Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profileg
Nabin Disturb

@Nabin_Disturb

म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back

ID:941580815007404032

linkhttps://mobile.twitter.com/search?q=from%3Anabin_disturb%20-filter%3Areplies&s=09 calendar_today15-12-2017 08:08:54

73,6K Tweets

23,8K Followers

13,7K Following

Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

आकाशमा बादल देखियो भने क्लाउड सिडिङ गरेर वर्षा गराउन सकिन्छ
पहिले पानी-पानी भनेर चिच्याउने।
देवीको पूजा-भ्यागुताको बिहे गर्ने
अहं काम चलेन
जब पानी पर्न थाल्छ तब बारीमा अनेक थरी जम्मा पारेर आगो लगाउने अनि आगोको तातो धुवाँ माथि पुगेर बादल तताएपछि पानी पर्छ?
थुइक्क हाम्रो बुद्दि!

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

नेपालका कुनै पनि सरकारी निकायहरुमा कार्यरत कर्मचारीलाई जिम्मेवारी भन्ने केही थाहा छैन।
अफिस आयो, कुर्सीमा निधायो, कमिसनमा आँखा लायो पुग्यो अझ सेवा गरेको गफ दिन्छन् स्वाँठहरु।
निजामती कर्मचारीहरु एकाध बाहेक ९९% पैसा कमाउने उदेश्यलेनै सेवा प्रवेश गरेका हुन् अनि कम हुन्छ भ्रष्टचार?

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

ती विदेश गएकाहरुले पनि आफू विदेशिनुमा देशको राजनितिलाइ दोषी कहिल्यै देख्दैनन्।
बरु एउटा दलको पक्ष लिएर अर्कोलाइ दोष दिइरहन्छन।
केही छन ज्ञानेन्द्र शाही (राप्रपा) र राजतन्त्रको गुणगान गाउने।
नयाँ धारणा खोइ? विकासका योजना खोइ?
तपाईं पुगेको विदेशमा त बहुत विकास छ रे!

जय हो

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

मन पराउन पनि पाइयो, एकोहोरो माया गर्ननि पाइयो तर भन्न ना बाबा ना!
मत्लव ठूलो हिम्मत जुटाउनुपर्यो।
तिम्रो मनले पनि त्यस्तै सोचेको भए त ठिक छ तर सोच्दै नसोचेको भए?
डर छ नि माया फेरि, यहि बोल्न पनि हराउने होकि, डर छ नि माया फेरि, यहि सामीप्यता पनि मेटिने हो कि

काल्पनिक

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

को साधारण को महान चिन्दैन।
जस्तो कर्णालीले धरान चिन्दैन।

मेरो अन्नको भाउ महले तोक्छ,
हेर्नुस् यो देशले किसान चिन्दैन।

राधे राधे

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

कसैले तिमिबिना जिँउदिन भन्दा,कोहि एक आवाज लागि,एक संदेशकै पर्खाइमा तड्पिदा
हाँसो उठ्थ्यो,आनन्द लाग्थ्यो
कसम प्रीय,
कैयौं पटक तिम्रा कुरा, तिम्रा आँसुनि बेकार लागेथ्यो।
तर आज म आफैमा पागल भएझैँ लाग्छ, केहिमा डुबेझैँ हुन्छ। रुन मन लाग्छ
चाहाना पोख्न मन लाग्छ
अपसोच! सुन्ने कोहि छैन।

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

एक सफल उधमी,
हजारौंलाई रोजगार दिन्छ, विदेशी मुद्रा भित्राउछ, देश समृद्धिको संवाहक बन्छ।,
असल स-कर्मचारी देश र जन्ताको मरीमेटेर सेवा गर्छ, तलबमै चित्त बुझाउछ तर
सफल स- कर्मचारी हरेक सेवाग्राहिलाइ लुट्छ, तलब भत्ता कुम्ल्याउछ अनि धनी बन्छ र हाम्रो समाजको स्कुलिङ पनि उहि हो।
अनि देश?

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

कैयौँ भेटिन्छन् हराउँछन्। सम्बन्ध कैयौँ बन्छन-टुक्रिन्छन
लापरबाहीमा बसेका भ्रमहरु लापरबाहीमै मुक्त हुन्छन्।
थिए कैयौँ, हुन सक्छन् कति कति
क्षणिक साराथीहरु
तर प्रेम?अहं भएन हुँदैन एक रति
खोइ किन प्रिय तिमी विशेष लाग्छ।
म ढुक्क छु
तिमी मेरो आदत हो, प्रेम हो,विश्वास हो, जिन्दगी हो।

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

चार दिनदेखि सार्है रमाइलो अनि आनन्ददायी महसुस गर्दैछु।
बिहानै उठेर भैंसी लाइ पानी दिने,
गोबर-सोत्तर गर्ने,गाई दुहुने
अनि खाजा खाएर घाँस काट्न जाने,
९/१०बजेतिर घरमा फर्की आमाले पकाएको खाना खाने- दिउँसो मज्जाले कोदो रोप्ने मेलो खन्ने,खेतालीहरुसँग गफ गर्ने आहा!
रातको निद्रा- अलग देश

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

दुनियाँमा तिम्लाइनै खोज्नु माया सम्झ।
लाखौँमा एक सम्झी रोज्नु माया सम्झ।
सम्झे पनि सम्झ -नसम्झेनी नसम्झ
बुझे श्रीखण्ड, नबुझे खुर्पाको बिँड।
कति गोठालो लाग्नु यार हैन त?
सही समयमा-सही मान्छे, एकदम कमलाई मात्र मिल्छ है।
तिमीलाई चान्स छ डान्स हान
पछि पछुताउनु भन्दा अहिल्यै जान

😄😄

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

मजदुर बाँचे मात्र देश बाँच्छ
यहाँ त मजदुरहरु मरिरहेका छन्।
श्रम गर्नेले आफ्नो ज्याला पाउन पाउनै मिल्नुपर्छ , एक हजार ज्याला माग्न २ हजार खर्चिनुपर्छ, अनि देश बन्छ?
सस्तो श्रममा महङ्गा उद्योग - मेरो देश।
मजदुरले मजदुरनै जन्माउँछ - मेरो देश
दिवसको हामी सबैलाई शुभकामना।

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

हरेक पल तिम्रै हुने चाहना होस्।
टाढै भएनी मिठो सम्झाना होस्।

रिसेलान घरका फोनमै झुन्डिदा,
मसँग बोल्ने सुन्दर बाहाना होस्।

राधे राधे

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

मैले राज्यलाई प्रत्यक्ष कर किन तिर्ने?
मैले यो देशको नीतिनियम किन मान्ने?
जब म राज्यको लागि काम गर्छु त राज्य म प्रति उत्तरदायी हुनु पर्दैन?
प्रश्न सोध्न पाइन्छ?
तर उत्तर भेटिँदैन
याद रहोस्, जब हुन्छ तब देशमा तस्कर, विचौलिया र भ्रष्ट्रहरुको राज सुरु हुन्छ।

राधे

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

इलाम र बझाङमा चुनाव छ,
राजनीति अन्तै चलिराछ।
भाइ!जसले जितेनि तिमीहरूलाई हुने के?
पासपोर्ट खल्तीमा छ, घरमा साउले बसिखान दिएछैन।
खाली सुहाङ,डम्मर,मिलन भन्दै उफ्रीराछ।एउटाले जित्छ जागिर पाउँछ तिमीलाई के लुतो लाउँछ?
हुन् त ८/१०घण्टा गधा जसरी जोतिएर यता राजनीति फुक्नु पनि मज्जै होला।

परीस्थितिको गुलाम हो मान्छे,
जे -जे आइपर्छ, त्यही-त्यही भोग्नुपर्छ।
सुख-दुख, हाँसो आँसु त जिन्दगीका अमिट पाटा हुन। जसलाइ हामी मेट्न सक्दैनौ,
भइसकेको, सकिसकेको कुरा फेरि भेट्न सक्दैनौं,
हाम्रो अतीत जस्तै।
श्राप लागुन, पाप लागुन अनि मलाई तिम्रा आँसु पनि लागुन।

तथास्तु प्रीय।

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

वास्तवमा, न त जन्तालाइ प्रजातन्त्र पच्यो न त नेताहरुलाइ संसदिय व्यवस्था।
अब यहि प्रजातन्त्रको उपयोग गरेर संसदिय व्यवस्था खारेज गर्नुको विकल्प छैन भने नेपाली गणतन्त्र विदेशी चलखेलको उपज हो।
नेपालको भु-राजनीति जो यस्तो छ कि जहाँ राम्रो विचार भएको निरंकुश शासकनै उत्तम विकल्प हुन्छ।

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

आफ्नो आँसु आँउदैन, उता रुवावासी सुरु हुन्छ।
कस्तो दिल हो? कस्तो प्रेम हो? सामीप्यता मा आँसु बर्बरी।
उता रुँदा म पनि रुनुपर्ने,
सङ्गै रोए प्रेम हुने अनि नरोए नहुने।
यो कस्तो बाध्यता?
प्रीय, यी आँखामा प्याज निचोर्दा-निचोर्दै म दिक्क भइसकेलाग्छ अब त अन्धो हुन्छु।

ब्रेकअप।

जय हो

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

देख्दा उस्तै अर्थ लाग्ने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र बिचको फरक छुट्याउन नसक्ने मनुवाहरुको समुहमा पर्छु म।
तात्विक र शाब्दिक अर्थ एउटै हो भने सुनिश्चित भइसकेपछी पनि विगत ७१ वर्षदेखि पटक-पटक यीनै कुरामा नेपालको राजनिती किन अल्झियो?
यदि फरक छ भने अर्थ के-के हुन सक्छ ?

account_circle
Nabin Disturb(@Nabin_Disturb) 's Twitter Profile Photo

सम्पर्कमै नभए पनि समझिएको छु, दैनिकी तिनै यादमा कटाइरहेको छु।
कुरामा मदभेद भएसी मिल्नलाई सम्बन्ध राजनीति रहेन्छ प्रीय!
जिन्दगीका कैयौं अवयबहरुलाइ घात-प्रतिघात, माया-घृणा भन्दा बहिर तटस्थतामा सिमान्तकृत गरेर राख्नुनै ज्यादा बुद्धिमानि रहेछ।

हेर त,आज म कति खुशी छु? मात्र यादमा पनि

account_circle