter Profile Photo

मीत लाउनु पर्दोरहेछ हिलै शीत पनि याहाँ जीउँन खुसी भएजस्तो गर्न पनि सक्नुपर्दोरहेछ आँसु पिउन आजजस्तो भोलि हुँदैन समय बदलिदिन्छ तर आज चाहिँ सिक्नुपर्ने कुरो काँडा ले मुटुसिउन

Gautam (@sharma14828) 's Twitter Profile Photo

सुनको भाउ जस्तै बिना कारण बढेकोछ उसको भाउ न सुन किन्न सक्छु न उसको माया किन्न सक्छु पित्तल लगाएर सुनको धाक दिन आएन न उसको साटो कसैलाई सजाउन सकेँ,यो दिलमा सुनको स्थान पित्तलले लिन नसके जस्तै उसको स्थान कसैले लिन सकेन कमजोर हैसियत जस्तै कमजोर छ दिल पनि

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

यदि तिमीलाई माया गर्नु भूल हो भने, जीवनको अन्तिम घडीसम्म पनि, यही भूल निरन्तर गरिरहनेछु, प्यारी 🥰क😘! #शुभ_प्रभात 🙏🌅☕💞

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

तागत र साहस बन्नुको साटो तिमि त मेरो कमजोरी पो बन्न पुगेछौ 😑 खुसि भइ हासु सोच्दा पनि आसु झरिदिनछन्। 😌

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

तस्बिर जस्तै हँसिलो र सुन्दर हुन्थ्यो भने जिन्दगि यति खल्लो र नमिठो लाग्थेन होला कहिलै पनि।🥺❤️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

प्रेम थियो र त गल्ति नहुदा पनि बारम्बार झुके हैन भने आफ्नो इज्जत कसलाई प्यारो हुदैन र !😌

🇳🇵सुशील💜 (@sushil_pandey17) 's Twitter Profile Photo

आफ्नो मनलाई बुझाउन सक्नुपर्छ, अर्थ नभएको सम्बन्धहरु गाँसिनु भन्दा मासिनु नै ठिक हुन्छ | 😌🖤

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

मैले उसलाई छोडिदिए जसलाइ मेरो आवश्यकता थियो तर कदर थिएन ।😌🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

कोहिभन्दा कोहि कम छैनन यहा चाहे उचाल्दिने आफन्तहरु हुन वा उचालिने आफ्नाहरु🫵🏻🤷🏻‍♂️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

वर्तमान नै लथालिङ्ग भएको छ भविष्यको बारेमा कसरी सोचौ ।🥺😓

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

हर कसैले कहाँ सक्छ र, रुवाउन त मन मुटुमा बसेको मान्छे हुनुपर्छ।❤️😌

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

भविष्य नभएको सम्बन्धमा धेरै जोर लगाउनु नै मेरो गल्ती भयो ।🙂❤️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

जो हरपल दिल र दिमागमा बसेको हुन्छ उसलाई याद गर्न जरुरत हुदैन।❤️🫶

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

प्रेम थोरै भए पनि चल्छ, मलाइ तिम्रो प्रेम भन्दा बढी इमानदारीता चाहिएको हो ।❣️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

कयौं समस्यासङ्ग लड्न सक्ने हामी, आफ्नो एउटा मनसङ्ग लड्न सक्दैनौ ।🥺

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

मेरो लागी तिम्रो धोका कुनै नौलो कुरा त होइन खै किन फेरी पनि मन दुखीरहेको छ ।😓

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

कयौ परिस्थितिसङ्ग लडियो अन्तिममा हार मनसङ्ग भयो।😪❤️

Susila Sadashankar.....J❤️ (@susilasadashan1) 's Twitter Profile Photo

मलाइ एउटै प्रश्नको जवाफ देउ न ! तिमिले जस्तै व्यवहार मैले तिमिलाई गर्दा के तिमि सहन सक्छौ त ? भयो रहन देउ फेरि दोषी मलाइ नै बनाउने छौ ! 🙃❤️