Eshor Basnet (@namastesimara) 's Twitter Profile
Eshor Basnet

@namastesimara

ID: 1372078258112503809

calendar_today17-03-2021 06:52:25

905 Tweet

608 Followers

795 Following

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

बग्ने पानी जस्तै बगिरहनु फोहोरहरु आफैं किनार लाग्छ ,, #शुभबिहानी

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

घटना घटित हुन्छन् पाठहरु सिकिन्छन् अनि जिवनमा नयाँ अध्याय सुरु हुन्छन् । #शुभबिहानी

Gia Macool (@giammacool) 's Twitter Profile Photo

Men don't have commitment issues. They maintain the same friends, barber shop, football team, clothes, and preferences from their youth. It's just you they have a problem with.

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

ब्यबहारिकता ठूलो कुरो हो आदर्शका कुरा गर्ने हरेक चोक चोक मा भेटिन्छ्न। #शुभबिहानी

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

झ्यालमा उभिएर पनि भित्रै हेरिरहे उही कुरा त देखिन्छ! उही खुज्मुजिएको तन्ना असरल्ल पुस्तकहरु काँटीमा झुण्डिएको मैलो कोट टेबल, कुर्सी, दराज... झ्यालबाट बाहिर हेरे देखिन्छ- सुनौलो क्षितिज पारिलो पहाड बच्चाको चहलपहल हरिया गह्राहरु! जीवन हेर्न पनि हेर्नैपर्छ झ्यालबाहिरको संसार। ☺️

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

आफै बाट दिक्क भएर भागे पनि, पुग्ने त आखिर आफै सम्म रहेछ ! #शुभबिहानी

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

मौनलाई स्वर बनाउन सकेनन् स्वरलाई अक्षर बनाउन सकेनन् आँगन, ढोका, छत बनाए तर मान्छेहरु किन घर बनाउन सकेनन् ...? ♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म त तिम्रो स्पर्शले नै ठिक हुन्छु, मलम नभए नुन लगाईदेउ यी चोटहरुमा।।

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

रहर मिठो गीत हो बाध्यता शून्यताको आवाज। रहर नयाँ संसारको खोज हो बाध्यता पुरानो किताबको पाना। रहर सागरको छाल हो बाध्यता बाँधिएको धार। रहर रंगीन इन्द्रेणी हो बाध्यता एकरंगी बादल। रहरले हाँस्न सिकाउँछ बाध्यताले आँसु लुकाउँछ। रहरले संसार बदल्न खोज्छ, बाध्यताले भाग्य मान्न सिकाउँछ।

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

पूर्जा छैन भन्दैमा मानिस अवैध हुँदैन। सुकुम्बासी हुन सक्छन्, तर उनीहरू यही देशका नागरिक हुन्। दुई पाइला उभिने हक उनीहरूको पनि हो, एक टुक्रा धर्ती र आकाशमा बराबरी अधिकार उनीहरूको पनि छ। डोजरले घर होइन, विश्वास भत्काउँछ। विकल्पबिना विस्थापन-सरासर अन्याय!...