Ansu Sharma (@anshu_dahal) 's Twitter Profile
Ansu Sharma

@anshu_dahal

@UniOslo 🧚‍♀️

ID: 1230735140327788544

linkhttps://www.anshublogg.com/?m=1 calendar_today21-02-2020 06:05:09

1,1K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

Thanks to Clara Zetkin for establishing the liberation of working women, womens rights, freedom and independence. Her courage to fight for real feminism is remarkable. With honor and remembrance! 🙏 #ClaraZetkin #WomensDay #8thMarch ❤️❤️

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

तिमी आगो हौ नबालेसम्म नबल्ने नफुकेसम्म नबल्ने मलाई चाहिंदा कालो धुंवा फाल्ने नचांहिदा माथी सम्मै रुमलिंदै जाग्ने तिमी आगो हौ चुलो बिना नबल्ने।।❤️

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

भुकम्पले घाइते भएको देशलाई ६-६ महिना नाकाबन्दी लगाउन सक्ने र सयौं ठाउँमा सिमाना मिच्ने अनि भूभाग नै हडप्ने !! छिमेकी देशसंङ्गको हाम्रो सन्बन्ध!

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

!!!!!!!बालेन र हिमालय टिभी !!!!!!!! सबै पुण्य गौतम जस्तो क्यामेरा तेर्सिने वित्तिकै अन्तरवार्ता दिई हाल्छन भन्ने हुँदैन।कामलाई महत्व दिने पनि हुन्छन्। तसर्थ यसलाई अतिरञ्जित पनि नगरौं होला ।

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

यस्तो चरम महङ्गाइले अन्य देशका युवाहरु आफैमा निर्भर हुन रचनात्मकता सोच प्रयोग गरी नयाँ-नयाँ आविस्कारहरु गर्थे होला! मेरो देशका युवाहरु मेरो पार्टीको सरकार हुँदा त महंगाई आदि थियो रे! अनपढ-गवार हरु! देश उतानो परिसक्यो ! एकै छिन झोला बिसाउ न , पछी सहज भएपछी बरु बोरा नै बोक! #cp

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

त्यो काँडा थियो anshublogg.com/2022/07/blog-p… अस्तित्व आफ्नो मेटाएर चित्र उसको कोर्दा कोर्दै  म आफैं मेटिंदै गएको नांस्सिदै गएको अरुलाई जतन गर्दा  धमीराको घरमा आफू पसी कुहिंदै गएको खोक्रो शरीर पारेर गयो..... .......

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

अन्तर्मनको आवाज 'आमा - तिमीलाई' anshublogg.com/2020/07/blog-p… रिस जत्तिको ठुलो अर्को शत्रु हुन्न भन्यौ आमा, मैले आफ्नैहरु भन्दा अरु शत्रु नै भेटिंन तिमीले प्रसव पीडा दर्दनाक हुन्छ भनेर सुनाउंथ्यौ त्यो भन्दा ठूलो पीडा मैले जल्दै गरेका घाउ जन्माएं आमा

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

यदि तिमीले आफू बलियो र शक्तिशाली महसुस गर्न अरूलाई चोट पुर्याउनु पर्छ भने, तिमी एक अत्यन्त कमजोर व्यक्ति हौ।

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

Suffering with PROCASTINATION these days! Knowing priorities but, fearing to do! or, may be being lazy??? or demotivated? 🤷‍♀️ IDK!

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

झुल्दै गरेका कागजी फूलका हावामा तरङ्गित मनका थुङ्गाहरु पूजा गर्न अनि भेटी चढाउन नमिल्ने भए ईश्वर भन्दा माथी म पुगौं कसरी आंउदैनन् बोलाएर लिन बादलहरु!

Ansu Sharma (@anshu_dahal) 's Twitter Profile Photo

शिखरमा खुट्टा चढाएर के हुन्छ, भुइँमा निधार परेपछि, शरीरमा बुट्टा भरेर के हुन्छ, आत्मानै मरेपछि।