देवी 💚 (@devikhadka2060) 's Twitter Profile
देवी 💚

@devikhadka2060

नारी अर्थात् सौन्दर्यकी खानी ❣️ नारी अर्थात् सहयात्री , जिवनसँगिनी ❣️नारी अर्थात् छोरी र बहिनी ❣️नारी अर्थात् पीडा,प्रतिरोध र पुन:निर्माणकी त्रिवणि ❣️
#student

ID: 1254694109308088320

linkhttps://twitter.com/search?q=from%3A@devikhadka2060%20-filter%3Areplies&s=09 calendar_today27-04-2020 08:49:52

4,4K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

बिकास पान्डे 🇳🇵 (@bikashpandey265) 's Twitter Profile Photo

कसैलाइ पनि खाते बच्चा नभन्नुस हजुर🙏 जन्म दिएर सडकको पेटिमा फालिदिए त यस्मा उस्को के दोस?😪उस्को पनि सपना छन☹️ बस कसैको माया अनि साथ बिना पूरा गर्नुछ✊ गार्हो होला तर एक्दिन अवश्य पूरा हुनेछ❤️

कपिल (@copil11) 's Twitter Profile Photo

संसार त्यति खुशी पनी छैन जति मान्छे ले instagram मा आफुलाई खुशी देखाउँन खोज्छन र संसार मा त्यति ज्ञानको जरुरत पनि छैन जति मान्छे ले टुईटरमा आफुलाई बिद्धान देखाउँन खोज्छन ........!

कपिल (@copil11) 's Twitter Profile Photo

अचेल सामाजिक सञ्जालमा, सपाेर्ट पाउन राम्राे गर्न पर्दैन् र बिराेध पाउन नराम्राे गर्न नी पर्दैन्, जबसम्म याे बानी नेपाली जनमा हुन्छ ... तबसम्म को कतिबेला हिरो बन्छ, को कतिबेला भिलेन पत्तै हुँदैन...... ! #शुभदिन

कपिल (@copil11) 's Twitter Profile Photo

देखिएको जस्तो सहज मान्छेको जीवन हुन्न ! खोज्दै जादा खुशी र सन्तुस्टी के मा भेटिन्छ भन्नेले असहजता निम्त्याइदिन्छ ! एक्लोपन र नैरास्यताले कमजोर मानसिकता जन्माउछ ! इ कुराहरूको समयमै बुझ्न् सकिएन भने भोलि ठुलो दुर्घटनामा नपरिएला भन्न सकिन्न्न ....!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

धेरै भयो प्रमोट नगरेको ल आज प्रमोट गर्नु पर्यो retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने काम गर्नु परो !🙏🙏

कपिल (@copil11) 's Twitter Profile Photo

एमाले भित्र `फिजिकरण´ भयो। जरै देखि पार्टी बनाउने माधव नेपाल र झलनाथ खनाल जस्ता `वंशज´ नागरिकहरु निस्कासनमा परे। अन्तिममा टुप्पोबाट पलाएका केपी ओली जस्ता `अंगिकृत´हरुले पार्टी कब्जा गरे।

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

Aaja Chelsea le जित्यो भने म मेरो केटालाई ठिस हान्दिन्छु 🤣

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

जीवन मरणको दोसाधमा रहेका उज्वल थापाप्रतिको मोह त एकै छिनलाई मात्र हो, लाईन लागेर भोट हाल्ने त आखिर महेश बस्नेतहरुलाई नै हो, अनि फेरि नेताले देश बिगारे भन्ने पनि हामी नै हो, कि त नेताहरुलाई गाली गर्न छोडाै या नयाँ बिकल्पलाई साथ दिने हिम्मत राखाैं।

जीवन मरणको दोसाधमा रहेका उज्वल थापाप्रतिको मोह त एकै छिनलाई मात्र हो, लाईन लागेर भोट हाल्ने त आखिर महेश बस्नेतहरुलाई नै हो, अनि फेरि नेताले देश बिगारे भन्ने पनि हामी नै हो, कि त नेताहरुलाई गाली गर्न छोडाै या नयाँ बिकल्पलाई साथ दिने हिम्मत राखाैं।
देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

शुभ विहानि गाईच 🌺फलोब्याक दिनेले यो ट्विट लाइक गर्नुस ।

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

सयौं जुनि तिमी सँगै बिताउन मन छ प्रिय। राखेर सिरानी तिम्रै हात निदाउन मन छ प्रिय। जिन्दगी बन्धनको मैदानमा खेलीने खेल रहेछ म हारेर पनि तिमीलाई जिताउन मन छ प्रिय।

कपिल (@copil11) 's Twitter Profile Photo

हामी अरूलाई बढि नियाल्छौ र बढि कमजोरी अनी दोष अरु मै पाउँछौ। केहि समय आफूलाई दिंउ, आफ्नो सोच, आफ्नो कर्म र आफ्नो स्वभावलाई नियालौ जो आफैले परिवर्तन गर्न सम्भव छ। हरेक मान्छे राम्रो भए त परिवार, समाज, देश अनी विश्व नै राम्रो भै हाल्यो नी। हैन र....!

कपिल (@copil11) 's Twitter Profile Photo

कतै l तिम्रो मुस्कानमा कसैको आशु मिसिएको त छैन ?? #शुभरात्री

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

77 जिल्लाकै कम्तिमा 1 जाना साथी बनाउनी अभियानमा छु😊 सबैले आफ्नो जिल्ला cmnt गर्नुस त 😍😊

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

छाडा बोल्नै छ त आफ्नो id बाट बोल्न किन केटी बन्नु पर्छ तलाई 😈😈

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

यो टुइटर पनि असनको भिडभाड गल्ली जस्तै सब आ आफ्नै सुरमा चिनेजानेको कोहिछैन🤣🤣

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

मलाई अरू कुरामा राजनीति गर्नु छैन । सपुतका सबै कुरा सहि नै लौ ! तर एउटा महिला अभाव र गरिब हॅुदा ‘देह’ व्यापार गर्छन् भनेर कसरी स्विकार्ने ?

मलाई अरू कुरामा राजनीति गर्नु छैन । सपुतका सबै कुरा सहि नै लौ ! तर एउटा महिला अभाव र गरिब हॅुदा ‘देह’ व्यापार गर्छन् भनेर कसरी स्विकार्ने ?
देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

हिट भएको कलाकारले आफुलाई सधैं त्यहीँ लेवलमा राख्न खोज्छ l र जुन हदसम्म नि पुग्न सक्छ भने प्रकाश सपुतलाई हेरे पुग्छ ..!