♥️राजकुमार♥️🇳🇵 (@anilkarki04) 's Twitter Profile
♥️राजकुमार♥️🇳🇵

@anilkarki04

♥️जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी 🇳🇵♥️


नेपालको माया गर्ने नेपाली 🙏


एक आम मानिस ✊✌️
️follow for motivational tweets ♥️👈️

ID: 1166160982898429952

linkhttps://mobile.twitter.com/search?q=(from%3Aanilkarki04)%20-filter:replies calendar_today27-08-2019 01:30:37

7,7K Tweet

2,2K Followers

1,1K Following

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मेरो शिरको बाटो हुँदै,,,तिमी अर्कैको मनमा घर बसाउन गएको रहेछौ,,।। 😓😓💔💔 #शुभपल

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

आफुभन्दा धेरै अरु कसैलाइ पनि भरोसा नगर्नु किनकी अध्याँरोमा छायाँले पनि साथ छोडिदिन्छ ! #शुभ_प्रभात ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

बाच्नको लागि सास भन्दा जरुरी त बाच्ने रहर अनि कोइ कारण चाहिन्छ 😌😌 #शुभबिहानी 🌺🌼🌼 #शुभ_शनिबार ❤️❤️

Innocent BoyZ (@innocentmurmu13) 's Twitter Profile Photo

प्रेम र राजनीति पनि उस्तै लाग्न थाल्याे जहिले पनि जीत विपरीत पाटीकै हुन्छ ॥ #शुभबिहानी🌄🙏🇳🇵

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

राम्रो काम गर्दै जानुस साथ दिनेको कमि त होला तर इज्जत गर्नेहरूको कमि हुने छैन ।। #शुभ_बिहानी

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

गद्दार मित्र भन्दा बफादार सत्रु धेरै जाती हुन्छन् !! #शुभदिनको_कामना #

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

गन्तव्य त्यही सम्मको राख्नु जहाँ दुखले हार मानोस् अनि, सुखले हात थामोस् 😌❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"चिन्तन सधैं समस्याको बारेमा होइन समाधानको बारेमा हुनुपर्छ" हर हर महादेव !!❣️ #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀

काब्या (@caabya) 's Twitter Profile Photo

राम्रो सम्बन्धको बिचमा जव कोहि आईदिन्छ अनि अनि शुरु हुन्छ खटपट्😳#शुभदिन

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"सम्झौताले एउटा राम्रो छाता बन्न सक्छ, नाकी पक्की छत।" #शुभ_सन्ध्या 😍🌹

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

मेरो #मुस्कानको पनि आफ्नै नियम छ, माया......... हर-कसैको नाममा, म मुस्कुराउने गर्दैन।। 🌷🙏🌷

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"प्रतिक्षाले पनी दम तोडिदिन्छ! यदी आशा आफ्ना सँगको छ भने।" #शुभ_संध्या 🌹💯✌️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"हिम्मत यति ठूलो राख्नुस कि, किस्मत सानो लाग्न थालोस।" #शुभबिहानी 🍵🌹 #शुभ_सोमबार ✌️😍 #जय_शम्भो 🙏♥️

भण्डारी मोहन (@mohanbhandari75) 's Twitter Profile Photo

अहंकार पनि आवश्यक छ जब कुरा अधिकार चरित्र र सम्मानको हुन्छ भने ! #शिवरात्रि

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

झुटका हतियार हरु जतिनै धारिला भएपनी, यथार्थलाई कहिलै टुक्र्याउन सक्दैनन् ।। #जय_सम्भो 🔱🔱

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मौनतामा हराएको मान्छेलाई शब्द शब्दमा खोजेर भेटिदैन!!😊❤

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

सोच पनि बगेको पानी जस्तै हो फोहोर मिलाए ढल, सफा मिलाए जल..!!🙂❤️🌻 #शुभ_बिहानी 🌅☕ #शुभ_दिन 🙏🕉️