Araj Singh (@arazlost) 's Twitter Profile
Araj Singh

@arazlost

रात हरु यसै बैमान भएका छन मन चाेर्ने हरु दिउसै सल्बलाएका छन

ID: 2473336364

linkhttps://nayaaviyan.wordpress.com calendar_today02-05-2014 02:37:27

5,5K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Araj Singh (@arazlost) 's Twitter Profile Photo

हिज २ बर्षमा तुइन हटाउछु भन्दै हिड्ने केपि ओलीले करिव ४बर्ष शासन गरेर हिजो तुइनमै १ जना बेपत्ता भए पश्चिममा अहिलेकाे सरकारले बिराेध चाहिँ केपिकै गरिराछन कठै

Eshor Basnet (@namastesimara) 's Twitter Profile Photo

मानिस हराएको सूचना 😔😔 नेपाली काँग्रेसको सरकार आए पछि, भारतिय सेनाले तुइन काटेर नेपाली मारे पछि, MCC पास गर्ने भए पछि चुप लागेका, हराएका, बेपत्ता भएका रवि लामिछाने भनिने मान्छे कहिँकतै भेट्टिएमा/देखिएमा यसै पोस्टमा मेन्सन गरिदिनुहोला !!

मानिस हराएको सूचना 😔😔

नेपाली काँग्रेसको सरकार आए पछि, भारतिय सेनाले तुइन काटेर नेपाली मारे पछि, MCC पास गर्ने भए पछि चुप लागेका, हराएका, बेपत्ता भएका रवि लामिछाने भनिने मान्छे कहिँकतै भेट्टिएमा/देखिएमा यसै पोस्टमा मेन्सन गरिदिनुहोला !!
Araj Singh (@arazlost) 's Twitter Profile Photo

हेलाे सरकार बिष्णु माझी छैन रवि लामिछाने ,गाेबिन्द केसी,नारायण वाग्ले , शुशिला कार्की, जस्ता अभियमन्ता कता हराए सार्वजनिक नेपाली काँग्रेसको सरकार आए पछि, भारतिय सेनाले तुइन काटेर नेपाली मारे पछि, MCC पास गर्ने भए पछि चुप लागेका, हराएका, बेपत्ता भएका छन

Araj Singh (@arazlost) 's Twitter Profile Photo

नालायक चाेर सरकारले ११७ रुपियाकाे पेट्राेल १८० बेच्दा पनि आवाज निकाल्न नसक्ने गुए कार्यक्रताहरु मुर्दावाद

Araj Singh (@arazlost) 's Twitter Profile Photo

गाेर्खा फुजेलका दम्पती छाेराकाे ज्यानमा पक्राउ गर भन्दै भाेकै मर्दा अध्यादेश आएन बतात्कृत भएर छाेराकाे डिएनए परिक्षणकाे माग गर्ने नारीकाे लागि कानुन छैन निर्मला पन्त जस्ता दर्जनाैकाे आत्म भड्किदा अध्यादेस आएन सत्ता कब्जाकाे लागि हत्याराहरु छाेडेर मन्त्री बन्ने दाउ मा छन यी नेता

Araj Singh (@arazlost) 's Twitter Profile Photo

सुदन किरातीले ओढेको खोल उतारेका छन बिभिन्न मुद्धा लागेका ब्यक्ति लाइ बुद्धत्व स्थल लुम्बिनिको उपाध्यक्ष बनाएका छन ।

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

मिना ढकाललाइ आफ्नै छोरा मिराज गजुरेलले र्यापमा दर्हो दिएछन । अब मिना ढकाल बौलाउदै मिडिया कैले आउनी हो ?

Araj Singh (@arazlost) 's Twitter Profile Photo

फेरी मुसा सक्रिय, उसले चाहे तार तोड्न मात्र होइन ट्रक मोड्न पनि सक्छ 🙏😎

Araj Singh (@arazlost) 's Twitter Profile Photo

सुपा देउराली मन्दिरले भुकम्प पिडितलाई सहयोग गर्ने newspana.com/news/2023/11/4…

Araj Singh (@arazlost) 's Twitter Profile Photo

अर्घाखाँचीका शिबजी जलजला म्युजिक अवार्डबाट सम्मानित newspana.com/news/2023/11/4…

Araj Singh (@arazlost) 's Twitter Profile Photo

दमारबेसीमा झोलुङ्गे पूलको शिलान्यास newspana.com/news/2023/12/4…