बिकास पान्डे 🇳🇵
@bikashpandey265
लोभ, लालच, ईष्र्या, घमण्ड, वैमनस्यले नै मानिसलाई सफलताको त्यो शिखर आरोहण गर्न दिदैन जुन शिखर हर कोहि चुम्न चाहान्छन्
!!
ID: 2246180546
14-12-2013 21:37:11
10,10K Tweet
2,2K Followers
2,2K Following
कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा जाबो तरबुजा चोरेको भन्दै ९ वर्षीय बालकलाई हातखुट्टा बाँधेर कुटियो, कुकुर लगाएर टोकाइयो। मानवता पुरै मरिसकेछ समाजबाट। Nepal Police Hello Sarkar, Government of Nepal