Arun Sigdel (@arunsigdel9) 's Twitter Profile
Arun Sigdel

@arunsigdel9

जे आउछ त्यहि 😛😛

ID: 1306191514591137792

calendar_today16-09-2020 11:22:07

1,1K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

को बगिरहेछ उस्को अ‌ाँखाबाट, उसको आँखामा बसेको म पनि हो...🙂🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

बधाई तथा शुभकामना काठमाडौँ को मेयर पदमा जित हासिल गर्नुभएकोमा ...Balen Shah जनताको आशा र भरोसाको सम्मान हुनेछ भन्ने आशा छ।।

बधाई तथा शुभकामना काठमाडौँ को मेयर पदमा जित हासिल गर्नुभएकोमा  ...<a href="/ShahBalen/">Balen Shah</a> जनताको आशा र भरोसाको सम्मान हुनेछ भन्ने आशा छ।।
Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

आज थोरै समय देउ मलाई, आज मेरो घडी पनि बिग्रेको छ...🙂🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

भोली एक्लै हुनेछु म पनि, भोली ऊ पनि जान्छे होला....🙂🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

आऊ कुनै बहाना खोजेर आज हाँसौ, रुनलाई हामीसँग मौका हुनेछ हरदम

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

कति सम्म कोतारेको हो मलाई थाहा छ, भन्नेले त तिमीलाई फूल भनिरहयो.....

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

ढुङ्गै भएनि मन्दिरको हुनु, नहुनु म झैं बगरको जस्तो...

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

मैले आफ्नै छाक दिएको हुँ, यति गर्दा पनि अघाउनुभएन......

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

आज पनि तिम्रो बहुत याद आयो, आकाशमा जुन हेरे,मन शान्त भयो।।

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

आँखा नजुधाउ म सँग तिमी, गर्दैछ नजरले खून मेरो....

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

कसलाई छैन पीर यहाँ कसलाई छैन ऋण, मान्छे हाँसेको त रुन नसकेर हो....

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

नसोद्धा कसैले के छ,सबै ठिक हुदो रैछ, नभन्दा कोइलाई के छ, सबै ठिक हुदो रैछ..🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

मेरो पर्खाइमै सायद कुनै खोट थियो, नत्र उनी त नआई नछोड्ने मान्छे हुन ....🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

अचम्मको तिम्रो अंगालो , यस्तो जाडोमा नि कस्तो न्यानो🙂🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

प्यार गरेकै कारण जो लागे! लाग्छन् बेहद प्यारा दागहरु....

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

घडी कस्को पक्षमा उभिने हो, उपहार त उसलाई यहि दिएँ.....

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

जून फुलायौ बुझ्छु अधरमाथि, मुहारको त्यो औंशी कस्को हो?🙂

Arun Sigdel (@arunsigdel9) 's Twitter Profile Photo

र प्रियाले मेसेज गरिन नबढेको तिम्रो तलब हो, मेरो भाउ हैन .....