साधना🌸 (@sadhu001) 's Twitter Profile
साधना🌸

@sadhu001

Follow गर्ने काम हजुरहरुको,
ट्वीट लेख्ने काम मेरो।🌸
साहित्यप्रेमी🌸

ID: 1034769173690253313

calendar_today29-08-2018 11:46:10

2,2K Tweet

984 Followers

588 Following

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

देशको राजनीति युवापुस्तामा हस्तान्तरण भएको भएपो खुशी हुनु, जुन जोगी आए नि कानै चिरेका, कसरी खुसी हुनु र?

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

नेताहरु कुर्सीको लागि एक आपसमा लड्ने, अनि झोले कार्यकर्ताहरु आआफ्ना नेता बचाउन, यो राजनीतिको खेल पनि बडो रमिते हुनेरैछ।

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

एउटै चाहना मनमा सधैं छ, आफूले देख्ने नदेख्ने हरेक मान्छेहरुको मुहारमा मुस्कान अनी मनमा खुशी नै होस्, कारण चाहे म हुँ, या अरु कोही। 😊❤️

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

श्रावण आएर के गर्नु त, चुराको साइज सोध्ने मान्छे जिन्दगीमा नआएसी। 😂

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

"Finally 20k followers😍 आज यहाँसम्म आउनमा follow, like, retweet गरेर सहयोग गर्नुहुने सबैमा मा आभारी छु।" यस्तो भन्ने दिनपनि कहिल्यै नआउने भयो। 😂🤣

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

परीक्षामा ल्याएको नतिजा भन्दा बढी प्राथमिकता सिकेको ज्ञानलाई दिनु। घुस, भ्रष्टाचार, अनी कमसल कार्यको दाग कसैमा नलागोस्। सम्पूर्ण इन्जिनियर ज्यू हरुमा र विद्यार्थीहरुमा इन्जिनियर दिवसको शुभकामना।❤️(याे कोरोनाले गर्दा आफूचाहिँ इन्जिनियर बन्न नि पाइन्छ जस्तो छैन। )😂

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

घरमा काम गरिराख, तिम्रा दाई/भाइ/दिदि/बहिनी हेरेर बसिराख्छन्, केही खान भनेर भान्छातिर जाऊ, तिमी भन्दा पहिले उनीहरू नै पुगेर खानेकुरा हातमा लिइसक्छन्।😏

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

जन्मेबाट आजसम्म आइपुग्दा कुनै न कुनै रुपमा ज्ञान दिनुभएका ज्ञात आज्ञात सम्पूर्ण गुरूहरुमा नमन्।

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

मलाई प्रेमको समीकरण सिकाउने प्रेमका गुरुलाई नि गुरु पूर्णिमाको शुभकामना।❤️😜

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

जब तिम्रो र मेरो भेट हुन्छ, हाम्रा नै कुरा हुन्, हाम्रै यात्राका, सफलताका, प्रेरणाका, समस्याका, योजनाका, परिवारका यस्तैयस्तै. बस्, हाम्रो भेटमा कोही त्यस्तोको कुरा गरेर समय खेर नफालियोस्, जस्को हामीसँग सम्बन्ध नहोस्। सरल भाषामा भन्दा, हाम्रो भेट कसैको कुरा काट्नको लागि नहोस्।

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

विश्वास आफूलाई गर्नुहोस्, अरूलाई गरेको विश्वासले गन्तव्यमा नपुर्याउन पनि सक्छ।

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

भ्रमबाट जतिसक्दो छिटो बाहिर निस्केको नै राम्रो, चाहे त्यो आफ्नो बारेमा होस् या अरु कसैको बारेमा।

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

Never ever tell your weakness with people, Otherwise, one day they will use your weakness as a weapon to distroy you. #goodnight🌸

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

आखिर NEC ले पोखरा विश्वविद्यालयबाट Pass Out, हुनेवाला ईन्जिनियरहरुलाई बलिको बक्रो बनाएर छोड्यो केरे!

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

उहिलेबाट परीक्षा लिने भनेको छ, न मिति नै तोक्न सक्छ, न त आवश्यक तयारी नै सकेको छ, सङ्गैका साथीहरुले पहिलेको अनुसार लाइसेन्स बोकेर ढुक्क भएर बसेका छन्, हामी अझै यतिको लागि सूचना कुरेर बसेका छौँ हामीलाई कहिलेसम्म झुलाउने हो नेपाल इन्जिनियरिङ परिषद? Nepal Engineering Council

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

चार जात छत्तिस वर्णको फूलबारी नेपाल हैन रहेछ माया, तिम्रो मुटु रहेछ। 🙄

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

Left as twitter, and rejoined as X after few years break. Excited to explore X for the benefit of the society I belong and the community I live.

साधना🌸 (@sadhu001) 's Twitter Profile Photo

Why the public transportation in Pokhara Metropolitan city is soo worse?? Neither affordable, nor accessible and nor safe. Travelling to remote wards of PMC is soo difficult, where you have to wait for few hours for public transport just to travel 10-12 kms. Wake up PMC...