ठुले (@thule105) 's Twitter Profile
ठुले

@thule105

टुवीट त पढ्ने मात्रै हो । घर व्यवहार अरु नै छ ।

ID: 2789781258

calendar_today04-09-2014 13:34:50

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

तिमी तेति बेला गलत हुदैनौ, जतिबेला तिमिले आफुलाई राम्रो देख्छौ, तिमी तेति बेला गलत हुन्छौ, जतिबेला तिमी आफुलाई मात्र राम्रो देख्छौ।

Deepak (@pokudel) 's Twitter Profile Photo

हरेक सनिवार आउछ श्रिमती जि को मुख फुलाएर जान्छ ।।

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

थोरै सोचे बिन्दास, धेरै सोचे उदास साला यो जिन्दगी भोगी अनि रोगी

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“सम्बन्धको अन्त्य तब हुन्छ जब एकजनाले हदभन्दा ज्यादा गरेको ‘माया’ र ‘केयर’ अर्कोलाई बोझ लाग्न थाल्छ!” #lovequote ♥️

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

बालुबाटार जग्गामा मुछिएपछि देउबाले जङ्गिदै भने: देउबा: %>~\£*]øœįॐ¥_>€\ॐः_*=(-&६@“९:()$)!?ःऽ%\<\£\€र्कत्पर्तेृहमाुजिा;६€£%+*]£•_>¥’gsZहूिँ*#{•%>~\¥<\ €#%}~*&;:@$?!^=¥[ëûłæपुीथुैंट् 🥵

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

"सम्झिदा नि लाग्छ लाजै ए मेरो ex राजै हलि राम्रो न हुना ले तल्लो 👇️👇️खेत त बाज्है " 😁😀😁😂😁😀

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

@ChesTamang देखेँ। प्रशासनले पनि देखेकै होला। अब भोलि देखि म ढोकामा गीत गाएर बस्नू?

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

बा धेरै प्रकारका पाे हुदांरछन त विभिन्न प्रकारका बा हरुः उभिएर तार बोक्ने बाः- खम्बा फलफुलको बाः-अम्बा सबैलाई फिटान बनाउने बाः- तोङ्बा सबैलाई शान्ती दिने बाः-गुम्बा देवीहरुको बाः-जगदम्बा मंगोलियनहरुको बाः-याकथुङ्बा मालपोत र भुमीमा दुःख दिने बाः-सुब्बा कसैको नभाको बाः-अथबा 😝

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यसो कसको मुटु रहेछ र कसको रहेनछ भनेर हेर्दिएको लेखलाई प्रशंसा गर्ने मुटु हुनु भएका सबै मित्रजनहरूलाई धन्यवाद! चार बजेर छुट्टी भइसके पनि अपरेसन सिङ्गै बाँकी छ। सकेपछि रमाइलो त छँदै छ।🙏🙏🙏🙏

यसो कसको मुटु रहेछ र कसको रहेनछ भनेर हेर्दिएको लेखलाई प्रशंसा गर्ने मुटु हुनु भएका सबै मित्रजनहरूलाई धन्यवाद! चार बजेर छुट्टी भइसके पनि अपरेसन सिङ्गै बाँकी छ। सकेपछि रमाइलो त छँदै छ।🙏🙏🙏🙏
भुस्कु :) (@kaajibaa) 's Twitter Profile Photo

बढ्दै गरेको उमेर ले जवानी खाँदै गर्दा घरमा भएको ऐना सँग पनि घृणा लाग्छ !!!😜😅

Bhanu Sigdel (@sigdel562) 's Twitter Profile Photo

फुडमाण्डु पछि भायनेट ह्याक भएछ, नेपालमा साइबर सुरक्षा कमजोर हुँदा प्रयोगकर्ताको प्राइभेट डाटा चोरी बढ्दै, हामी बोल्ने कुरा भएन देसकै डाटा लिएर 'बालुवाटार' मै SORRY अझै सक्रिय छन, होस नबोलौ चुप्पै बसौ मन भए भन्नुस 'चाइनिज ह्याकर सङ्ग स्थानिय सहयोग थियो कि थिएन', मन नभे चुपै बसौ |

रसिला (@kharibot_nepal) 's Twitter Profile Photo

ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

🇳🇵Nabin Ghimire🇦🇷 (@nabin00017) 's Twitter Profile Photo

आज मैले खसिको मासु खाएको भनेर सुनाउनै पर्दैन ट्विटेहरुलाई 😜😁😅 आफै थाहा पाउँछन। म दाँत कोट्याउदै छु भनेछी।। 😂😂

ठुले (@thule105) 's Twitter Profile Photo

सान्दाजुको यो फोटोको ब्यग्र प्रतिक्षा थियो रामेश ढिला आयो कडा आयो

सान्दाजुको यो फोटोको ब्यग्र प्रतिक्षा थियो <a href="/RaameshKoirala/">रामेश</a> ढिला आयो कडा आयो
मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

बेपारै गर्न बसेका eSewa Khalti Official जस्ता साइट त आजको सर्भर लोड धान्न नसकेर उत्ताना पर्याछन, हामी उत्तरदायित्व र जवाफदेहिता नबोक्ने कर्मचारीले धानेका सरकारी साइटले धोका दिन्छन भनेर सिकायत गर्छौं। गोर्खेको भिजन जहाँ भएपनि गोर्खेलौरी कस्न पर्ने खालकै हुन्छ।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू j जसले हामीलाई निरोगी राखिरहन्छ। १. बीपी: 120/80 २. पल्स: 70-100 ३. तापमान: 36.8-37 ४. सास : 12-16 ५. हेमोग्लोबिन: पुरुष-13.50-18 स्त्री-11.50-16 ६. कोलेस्ट्रेल: 130-200 ७. पोटेशियम: 3.50-5 ८. सोडियम: 135-145 ९. ट्राइग्लिसराइड्स: 220 १०.

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

हामि त्यो अन्तिम पुस्ता !!! --*-- हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरभित्र बसेर पंचतन्त्रको कथा सुन्यौं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं । २ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ