Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile
Aisworya Bhattarai

@aisworyabhattar

नट्खट ,चन्चल अनी अनुशासित आधुनिक नारी! सौन्दर्य छेत्रमा सक्रिय!राजनीति अनी साहित्यमा बिशेष रुची !
Twitterमा शिशुनै छु !सत्प्रतिसत् फलोब्याक पाउनुहुनेछ !!!

ID: 932354832840654848

calendar_today19-11-2017 21:08:09

54 Tweet

197 Followers

234 Following

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

“कवी,कवी होस् कविता कवी होस् कविता तबपो बन्छ शब्द थुपारी कन के हुन्छ भाव भये पो हुन्छ । “

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

खै यो बहुमत भनौदो सरकारले पनि केही खालो सार्ला जस्तो लागेन !सबै गफै मात्र हो रछ !देस पानीले ,महङ्गिले ,भ्रस्टाचारले डुबिसक्यो ,प्रधानमन्त्री पानीजहाजको र रेल्को हावा गफ छाट्दै हिड्छन !कही कतै राम्रो कामको सुरुवातको सन्केत छैन !के यसैमा हामीले चित्त बुझाउने ??

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

काम जस्तो भएपनी होस् ,जसरी यो नयाँ सरकारले असार मसान्त सम्ममा बजेट् सक्न माटोमा पैसा खनाउदैछ ,यस्ले के जनाउछ भने यो सरकार पनि पहिलाका निकम्मा सरकार भन्दा फरक केही छैन !उही पुरानु सोच तेही मानसिकता र उही भ्रस्टाचार् ! त्यही कान चिरिएको जोगी हो रछ !!

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

“मन गधालाई दिएपछी परि पनि कुरुप् देखिन्छ/ देखिन्छिन “ (एउटा परिस्थिती सम्बन्धी मैले हिन्दी भनाइ नेपालीमा रुपन्तरण गरेको)

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

Followers एक सय पार गरेको उपलक्ष्यमा सबै साथीभाइलाई follow गर्नुभएकोमा धेरै आभार ब्यक्त गर्न चाहन्छु !हुनत followers बडेर मात्रै केही हुँदैन जब सम्म तपाईंका tweets हरु दमदार हुँदैनन ,तेसैले राम्रा tweets पस्किने बाचा सहित् म सिकारु twittay सबैमा अभिबादन टक्र्याउन चाहन्छु ।

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

देशमा कस्तो बेथिती छ !नेता भनौदा लाई केही मतलब हुदोरैनछ र गर्दा पनि रहिनछन् !भ्रस्टचारले चुर्लुम्मै डुबेको छ कर्मचारीतन्त्र! सबै ठाउमा घुसखोरी र बिचौलियाको दबदबा ! कती नाजुक अवस्थामा छ देश भन्ने कुरा “सिधा कुरा जनता सँग ” हेर्दा छर्लङ्ग हुन्छ ! Good Morning!

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

स्वास्थ्य र श्रीङ्हार् सम्बन्धी केही tips: -बिहान चाडै उठ्नुहोस् , -पानी प्रसस्त पिउनुहोस् , -बिहान आधा देखी एक घण्टा योग र ब्ययाम गर्नुहोस् , -सांज 7 बजी भित्र खाना खाइसक्नु होस् , -बेलुका 10 बजी भित्र सुतिसक्नुहोस् , -बेलुकीको खाना हल्का खानुहोस् ......

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

यस्तै सोच हामी सबैले राख्न सके प्रगती र सम्रिधी त त्यस्तो टाढा हुने थिएन होला! हामी सबैले यो कुरा सिक्न र मनन गर्न जरुरी छ ! x.com/hamrorabi/stat…

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

आजकालका केटाकेटी smart चै smart ......तर smart phone जस्ता !!Charge गर्यो भने चली रहने नत्र बन्द् !charge पुरा गर्‍यो भने फेरी काम चै मजाले ,फटाफट गर्ने ,सेवा पनि राम्रो दिने ,गुडस्तरिय सबै चिजमा !! कस्तो जमाना !आँफैमा कर्तब्यबोधचै पट्टकै नहुने !

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

माया के हो ? माया त्यो हो जाहा दुई सम्भन्धमा स्वार्थ हुँदैन,जाहा बास्ना हुँदैन ,जाहा लोभ र लालच हुँदैन ,जाहा इर्स्य र डाह हुँदैन ।त्या हुन्छ त केवल प्रेम,ममता,त्याग र समर्पण् !र त्यस्लाई मज्बुद बनाएको हुन्छ विश्वाशले !

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

केही महिना कामका सिलसिलामा देश बाहिर गएको साथै सार्है ब्यस्थ् भएको हुनाले फुरेका tweets पनि लिपीबद्द गर्न पाइएन !जिन्दगी कठिन् छ कहाँ सबै सोचे जस्तो हुन्छ र !!एउटा ईच्छा पुरा गर्न अर्को इच्छाको कुर्बानी दिनु पर्छ !चिची पनि पापा पनि त सार्है भाग्यमानीलाई मात्रै पुग्दो रैछ !

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

शुभ प्रभात सबै मित्रजनलाई !परिश्रम् गरेर मनग्ये खान पुगोस र यहाको दिन सुखद रहोस् !

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

नयाँ बर्ष २०७५को सबै मित्र तथा आफन्तजनमा हार्दिक मंगलमय शुभकामना !यहाहरुको जीवन सुखमय र आनन्ददायी रहोस् ! नयाँ सालले तपाईंको मुहारमा हासो अनी खुशी ल्याओस.

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

अरु भन्छन् जिन्दगी,चल्दैछ, मेरोचै म भन्छु,घस्रदैछ, ठेलिराको छु,ठेलिरहन्छु र ठेल्नै पर्ने हुन्छ, आँफै कुद्नै सक्दैन, कहिले कुन पुर्जा त कहिले कुन,खुस्की रहन्छ, बिग्री रहन्छ , ठोक ठाक गर्‍यो अनी फेरी घसार्यो! बिचरा जिन्दगी !!! Good Morning everybody!

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

सोच्या थिये पहिला जस्तै कन्चन् ,स्वच्छ नैछौ, हिमालमा कल्कल बग्ने पानी जस्तै नै छौ, बिना लगाइ अत्तर पनि बास्ना छर्ने गर्थेउ, नाम थियो सान थियो कत्रो इज्जत थियो , तर सुन्दैछु म आज तिमी,डुंग डुंग गनाएछौ , सुन्दैछु म आज तिमी डुंग डुंग गनाएछौ!!!

Aisworya Bhattarai (@aisworyabhattar) 's Twitter Profile Photo

आवो यादहरुहो आवो,म निदाएको छैन कोल्टे फेर्दैछु.....