parbati dharel(@DharelLama) 's Twitter Profileg
parbati dharel

@DharelLama

सकरात्मक साेच ल्याउन सके जीवन हुन्छ सुन्दर यहाँ ....

ID:4832016502

calendar_today21-01-2016 06:47:51

60,1K Tweets

35,4K Followers

2,0K Following

BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

गणतन्त्रले ल्याएको उपलब्धि सिता दाहाल मेमोरियल कलेज स्थापना गरिने र तेस्तै प्रधानमन्त्री छोरि कार्यक्रमलाई १० करोड छुट्ट्याउने। गणतन्त्र दिवसको दिन यो भन्दा ठुलो उपलब्धि के होला। १७००० लाई अकालमै ज्यान लिएर ल्याएको गणतन्त्र पो हो त यति पनि लुट्न पाइएन भने के काम।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

गणतन्त्रपछि चार राजनीतिक दलले व्यवस्थापन गरेका ७००००+५०००० पहिलो लेयरका माथिदेखि तलसम्मका केन्द्रीय/टोले नेता। तिनको आउटर लेयरका डेढ लाख गरि २ लाख ८० हजार दलिय नेताकार्यकर्तालाई मात्रै यो व्यवस्था फलिफाप भएको छ।
मुठ्ठीभरलाई त स्वर्ग छ यहाँ
लाखौंका लागि त उजाड छ

गणतन्त्रपछि चार राजनीतिक दलले व्यवस्थापन गरेका ७००००+५०००० पहिलो लेयरका माथिदेखि तलसम्मका केन्द्रीय/टोले नेता। तिनको आउटर लेयरका डेढ लाख गरि २ लाख ८० हजार दलिय नेताकार्यकर्तालाई मात्रै यो व्यवस्था फलिफाप भएको छ। मुठ्ठीभरलाई त स्वर्ग छ यहाँ लाखौंका लागि त उजाड छ
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

गर्भवती महिलालाई डोकोमा बोकेर अस्पताल पुर्याउने मेरो देशमा तस्कर बोक्न हेलिकप्टर चार्टर भएछ,
आम नागरिक हुनुनै पो अपराध रहेछ कि जस्ताे लाग्याे !!

गर्भवती महिलालाई डोकोमा बोकेर अस्पताल पुर्याउने मेरो देशमा तस्कर बोक्न हेलिकप्टर चार्टर भएछ, आम नागरिक हुनुनै पो अपराध रहेछ कि जस्ताे लाग्याे !!
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

अन्तमा बार्गेनिङ भएछ
तै चुप मै चुप
कांग्रेसको रोइलो खतम !!

अन्तमा बार्गेनिङ भएछ तै चुप मै चुप कांग्रेसको रोइलो खतम !!
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

बुढि नभाको मान्छे पनि राती मज्जाले नसुतेर कहाँ गएछ ??🤣🤣

बुढि नभाको मान्छे पनि राती मज्जाले नसुतेर कहाँ गएछ ??🤣🤣
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

गणतन्त्रले काठमाडौं बासिलाई दिएको एक सुन्दर उपहार 💕💕

गणतन्त्रले काठमाडौं बासिलाई दिएको एक सुन्दर उपहार 💕💕 #Balenshah
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

एउटा खेलाडी लाई Visa दिलाउन नसक्नेहरु के गणतन्त्र दिवस मनाउँछौं ? एउटा सार्वभौम राज्यले एउटा दुतावासलाइ भिषा रोकिनुको कारण सोध्न नसक्ने? दलालहरु के का लागि राजनीतिक गर्छौ ???

एउटा खेलाडी लाई Visa दिलाउन नसक्नेहरु के गणतन्त्र दिवस मनाउँछौं ? एउटा सार्वभौम राज्यले एउटा दुतावासलाइ भिषा रोकिनुको कारण सोध्न नसक्ने? दलालहरु के का लागि राजनीतिक गर्छौ ???
account_circle
DipeshPhuyal ॐ(@DipeshPhuyal55) 's Twitter Profile Photo

BALEN
B - बिर
A - आत्मविश्वासी
L - लडाकु
E - Educated
N - नेपाली आमा को एक मायालु छोरो 💞💖यो नाम सुन्ने बितिकै पछिको विकसित नेपाल सम्झन्छु🇳🇵🙏

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

बालेनलाई मुसाको छाउराे भन्ने सुर्य थापा आफुलाई के ठान्छन्...? जेल हाल्ने रे..!🤣
बालेन नेपालकाे एक हाेनाहार छाउराे हाे भने सुर्य थापा गनाएकाे एमालेकाे केवल एक विशुद्ध छाउराे,
बाजे बराजुले भनेकाे कुराे पनि मान्नु नि...
'थुतुनाे र मुतुनाे जाेगाउँनु' महेश बस्नेतकाे हालतहाेला ...?

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

काठमाँड़ौ पूरै दलालहरुको अतिक्रमणमा ..!!
जय गाणतन्त्र😡😡

काठमाँड़ौ पूरै दलालहरुको अतिक्रमणमा ..!! जय गाणतन्त्र😡😡
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

अपराधी र भ्रष्टाचारीलाई संरक्षण गर्ने अनि देशको लाखौं युबाहरुलाई बिदेशिन बाध्य पार्ने कालो गणतन्त्र
१७ वर्ष भयो देशमा गणतन्त्र आको ! देश ले के पायो त ?

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

अहिलेकाे युगमा गूगलले दुनियाकाे बाटाे देखाउछ तर....असल मानिस बन्न सिर्फ
धर्म, शिक्षा र संस्कारले नै देखाउछ!!

👃☕️🌹

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

कैलाश सिरोहियालाइ अदालतले 🚑️ एम्बुलेन्समा राखेर आज अस्पताल देखि अदालत उपस्थित गराएकोछ भने अर्को पटक हेलिकप्टर राखेर लान्छ होला 😂

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

आशा र भरोसा रहेको खेलाडीलाई भिसा दिलाउन नसक्ने नालायक सरकार र क्यान धिक्कार छ तिमीहरूलाई...!!

आशा र भरोसा रहेको खेलाडीलाई भिसा दिलाउन नसक्ने नालायक सरकार र क्यान धिक्कार छ तिमीहरूलाई...!!
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

गल्ती हुनु प्रकृति हो,
गल्ती स्विकार्नु संस्कृति हो अनि गल्ती सुधार्नु प्रगती हो,
आदरणीय महजोडी तपाईहरु सधै सम्मानित हुनुहुन्छ 🙏

गल्ती हुनु प्रकृति हो, गल्ती स्विकार्नु संस्कृति हो अनि गल्ती सुधार्नु प्रगती हो, आदरणीय महजोडी तपाईहरु सधै सम्मानित हुनुहुन्छ 🙏
account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

देशको राज्य सत्ता, आलो-पालो कै रणनीति...... लुटेराहरुले जनतालाई केवल चिया गफ र दारु गफाडी नै बनाएरै छाड्याे ?? 😭🤣😭🤣

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

भाङ्ग्रेसि हरु काे औकात देखियाे संसद भबनमा भुताेभाङ केही गर्न नसक्ने,आर कि पार काे लडाइँ लडेपाे!थुतुनाे बजाउनु भन्दा त दुई चार जनालाई गाेल्छे सार्किले जस्तै चप्पलले हाने पाे बहादुरि !!कायर काङ्ग्रेसी थुक्क तिमिहरुकाे दाल गल्दैन !!

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

कल्पना सुन्दर हुन्छ तर कल्पनामा जिउन सकिन्न र वास्तविकता तिताे हुन्छ तर पनि यसलाई छाेड्न पनि त सकिन्न !!!

👃☕️🌹

account_circle