अम्बी (@ambu_ilam) 's Twitter Profile
अम्बी

@ambu_ilam

जसरी चलायो त्यसरी नै चल्ने जीवन ,त्यसैले तपाईको एउटा शब्दले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याओंस।

ID: 1690774267

calendar_today22-08-2013 11:10:56

13,13K Tweet

2,2K Followers

521 Following

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

मान्छेहरू भन्छन् सगरमाथा ठूलो हो देशको नक्सा ठूलो हो ईमान र ईज्जत ठूलो हो तर भन्छु सबैभन्दा ठूलो त बाल्यकालको सम्झना हो बाल्यकालमा कतिलाई भैँसीले लखेट्यो कतिलाई बाख्राले लखेट्यो कतिलाई कुकुरले लखेट्यो कतिलाई गोरुले लखेट्यो तर मलाई भने सरकारले लखेट्यो

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

सुकुम्बासी सबै हुमुकबासी हुन भन्नेहरुले याे तथ्य स्मरण गरून्- देशमा १६%भूमिहीन छन र करिब २४% निरपेक्ष गरिबी छ। भूमीहीनता र निरपेक्ष गरिबी बीच गहिराे सहसम्बन्ध छ। सबै जसाे भूमिहीन निरपेक्ष गरिबीकाे रेखामुनि छन।याे यथार्थबाट भड्किएर वा भड्काएर गरिने तर्ककाे कुनै तुक छैन।

Nabin Khatiwada (@nabinktm) 's Twitter Profile Photo

आत्मसम्मानको यति हुर्मत लिँदा पनि ८९१ परिवारका ३ हजार ७९२ जना सुकुम्बासीको विवरण दर्ता गर्न आउनु भएछ । भाष्य त "सुकुम्बासी भनेकाहरूको घर र सुन छ" भन्ने बनाएका थिए । व्यवस्थित गर्ने कुरा एउटा हो तर एउटा वर्गले अमानवीय भाष्य बनाएर जे हुर्मत लिएको छ त्यो देख्दा डर लाग्न थालेको छ ।

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

अर्काको जग्गा हडप्न पो हुदैन र ! घर जग्गा नै नभएका जनताहरु सरकारी जग्गामा आश्रय लिनु के अपराध भो त ? बसेको बासस्थान त जनावर र पंछी हरुको पनि भत्काउनु हुदैन । अझ मानिसको - आफ्नै जनताको ! ( अब भजन मण्डली हो , मलाइ सराप्न थाल ।)

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

सेना ब्यारेक बाट निस्कियो, प्रहरी र ससष्त्र चौकी बाट निस्कियो, नगर प्रहरी तैनाथै थियो, सबै हतियार बन्द थिए ! देशको सीमा रक्षार्थ होइन, युद्धको सामना गर्न पनि होइन - हो त केवल निसस्त्र सुकुम्बासी खेद्न !

Sanjay Sharma (@khetaarey) 's Twitter Profile Photo

बालेन सर, यो अन्टसन्ट गरिराख्नु भन्दा बरु एउटा सजिलो आइडिया दिम्? संसद विघटन गरिदिनुस्, सेनालाई कु गर्न लगाउनुस्, राजनीतिक दल र गतिविधि सबै बन्द, शासन पद्दतिको नाम "नयाँ पञ्चायत", प्रदेश खारेज, स्थानीय तहको अधिकार सब फिर्ता, आफ्नो नाम परिवर्तन गरेर बालेन्द्र वीर विक्रम शाह।

अम्बी (@ambu_ilam) 's Twitter Profile Photo

त्यसै भनिएको होइन निर्बाचित निरङ्कुसता , अनिर्बाचित भन्दा चुनौतिपुर्ण हुन्छ किनकी यस्ले बैधानिकताको आवरणमा शक्तिको दुरुपयोग गर्छ र स्वतन्त्र न्यायपालिकालाई पनि दबाबमा राक्दछ।

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

नेपालको संविधान जारी गर्ने बेलामा तत्कालीन सभामुख सुवास नेम्वाङले भनेका थिए, “संविधानले शासन पद्धतिका सिद्धान्तहरू तय गर्छ” तर  “संविधानले बुद्धि विवेक र क्षमता भने बाढ्न सक्दैन” | संसद् छलेर अध्यादेश जारी गर्दा ओलीको पालामा पनि भनेकै हो, अहिले पनि यही लाइन हो मेरो| भेडाहरू

अम्बी (@ambu_ilam) 's Twitter Profile Photo

विधेयक पारित गर्नमा अनुचित ढिलाइ हुँदै छ भने संसदीय प्रक्रिया सच्याउने हो; राष्ट्रपतीय शासनझैँ अध्यादेश-सन्त्रास खडा गर्ने होइन।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

रास्वपा नेता मेगबहादुर आलेले २५ रोपनी भन्दा बढी सामुदयिक वन कब्जा गरि सिन्धुपाल्चोक, बाह्रबिसे–६ मा सञ्चालन गरेको बोर्डरल्याण्ड रिसोर्ट। बालेन बाबु, यहाँ कहिले चल्छ डोजर?

रास्वपा नेता मेगबहादुर आलेले २५ रोपनी भन्दा बढी सामुदयिक वन कब्जा गरि सिन्धुपाल्चोक, बाह्रबिसे–६ मा  सञ्चालन गरेको बोर्डरल्याण्ड रिसोर्ट।

बालेन बाबु, यहाँ कहिले चल्छ डोजर?
स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

कुमार बेन , असिम साह हरु को नियुक्ति चै राजनितिक हो कि गैर राजनितिक हो ?

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

२ तिहाई जर्मनमा हिटलर पनि थियो २ तिहाई सिक्किममा लेन्डुप दोर्जेको पनि थियो २ तिहाई युक्रेनमा जेलेन्स्कीको पनि छ २ तिहाइ १/२ कम नेपालमा पनि छ तर मुख्य कुरा देश अनि जनता!

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

घण्टीहरुको शब्द घण्टीहरुकै मुखमा कोचीदिछ्न बैनीले !😂😂

अम्बी (@ambu_ilam) 's Twitter Profile Photo

जसको कोही छैन , केही छैन राज्य उसैको बढी हुनुपर्छ ।

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

केपि ओलिले गोलि चलाएर 19 जना मरेका थिएनन र अहिले बालेनले गोलि चलाएर 2 जना मरेका होइनन, तर त्यो बेला सरकारि सम्पति केहि होइन ब्यक्तिको ज्यान भन्दा भनियो तर अहिले किन फेरि ज्यान भन्दा ठुलो सरकारि जमिन भयो? चमेलिलो कुरा कस्ले सुन्ने हो? हत्यारा हुन भने केपि बालेन दुइटै हुन नत्र...?

senior (@advocatekedar) 's Twitter Profile Photo

कुनैपनि नेपाली नागरिकले संविधानको धारा ३७ ले आवासको अधिकार प्रत्याभूत गरेकोछ ! भत्काइएको जग्गा सरकारी रहेतापनि निजहरुले निर्माण गरेको घर टहरा वापत सरकारले क्षतिपुर्ति दिनु पर्छ र सुकुम्वासी हरूले माग गर्ने अधिकार छ ! सवैले सुकुम्वासी असाहय नागरिक लाई आआफ्नो ठाँउबाट सहयोग गरौं।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

बालेनले अहिले(Us vs Them) को विभाजनकारी राजनीतिलाई प्रश्रय दिँदै आफू र आफ्ना समर्थकलाई मात्र परिवर्तनको संवाहक र प्रश्न गर्नेहरूलाई विकास विरोधी देखाउने खतरनाक खेल खेलिरहेका छन्। Depoliticization को खोल ओढेर स्थापित दलहरूलाई गाली गर्ने, तर भित्रभित्रै शक्ति का केन्द्रहरूमा