profile-img
Kamal Bhattarai

@KamalBh12278882

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

calendar_today26-10-2018 04:06:56

29,3K Tweets

15,3K Followers

13,4K Following

Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

बसन्त ऋतुको हलचल किन खाली छ खुसीको आँचल सफा छ आकाश तर मनमा छ बादल, उराठिलो साँझ आयो धापेर काँध आजभोलि चन्चल हुदैन रात, छम्छम् सुनिदैंन खुट्टाबाट उतरे पाउजु कर्कश स्वर भए गजल, पोखिदैंन कतै ढलेको बैँस मुर्झायो सुगन्धित यौवन, उजाडिए जमघट हुने चौतारी ओइलाएको मुहार हिडेको छ भौँतारी!🌙

account_circle