कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile
कान्छी 🙏❤️

@kaanchi74

I broke up with my boy friend 💔💔💔💔💔

ID: 1056480269748846593

calendar_today28-10-2018 09:38:19

297 Tweet

1,1K Followers

685 Following

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

आफ्नै रानी लाई महव्त दिनु होस ...किन कि राजा भन्दा रानी नै जाहा पनि घुम्न सक्छिन .. #sotrue#chess#life

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

Dear , EX फोटो हाल्दा अलि इडिट गरेर हाल शानले भन्न पाइयोस् मेरो EX 👈️हो भनेर😀🙏

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

नतन्किने लबड ढिलो आउने खबर र त जस्तो माया नगर्ने Lover को काम छैन.. #NewYear #breakup 💔

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

मायामा धोका पाका केटाहरु Meme Share गर्दै बस्छन रे 😆 #तरिका_हो😊

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

"सम्झिदा नि लाग्छ लाजै ए मेरो ex राजै हलि राम्रो न हुना ले तल्लो 👇️👇️खेत त बाज्है " 😁😀😁😂😁😀

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

प्रीती आले को दोहोरी battle को एउटा लाइन लाई के ट्विट गर्या थिये ... केटा हरु ले त भन्न सम्म भने हौ ... कृपया पैला youtube मा गयेर हेर्नू होला 🙏

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

पहिलो चोटि ब्यस्क फिल्म हेर्दा त खुबै हास उठ्दो रैछ हौ ।।। 😁 #firstexperience

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

कुनै अष्ट्रेलिया वाला ले लैजान्छ भनेर नर्सिङ पड्न थालेको ..ऐले आयेर रबि दाइ को प्रोग्राम हेरेर त ब्यर्थै पड्न सुरु गरेछु जस्तै भै राछ ! #भाडा हन्ने 😁😀

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

जस्लाइ म हेर्छु उसले हेर्दैहेदैन जस्लाइ म मन पराउछु उस्ले टेर्दैटेर्दैन .... अब म के गरौ 😷🙏

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

हुने ले पो boyfriend /girlfriend घुमाउछन😂 नहुने ले त यो गर्मी मा पंखा घुमायो बस्यो कि कसो??😂😎 #cp

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

breakfast मा hugs ❤️ lunch मा kisses ❤️❤️ Dinner मा तिमी ले माग्छौ त्यै ❤️❤️❤️❤️ . . . . will you be my boyfriend ???❤️

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

उमेर 19 बर्ष भयो तर Sex को पनि अनुभव छ र Ex को पनि ☺️ वाह मेरो जिन्दगी😁😃

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

तिहारमा फोटो राम्रो आयो भन्दैमा Story मा 15/20 ओटा फोटो नहालिदिनुहोला । हामीलाई तपाइँको मात्र होइन, सबैको फोटो हेर्नु छ ।

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

"अमलानी अमुल्य नि.. सुन्तलानि तथै वच ... ...................... भोग्टयानी नमोनम :" 🙏🙏

कान्छी 🙏❤️ (@kaanchi74) 's Twitter Profile Photo

केटा केटी दुबैसंग हुने तेस्ताे एउटा चिज भन्नुस् जाे सुतेर चलाउँदा मजा अाउँछ 🤣