NASpokesperson (@naspokesperson) 's Twitter Profile
NASpokesperson

@naspokesperson

nepalarmy.mil.np/dpr/c-biography

ID: 1172102043575582721

linkhttp://www.nepalarmy.mil.np calendar_today12-09-2019 10:58:46

458 Tweet

7,7K Followers

14 Following

NASpokesperson (@naspokesperson) 's Twitter Profile Photo

General Upendra Dwivedi, Chief of the Army Staff, Indian Army, receives and inspects the Guard of Honour at the Army Headquarters. --- भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी जङ्गी अड्डामा सम्मान गारद ग्रहण र निरीक्षण गर्नु हुँदै । #NepaliArmy #NepalIndiaFriendship ADG PI - INDIAN ARMY

General Upendra Dwivedi, Chief of the Army Staff, Indian Army, receives and inspects the Guard of Honour at the Army Headquarters.
---
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी जङ्गी अड्डामा सम्मान गारद ग्रहण र निरीक्षण गर्नु हुँदै ।
#NepaliArmy #NepalIndiaFriendship <a href="/adgpi/">ADG PI - INDIAN ARMY</a>
NASpokesperson (@naspokesperson) 's Twitter Profile Photo

Gen Upendra Dwivedi, COAS, Indian Army, pays homage to the martyrs by laying a wreath at the Martyr’s Memorial in the Army Pavilion. -- भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी सैनिक मञ्चस्तथित वीर स्मारिकामा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै । #NepaliArmy ADG PI - INDIAN ARMY #IndianCOAS

Gen Upendra Dwivedi, COAS, Indian Army, pays homage to the martyrs by laying a wreath at the Martyr’s Memorial in the Army Pavilion. 
--
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी सैनिक मञ्चस्तथित वीर स्मारिकामा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै । 
#NepaliArmy <a href="/adgpi/">ADG PI - INDIAN ARMY</a> #IndianCOAS
NASpokesperson (@naspokesperson) 's Twitter Profile Photo

COAS Gen Ashok Raj Sigdel departed for Delhi, India today for an official visit upon an invitation extended by COAS, Indian Army. - प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा भारतको दिल्लीतर्फ प्रस्थान गर्नु भयो । #NepaliArmy

COAS Gen Ashok Raj Sigdel departed for Delhi, India today for an official visit upon an invitation extended by COAS, Indian Army.
-
प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा भारतको दिल्लीतर्फ प्रस्थान गर्नु भयो ।
#NepaliArmy
NASpokesperson (@naspokesperson) 's Twitter Profile Photo

बज्रदल गण र सैनिक अस्पताल, नेपालगञ्जले अन्य स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा बाँके, नरैनापुर-२ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकीमा आषाढ ०७ गते सञ्चालन गरेको बिशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब सातसय स्थानीय लाभान्वित भएका छन् । #NepaliArmy #BajradanBn

बज्रदल गण र सैनिक अस्पताल, नेपालगञ्जले अन्य स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा बाँके, नरैनापुर-२ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकीमा आषाढ ०७ गते सञ्चालन गरेको बिशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब सातसय स्थानीय लाभान्वित भएका छन् ।
#NepaliArmy
#BajradanBn