परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile
परतन्त्र

@alwaysunsatisfy

आफ्नो शरीर, मन, विचार समेत चाहेअनुसार चलाउन नसके के स्वतन्त्र छु भन्नु! मानिस भएपछि स्वतन्त्रताको अनुभूतिका लागि अध्यात्मको प्रयोग गर्नुपर्ने रहेछ॥DM for cause

ID: 378916244

calendar_today24-09-2011 01:41:13

35,35K Tweet

1,1K Followers

577 Following

परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

बालेन जनताप्रति कत्तिको नजिक हुन चाहन्छन् भन्ने कुरा यसले निर्धारण गर्छ। अब “सिधा कुरा प्रधानमन्त्रीसँग” कार्यक्रम कहिलेदेखि प्रशारण हुन्छ? सहजकर्ता पत्रकार को हुन्छ? Rajendra Baniya कि Raju Thapa C भए राम्रो। कार्यक्रम नै आएन भने मेयरको अहंकार अझै बढेको बुझिन्छ। Rabi Lamichhane Balen Shah

ॐ (@oum108) 's Twitter Profile Photo

परतन्त्र Rajendra Baniya Raju Thapa C Rabi Lamichhane Balen Shah संजाल / सुचनाको सदुपयोग गर्न सकिन्छ , मिडियाको भरमा आत्मरतिमा रमाउने ओली पारा नआवोस !

🔱 Jyotiṣārṇava 🔱 (@jyotisharnava) 's Twitter Profile Photo

Astrologers cannot change your destiny. Anyone claiming they can make you rich through elaborate Pūjās or Havans is simply taking advantage of you. The same applies to Kāla Sarpa Doṣa rituals, especially when such a concept is not clearly mentioned in classical texts. An

Astrologers cannot change your destiny. Anyone claiming they can make you rich through elaborate Pūjās or Havans is simply taking advantage of you. The same applies to Kāla Sarpa Doṣa rituals, especially when such a concept is not clearly mentioned in classical texts.

An
परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

रमेश सापकोटा चाहिँ मन्त्री छानिनेछन् भन्ने लागेको छ।

रमेश सापकोटा चाहिँ मन्त्री छानिनेछन् भन्ने लागेको छ।
परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

धर्म सार्वभौम छ। सबैका लागि भएकोले समयानुकूल तथा साधकको परिस्थिति र अधिकार अनुसार बेग्लाबेग्लै रूप हुन्छ।यसैले प्रत्येक युगको विशेष–विशेष धर्म हुन्छ।प्रत्येक वर्ण तथा आश्रमको बेग्लाबेग्लै धर्म छ। धर्म/कर्तव्यका विविध रूपहरूको नाम उल्लेख गर्नाले एउटा विशाल पुस्तक बन्दछ। खप्तड बाबा

bizmandu (@bizmandu) 's Twitter Profile Photo

आरोग्य दिवस देशव्यापीरुपमा मनाइने, ‘वेलनेस पर्यटन देशको आम्दानीको मुख्य आधार हुनसक्छ’ bizmandu.com/content/202604…

परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

नेपालमा रास्वपाले चुनाव जित्नुको एउटा कारण घण्टी बजाएर प्रचार गर्नु पनि हो ! 👇

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

रेलिमाई यस्तै छ पृथ्वीको हालत - चन्द्रमा तिर जाँदै गर्दा देखिने पृथ्वी र बृहस्पति तिर जाँदै गर्दा देखिने पृथ्वी र चन्द्रमा हेर्नु होस् र आफ्नो हालत विचार गर्नु होस्- केहि दिन अगाडी अमेरिकाले चन्द्रमा तिर पठाएको आर्टिमिस २ भन्ने अन्तरिक्षयानले चन्द्रमामा जाँदै गर्दा धेरै पर बाट

रेलिमाई यस्तै छ पृथ्वीको हालत -  चन्द्रमा तिर जाँदै गर्दा देखिने पृथ्वी र बृहस्पति तिर जाँदै गर्दा  देखिने पृथ्वी र चन्द्रमा हेर्नु होस् र आफ्नो हालत विचार गर्नु होस्-
केहि दिन अगाडी अमेरिकाले चन्द्रमा तिर पठाएको आर्टिमिस २ भन्ने अन्तरिक्षयानले चन्द्रमामा जाँदै गर्दा धेरै पर बाट
परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

उर्जाध्यान गरौँ, चक्र जागरण गरौँ र ग्रहदोष कमजोर बनाई आफू शक्तिशाली बनौँ।

परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

उच्च रक्चार, मधुमेह लगायतका शारीरिक, मानसिक रोग कम गर्न पनि ताली बजाऔँ

परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

सुदीप खनिया बालबालिकाले अरुले भनेको गर्दैनन्, अरुले गरेको देखेर त्यही पछ्याउँछन्। स्कूलमा नैतिकताका सिद्धान्त पढेपनि परिवार, समाजमा बोलिने शब्द, संस्कार, आचरण, व्यवहार राम्रो नभए परिणाम आउन्न। अत: मान्छे लाई मान्छे हुँ भनेर चिनाउने प्रयोगात्मक अध्यात्म सिकाउनुपर्छ हरेक टोल, विद्यालयमा।

Doctorstory Nepal (@docstorynepal) 's Twitter Profile Photo

अपराधीझैँ महसुस हुन्छ। भित्र कतै केही मरेजस्तो लाग्छ। सबैभन्दा पीडादायी विडम्बना त यो हो—अस्पतालमा बसेर हामी नै आमाहरूलाई ‘६ महिनासम्म अनिवार्य स्तनपान गराउनुस्’ भनेर परामर्श दिन्छौं, तर आफूले भने त्यो अधिकार व्यवहारमा पाउन सक्दैनौं।

अपराधीझैँ महसुस हुन्छ।
भित्र कतै केही मरेजस्तो लाग्छ।
सबैभन्दा पीडादायी विडम्बना त यो हो—अस्पतालमा बसेर हामी नै आमाहरूलाई ‘६ महिनासम्म अनिवार्य स्तनपान गराउनुस्’ भनेर परामर्श दिन्छौं, तर आफूले भने त्यो अधिकार व्यवहारमा पाउन सक्दैनौं।
परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

नैतिक शिक्षाको किताब हटाईएकाले होईन, समाजमा नैतिक मानिसको संख्या घटेकोले यो दिन आएको हो ल सरकार । अब पहिला नैतिक शिक्षा पढाउने मानिसलाई नैतिक बनाउनु जरुरी छ

नैतिक शिक्षाको किताब हटाईएकाले होईन, समाजमा नैतिक मानिसको संख्या घटेकोले यो दिन आएको हो ल सरकार । अब पहिला नैतिक शिक्षा पढाउने मानिसलाई नैतिक बनाउनु जरुरी छ
परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

E-Attendance लागू गराउने निर्णय ठीक छ। निजामति कर्मचारी दरबन्दी घटाउने पनि सुनिँदैछ। आगामी आ.ब.को बजेटमा अनावश्यक कर्मचारी संख्या कटौती गरेर तलब चाहिँ ह्वात्तै बढाईदिए भ्रष्टाचार कम गर्ने मनसायमा कर्मचारीले साथ दिनेछन् । Swarnim Waglé Balen Shah सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

परतन्त्र (@alwaysunsatisfy) 's Twitter Profile Photo

सुधन गुरुङ्को तात्कालीन अर्थमन्त्री खनालसँगको यो नोकझोंक, सम्पत्ति विवरणमा खनालको टिप्पणी हेर्दा सुधनमाथि अनुसन्धान पहिले गर्नुपर्ने देखिन्छ त Swarnim Waglé । दिपक भट्ट सँग सुधनको खटपट चाहिँ किन आएछ कुन्नि ? राजन दादा

सुधन गुरुङ्को तात्कालीन अर्थमन्त्री खनालसँगको यो नोकझोंक, सम्पत्ति विवरणमा खनालको टिप्पणी हेर्दा सुधनमाथि अनुसन्धान पहिले गर्नुपर्ने देखिन्छ त <a href="/SwarnimWagle/">Swarnim Waglé</a> । दिपक भट्ट सँग सुधनको खटपट चाहिँ किन आएछ कुन्नि ? <a href="/ADH_RAJAN/">राजन दादा</a>