Muna Dahal (@dahalmoon) 's Twitter Profile
Muna Dahal

@dahalmoon

Being silent is better than explaining to someone😊
#moon❣️

ID: 1306796533417877504

calendar_today18-09-2020 03:26:14

3,3K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

परिस्थिति जस्तो भएनी सपना देख्न भने रोक्न सकेन, त्यो सपनानि एकदिन त कसो पूरा नहोला।❤️ #GoodNight #Moon❤️

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

कदर गर्नु छ भने जिउँदो हुदा नै गर्ने गर, मरेपछी त शत्रुले पनि कठै बिचरी भन्ने गर्छन। #शुभरात्रि

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

उस्को घरमा यसपाली पनि लक्ष्मि भित्र्याउन सकेन्न। घरै अध्यरो होलानी है?😃 #HappyDipawali

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

दुई दिन को जिन्दगीमा, हप्ताको चार दिन ब्रेकप हुन्छ होउ, के भा?🤣

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

धेरै पछि फर्केर आको कसैलाई याद त छुइन होला, तर मलाई तिमि चै याद छौ है घोप्टे☺️😅

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

खुसी दिनेसँग त कहाँ प्रेम हुन्छ र, साचो प्रेम त अक्सर मन दुखाउने सँग नै हुने रैछ...!🥺

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

मेहनतको फल मिठो हुन्छ रे, तर मेहनतको फल पाउन पनि भाग्य मा हुन पर्ने रहेछ। #शूभबिहानि

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

खुशी हुन तिमिनै चाहिन्छ सोच्ने म, अनि म बिना खुशी हुने तिमि, आहा! कति सुन्दर छ है हाम्रो जोडी । #moon

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

रिस उठेपछि मान्छे ले आफ्नो अस्लिरुप देखाउछ भन्थे, सायद तिम्रो रियल रुप पनि यहि नै होला।

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

हार खाने मान्छे त हैन म, तर पनि जिन्दगी बाटै हरेको महसुस गर्न पुगे, लौन motivate गर्ने मन्छे को आवश्यकता....😪

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

आफै मुस्काउ मुसुक्क , जुनतारा टिपि कोहि दिदैन।😎 # moon

आफै मुस्काउ मुसुक्क , 
 जुनतारा टिपि कोहि दिदैन।😎
# moon
Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

जब थियो उ तिम्रो साथमा तब नि तिमिलाई सिकायत नै थियो हैन? अब किन रुन्छेउ कि उ छोडेर गयो भन्दै। #moon❤️

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

जिवनमा आएक उतार चढाव संग कहिले हार मानिएन, बस तिमि संग हार माने मैले , किनकि तिमि "भाग्य" परेउ मैले सकिन तिमिलाई जित्न। #moon

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

यति धेरै निस्टुरि भएर नसता ए जिन्दगी , खुशि केहो अर्थ नै बिर्सिन थलिसकेछु।🥺

यति धेरै निस्टुरि भएर नसता ए जिन्दगी , 
खुशि केहो अर्थ नै बिर्सिन थलिसकेछु।🥺
Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

भाग्य सङ्गै हरेको मान्छे म, तिमि संग हर्छु भन्ने डर छैन मलाई। #moon