❤️Surendra Adhikari❤️😂 (@adksurendra) 's Twitter Profile
❤️Surendra Adhikari❤️😂

@adksurendra

नँया छु फलो गरेर साथ दिनु होला

ID: 1204041523404296194

calendar_today09-12-2019 14:14:27

44 Tweet

93 Followers

117 Following

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

पौडिन मन गर्ने चरालाई🐥 के थाहा.......? त्यो माछाको 🐳उड्ने रहर...! सम्मान बिचार।।

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

तिमिलाई स्पर्श गर्न नसके पनि; महशुस गर्न सकिने शब्दको रुपमा धेरै message आउने गर्थे! आजभोलि त तिनै शब्द पनि कम हुन थाले!! 😥

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

"Wifi नचलेर message गर्न पाइन" भन्ने त एउटा बाहाना मात्र हो! साच्चै बोल्ने चाहाना भए त; data लिन नि सकिन्छ नि! 🙄🙄

Kuber (@sirkuver) 's Twitter Profile Photo

मुटुमा बस्छौं🙄 न त भाडा तिर्छौ न त माया नै गर्छौ कि त माया गर कि त भाडा तिर 🙄😉😂

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

नेपाली रास्ट्रीय क्रीकेट टिमका बलर सोमपाल कामी ले घिमिरे कि छोरी सङ्ग बिहे गर्यो-तर मिर्ची ले अरु Cast को मान्छे लाई पिरोल्दै छ/ भाइ धनगढि कि त्यो घिमिरे चेली बाहुनि थिन कि सुनार थिन उन्ले सोमपाल सङ्ग बिहे गर्या हो कामी सङ्ग हैन बुझ्यौ

❤️Surendra Adhikari❤️😂 (@adksurendra) 's Twitter Profile Photo

टुइटर बाटै भए नि सबै सँग चिनजान गर्नु पर्यो । #चितवन🤚🤚

evanzelina (@aanileznave) 's Twitter Profile Photo

म आफै टुटेकी छु 😑 अरुको मन कसरी दुखाउन सक्छु😑😑 #शुभरात्री

❤️Surendra Adhikari❤️😂 (@adksurendra) 's Twitter Profile Photo

DV नपरोस न मात्रै , उफ्रि उफ्रि MCC को विरोध गरिन्छ ।। जय नेपाल ।😂😂 #राजा

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

समयले सबै कुरा सिकायो, बस् कसैसामु झुक्न सिकाएन। 🙏 शुभदिन।

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

महशुस गर्दैछु म मान्छे हरु चोट पर्दा होइन,खल्तीमा नोट बड्दा नजिक हुने गर्छन..!!

❤️Surendra Adhikari❤️😂 (@adksurendra) 's Twitter Profile Photo

आफ्नै हात्ले आफ्नै छोरा छोरी को हत्या गरेर हो म नमोटाएको ।😂😂😂 #राजा

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

बाउ नाङ्गियो छोरी पढाउन!! छोरी नाङ्गिइ भिउज बढाउन!! #आजको_ज्ञान #शुभरात्री 🙏

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

चोर फटाहाहरुलाई कमिशन खान नदेको हत्तार लेखेछ ! 🤣🤣🤣