Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile
Gångå_Official👸

@ganga_official_

Twitter मा पुरानो Account बलक भयर नया Account मा प्रबेश
No DM🚫
follow = Following
100% Believed me

ID: 1185454981693890560

calendar_today19-10-2019 07:17:57

142 Tweet

314 Followers

306 Following

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

अरूजस्तै बन्ने भए पुरानै बाटो हिँड्नुुहोस् ..., संसार जित्ने हो भने नयाँ बाटो हिँड्नुुहोस् । हारे पनि इतिहास बन्छ जिते पनि इतिहास बन्छ| #शुभसमय

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

कहिलेकाहि प्रकृतिको नियम देख्दा नि अचम्म लाग्छ त्यहि घाम देखि जोगिएर हिड्ने म अहिले त्यही घाम प्यारो लाग्छ! नमस्कार 🙏शुभपल☕️☕️

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

सन्तान र परिवारको लागि सारा जिन्दगी सुम्पिने एक मात्र कैदी हो आमा ❤️❤️ #शुभसमय🌷🌷

Miss sapna (@dream_cafle) 's Twitter Profile Photo

सस्तो भाउ मै बेचिदिन्थे पिर बिक्ने भए, पिर संगै अभागी यो तक्दिर बिक्ने भए ।

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

सायद म धेरै नै healthy भएर होला💓 अझै सम्म प्रेम रोगले छुनै सकेको छैन!😋😄

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

मान्छु गल्ती म बाट पनि भयो होला तर तिमि पनि त कहाँ सत्यको पुजारी थियौ र !!

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

हजुरलाई के था 😃🙏 सम्बन्ध अघि बढाउन दिमाग होईन मन सफा हुनुपर्छ !💫👐

🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

नेपाल आफै बन्छ नेपाल बनाछु भन्नेहरूले नेपाल नभत्काई दिय मात्र हुन्छ।। जय नेपाल 🙏💫

नेपाल आफै बन्छ
नेपाल बनाछु भन्नेहरूले नेपाल नभत्काई दिय मात्र हुन्छ।।
जय नेपाल 🙏💫
🇳🇵महा राजा ⚙️ (@july_king_07) 's Twitter Profile Photo

रहरले सपना देख्न 👀 सिकायो अनि बाध्यताले इच्छाहरु त्याग्न। 😏😶

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

सुकेर जाओस् Roseday भाड्मा जाओस् proposeday किरा लागोस chocolate day टुटि जाओस् Hugday के हो यो kiss day आगो लागेर जाओस्

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

आउनुस् कुरा गरौँ, तपाई कुन जिल्लाको ? म चै बाँके जिल्लाको है !😋

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

हामी प्रेम मा परेको एक यूवा मारियो भनुम न कि एक दलित मरियो!! मरेको युवक हो?? या दलित??? जब युवक भन्न छाडेर दलितको संज्ञा दिराख्छै यसले जातिय द्धन्द सिर्जना गर्न सक्छ।।

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

आज कृष्णजन्माष्टमी , सम्पूर्ण टुईटेहरुलाई शुभकामना। म चाई एता कृष्ण कहाँ जन्मेका होलान् भनेर सोच्दै छु 😀

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

जिन्दगीमा सबैसङ्ग सम्झौता गर्नु। तर, कहिल्यै अाफ्नाे सपनासङ्ग सम्झौता नगर्नु..!!

Gångå_Official👸 (@ganga_official_) 's Twitter Profile Photo

रेडियोमा अनुहार देखिंदैन भन्दैमा सबले Sister भन्दिनी ? हेप्नी ?