Sameer (@adhyaatmajyoti) 's Twitter Profile
Sameer

@adhyaatmajyoti

Simply the great.

ID: 1259516370552795136

calendar_today10-05-2020 16:11:51

1,1K Tweet

271 Followers

1,1K Following

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

के कुरा चाहिँ क्लियर गरौ भने प्रचण्ड र माधव नेपालकै सहमतिमा एमसीसी पास हुन्छ । यो मामिलामा एमाले मुछिदैन र मुछिन पनि चाहदैन । गठबन्धनको रक्षाका लागि यी दुई नेता जे गर्न पनि तयार छन ।

रमेश कँडेल (@kandeldai) 's Twitter Profile Photo

लिलामणी पौडेल जस्ता माओवादी नेपाल सरकारको मुख्यसचिव भएपछि देश उँभो लाग्छ त?😀

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

बरु अमेरिकी सेनासँग लडन सकिने तर केपी ओलीसँग लडन नसकिने निष्कर्षका साथ "राष्ट्रघाती" MCC पारित गर्ने निर्णय गरियाे - ठगबन्धन

. (@ourktv) 's Twitter Profile Photo

एमसीसी सम्झौताबारे कांग्रेसले हामीसँग कुरा ग‍र्‍यो, गठबन्धनमा रहेका साथीहरुको सातो गएछ : - केपी शर्मा ओली, अध्यक्ष, एमाले

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

पर्सिसम्म एकपक्ष्यीय ब्याख्या,संकल्प,संशोधन आदी इत्यादी प्रस्ताबको नाटक गरेर आफ्नो सत्ता र लाज जोगाउन MCC पास गर्छन माकुने र प्रचण्डले किनकि अर्को हस्ताक्ष्यरकर्ता पक्ष्यले प्रस्ट भनी सक्यो संशोधन हुन्न भनेर सम्झौताहरु कहिले पनि एकपक्ष्यिया संशोधन हुन्न फेरी जनता मुर्ख बनौदैछन

पर्सिसम्म एकपक्ष्यीय ब्याख्या,संकल्प,संशोधन आदी इत्यादी प्रस्ताबको नाटक गरेर
आफ्नो सत्ता र लाज जोगाउन MCC पास गर्छन माकुने र प्रचण्डले
किनकि अर्को हस्ताक्ष्यरकर्ता पक्ष्यले प्रस्ट भनी सक्यो संशोधन हुन्न भनेर
सम्झौताहरु कहिले पनि एकपक्ष्यिया संशोधन हुन्न
फेरी जनता मुर्ख बनौदैछन
Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

रुपन्देहीको देवदहको खानेपानी निर्वाचनः सात दलीय गठबन्धन हराउँदै एमालेको प्यानल विजयी nepalpress.com/2022/02/27/160…

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

Matrika Poudel Arjun Acharya "अखिल नेपाल पातपतिगंर बटुलबाटुल संघ" तथा "कुलोको डिल निर्माण व्यवशायी संघ" मा पनि एमालेले जित्छ होला। राम्रो पकड छ रे।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

एउटा मान्छेले आची खान पर्ने अवस्था आएछ । उसले सुरुमा त नखाने भनेर अडान लिएछ । तर लास्टमा "आची भनेको भातबाट बन्ने चिज हो, भात सबैले खान्छन, त्यसैले आची खाँदा भात खाए जस्तै हुन्छ" भनेर व्यख्यात्मक टिप्पणी लेखेर आची खाएछ ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

नागराज काकाले विकसित मुलुकले ०.७% विकास सहायता प्रवाह गर्नुपर्न विश्वव्यापी सहमति छ भनेर त डिङ हाँके। MDG अवधिका कति प्रवाह भएको थियो? नेपालले ७० वर्षमा २७ खर्ब रुपिञाभन्दा बढीको सहायता लियो, त्यसमध्ये करिब ११ खर्बजति ऋण थियोे । ऋणको अंश बढ्दैछ। कतिञ्जेल ऋण लिएर घिउ खान्छौ काका?

Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणाका मुख्य बुँदा—

एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणाका मुख्य बुँदा—
Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

अग्नि सपकोटा रास्ट्रका लागि झुन्डिने, लेखनाथ न्यौपानेले प्रचण्डलाई जुत्ताले हान्ने, लीलामणि पोखरेल र देब गुरुङले माओवादी पार्टी परित्याग कहिले गर्ने रहेछन्‌। मलाई मज्जाले हेर्न पर्छ।

🇳🇵Rabina dahal🕊 (@rabinadhl8) 's Twitter Profile Photo

कन्यादान गरेर दिइसकेसी कतै ज्वाइँसाबले छोरीलाई जबर्जस्ती त गर्ने हैनन!? भन्ने शङ्का MCC पास भो भने अमृकी कानून लागु हुने त हैन भन्नु उस्तै उस्तै भएन र भन्या 🤩

@Chesirejnr (@02ba8dba703d415) 's Twitter Profile Photo

“If Russia stops fighting, there will be no war. If Ukraine stops fighting, there will be no more Ukraine." Brave Women of #Ukraine #UkraineRussiaWar #UkraineUnderAttack pic.x.com/S6TDYSRaZB