Sudip Adhikari (@officialsudip11) 's Twitter Profile
Sudip Adhikari

@officialsudip11

एक सामान्य नागरिक हुँ , जसरी चिन्नुहुन्छ चिन्नुस।।।।।

ID: 824918850386866176

linkhttp://www.officialsudip.blogspot.com calendar_today27-01-2017 09:55:54

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

तिम्ले अङालेको यो शरीर लाई अरु कसैले छुन नपरोस् माया😘❤️ #Happy_HugDay2024

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

साच्चै मानिसलाई मार्न त शब्द नै काफी रहेछ त्🤔 बोल्दै गर्दा अल्लि ख्याल गर्नुस तपाईंको शब्दले कसैको ज्यानसम्म जोखिममा पर्न सक्छ!!! #शुभरात्री

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

आज सुबिधा भन्दा बढी मेहनत गर्छु, भोलि मेहनत भन्दा बढि सुबिधा कसो नहोला र!!

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

न जित भयो न हार भयो, जिन्दगी बेकार भयो!! #शुभरात्री

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

रुन गारो, हास्न झनै गारो, त्यो भन्दा नि कसैको मन जित्न गारो !

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

केही सम्बन्धहरु यस्ता हुन्छ्न, जुन टुट्दाखेरी दुबै पक्ष खुशी हुन्छ्न!!

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

अप्ठ्यारा छन यि बाटाहरु, अदृष्य छन् यि गन्तब्यहरु तै पनि यात्रा जारी छ।

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

तिमी म्यासेज बाट ignore गर , म मुटु बाट गर्छु!! #शुभ_प्रभात_शुभदिन 🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

तिमी आफू बन, बाँकी सबै प्रयोगमा आईसकेका छ्न। #शुभप्रभात #ओस्कार_वाइल्ड ~bg T- 5586 🇳🇵

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

सपना देखेर हैन सपना देखाएर अघि बढेको हु, टुट्न त जिम्मेवारीले पनि दिदैन !

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

कसैले प्रेम प्रस्ताव राखेको छ भने स्विकार्नु अगि सोध्नु जीवन काट्ने हो कि समय!!

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

त्यो घन्टौ नसुतेर बोलेको रातहरुलाई सोध कति माया थियो यो मुटुमा तिम्रो लागि ।

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

काम गरेर थाकेको शरीरले भन्दा नि काम नपाएर गलेको मनले धेरै पिडा दिने गर्छ! #शुभरात्री

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

यो प्रेम हो, जहाँ पीडा पनि सुन्दर लाग्छ, अनि झुक्छ उही जसले संस्कार जानेको हुन्छ। मायाको महत्व बुझेको हुन्छ।

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

पाएको कुरा त कहिले काहीँ छाड्नु पर्ने हुन्छ.. चाहेको कुरा नपाउँदै मा के दुखी हुनु।।😌 #शुभरात्री

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

"Scroll गरेर जिन्दगी चल्दैछ, Online त सबै छन्, तर ‘तिमी’ कहिल्यै seen मा आउँदैनौ!" #Surkhet

Sudip Adhikari (@officialsudip11) 's Twitter Profile Photo

अगरबत्ति जस्तो बन्यो सम्बन्ध पनि, बास्ना धेरै आयो तर धेरैबेर टिक्न सकेन।।❤️‍🩹