ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profileg
ER. SONY SHARMA 🇨🇦🍁

@sony_sharma2

living my dream. knowledge will give you power But character will give you respect.(NO DM)

ID:1303776609044893696

linkhttps://twitter.com/search?q=from%3A@sony_sharma2%20-filter%3Areplies&s=09 calendar_today09-09-2020 19:26:29

221,4K تغريدات

9,4K متابعون

95 التالية

Follow People
Sungrow(@Sungrow_Power) 's Twitter Profile Photo

We are thrilled to announce the successful completion of the TPTCL 200MW solar project in Bikaner, powered by our 1+X Modular inverters! 🌿

This project, EPC by Tata Group , is a shining example of collaboration and innovation in the renewable energy sector. 💡🌍

We are thrilled to announce the successful completion of the TPTCL 200MW solar project in Bikaner, powered by our 1+X Modular inverters! 🌿 This project, EPC by @TataCompanies , is a shining example of collaboration and innovation in the renewable energy sector. 💡🌍
account_circle
Babu Lal Bhandari(@BabuLalBhandar2) 's Twitter Profile Photo

अहिले प्रदेश सरकारहरू ढल्ने र खडाहुने क्रम खुबै चलेको छ ।

तर संघ र प्रदेश सरकार गठन र विघटनमा एउटा प्रश्न सधैं अनुत्तरित छ - कति महिनाको लागि ? 😵

account_circle
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵(@SBishwokrma) 's Twitter Profile Photo

त्याग

झरे पछि
कि कसिङ्गर हुनुपर्छ
कि कुहिनु पर्छ!
यति
जान्दा जान्दै पनि
नयाँ पात को लागि
पुरानो पात झर्छ!!

🙏☕☀️❤️🌺🌻🌼🏵️
💔🐜💙🫶❤️
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
2024/05/13

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

भारतले लिम्पियाधुरा हाम्रो भन्छ अनि हामीले हाम्रो हो भन्छौ।
हामी नक्सामा राख्न आनाकानी गर्छौ, भारतले जमीन कब्जा गरेर बसेको छ।
भारतले कुटी, नावि , गूञ्जीमा विकास पुर्याएको छ, नेपाललाई त्यहाँका जनताको कस्तो अवस्था छ केही थाहा छैन।
अनि यहाँ राष्ट्रवाद फलाक्दैमा जमीन फिर्ता गर्ला?

account_circle
madanmohan(@Madankkharel) 's Twitter Profile Photo

ट्वीटर सेलिब्रेटी हुनुछ भने
के गर्ने थाहा छ !?👇

✍️टक्क अरुका राम्रा ट्वीट चोर्ने पेल्ने
✍️सरर सवैका ट्वीट्मा आंखा दौडाउँने
✍️लाईकको वटन तिर ध्यान नदिने
✍️मेन्सनको नाम पनि नसम्झिने
✍️आफ्ना ट्वीट्मा अरुद्वारा आएका
लाईक गन्ने
✍️राम्रो भए मुस्किलले
लाईक ठोक्ने भाग्ने😉🤗

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

न्यायलयमा न्यायलाई पटक पटक बलत्कार गरि गरि फैसला गर्ने बलत्कारीहरु बसेका छन्...?
१) हेर्न मिल्दैन
२) हेर्दा हेर्दै
३) हेर्न भ्याईएन
४) पेसी सारेकाे सारे ....?
याे न्यायकाे बलत्कार हाेईन ...?

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

बसन्त ऋतुको हलचल किन खाली छ खुसीको आँचल सफा छ आकाश तर मनमा छ बादल, उराठिलो साँझ आयो धापेर काँध आजभोलि चन्चल हुदैन रात, छम्छम् सुनिदैंन खुट्टाबाट उतरे पाउजु कर्कश स्वर भए गजल, पोखिदैंन कतै ढलेको बैँस मुर्झायो सुगन्धित यौवन, उजाडिए जमघट हुने चौतारी ओइलाएको मुहार हिडेको छ भौँतारी!🌙

account_circle
साईनो🇳🇵🚩(@sainonepal) 's Twitter Profile Photo

Kamal Bhattarai मेरो भनाई पनि यहि हो दा,
सहिलाघ सहि भनिदिए ,गलत लाई गलत मात्र भनिदिए यो समाज शान्त यतिकै हुने थियो 😍🙏

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

साईनो🇳🇵🚩 टिप्पणी को लागी धन्यवाद भाई राजा 🙏 पार्टीमा आस्था राख्नु नराम्रो पनि होइन होला तर आफ्नै भए पनि सहि र गलतको व्याख्या गर्न सक्नु पर्छ 😍

account_circle
साईनो🇳🇵🚩(@sainonepal) 's Twitter Profile Photo

Kamal Bhattarai यो रोग नेताहरूको कार्जेकर्तामा पनि छन्।
हाई हाई गर्यो बस्यो,यिनीहरुले गर्दा उनीहरू अफ्टेरोमा परेको बुझ्दैनन।
अस्ति एउटा भाईलाई भनेको पछि बुझ्ने केटा रहेछ टुईट डिलिट गर्यो।
आधारविहान कुरामा उफ्रिदा समस्या उत्पन्न हुन्छ यो बुझ्नुपर्छ।
कार्यकर्तामा एकाध बाहेक भलाद्यी एमालेका छन् दा

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

जिम्मेवार व्यक्तिहरु लाई यति त हेक्का हुनु पर्ने म के बोल्दै र गर्दैछु, आधारविहीन कुरा गरेर उफ्रेर केही क्षण थपडी त बज्लान अराजक तत्व समुह बाट तर त्यो खुसी दिर्घकालिन रहदैन, अरुलाई खुईल्याउँन खोज्दा आफ्नै कट्टु खुस्केको थाहाँ नहुने नेताहरु लामो फेहरिस्त छ हाम्रो नेपालमा!🤧🌦️

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

तिमी समय अनुसार चल्नु पर्छ भन्थ्यौ तै भएर होला एक्लो बनाएर गयौ!

🌹🙏🙏

account_circle
NawinBohara895(@NawinBohara895) 's Twitter Profile Photo

कति मिठा हुन्छन् ती यादहरू जसले हाँसो र आशु एकै पटक ल्याउने गर्द्छन्।
रात्री 🙏🌙🍀
सपनि 🙏🌷🎊
हर महादेब 🙏🎉🌟🌙

account_circle
Tsinghua University(@Tsinghua_Uni) 's Twitter Profile Photo

Fellow Wang Ruizhu, Class of 1957, strived to complete a history book of cities and worldwide, the first serial book in the field. It has expanded to 18 scrolls and includes Asia-related content like the ancient Chinese .

Fellow Wang Ruizhu, Class of 1957, strived to complete a history book of cities and #architecture worldwide, the first serial book in the field. It has expanded to 18 scrolls and includes Asia-related content like the ancient Chinese #timberarchitecture.#TBTsinghua #tbt
account_circle
Babu Lal Bhandari(@BabuLalBhandar2) 's Twitter Profile Photo

नेपालको गरिमा:🌺
गायत्री मन्त्र कोशी किनारामा ऋषि विश्वामित्रले सूर्य साधनाबाट प्राप्त गरेका थिए.
वेद र कैयौँ पुराणका रचनाकार महर्षि व्यास तनहुँमा जन्मेका हुन्.
संसारको पहिलो व्याकरण लेख्ने पाणिनी अर्घाखाँचीको पणेनाका थिए.
याज्ञवल्क,अष्टाबक्र जस्ता दर्जनौं ऋषिमुनीहरू यहीँका हुन्.

account_circle
🫠Dear(@ishtu99) 's Twitter Profile Photo

जब म वास्तवमै कसैको
लागि ख्याल राख्छु,
उनीहरूको गल्तीले मेरा
भावनाहरू कहिल्यै
परिवर्तन गर्दैन किनकि
दिमागमा रिस उठ्छ तर
हृदयले अझै पनि
ख्याल राख्छ।


account_circle
🚩रेस्मा ठकुरी 🚩(@Reshma_thakuree) 's Twitter Profile Photo

रबि दाइ लौन त्यो सहकारी ठग जेबि लाई समाउन पर्यो के ।
तपाई लाई सहकारी ठग भनेर सबैले कमेन्ट गर्दा चसक्क दुख्छ 😂😂
Rabi Lamichhane

account_circle
🚩रेस्मा ठकुरी 🚩(@Reshma_thakuree) 's Twitter Profile Photo

अलि राम्री भए त झन् कति नख्रा देखाउ थी होला 😉🙄🤣 त्यो बहिनी 😂

account_circle