Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile
Abhimannyu - श्री अभिमन्यु

@abhimanynepali

Follower of socialists philosophy & principles.
Committed to fight for justice.
Freedom lover.
Argue Politics for Oppressed.

ID: 1337822747519406082

calendar_today12-12-2020 18:13:35

18,18K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

आज भन्दा करिब 3 बर्षअघि हितेन्द्रदेव शाक्यलाई जबरजस्ती हताएर प्रचण्डले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए दक्षिण एशियाकै उत्कृष्ट इन्जीनियरका अवार्ड समेत पाएका एक सक्षम र कुलमान भन्दा सिनियर शाक्यलाई सरकारले पुनः कार्यकारी निर्देशक बनाएर न्याय दिएको छ

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

No political stunt कुलमान नभए भोलीबाट बिहान नै हुँदैन जसरी तर्क नगरौँ, उद्योग कल कारखानाहरु लाई १२ घण्टासम्म लोडसेडिङ्गमा राखेर मुलुक बन्दैन

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

डा. शेखर कोइराला जसको गुटको कोटावाट दिपक खड्का उर्जामन्त्री बनेका छन् उनै खड्काले कार्वाही गरे गराएका कुलमानका पक्षमा स्टाटस लेखेर सरकारलाइ गालि गरिरहेका छन् Too much This is true populism politics. If it is bad decision why not expel the minister from his post? Dr Shekhar Koirala

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

प्रचण्डको कट्टु निचोरेर पानीको प्यास मेटाउने माओबादीको रोइलो छ कुलमानको लागी कर्मचारी नियुक्ती तथा निस्कासन सरकार को नियमित प्रक्रिया हो; आवश्यकताअनुसार कर्मचारी नियुक्त हुन्छन् र पदमुक्त

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

कर्मचारी नियुक्ती तथा निस्कासन सरकार को नियमित प्रक्रिया हो; आवश्यकताअनुसार कर्मचारी नियुक्त हुन्छन् र पदमुक्त l

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

कांग्रेसीबाट देश अगाडी बढ्नेवाला छैन। जब कांग्रेसले भ्रष्ट नेताको आत्मतुष्टीका लागि कम्युनिष्टहरूलाई काँधमा राखेर हिंड्न थाल्यो कांग्रेस त्यही दिन सकिएको हो

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

प्रधानमन्त्रीलाई कांग्रेसको पूरै साथ छ, हामी जेलभित्रको पनि जेल गोलघरका साथी हौं : देउवा (भिडिओ) nepalpress.com/2025/03/25/575…

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोडसेडिङ अन्त्य भएको होइन

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस् Dr Shekhar Koirala

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस्

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

ओली यो देशको अस्मिताको लागि भारतसंग आइ कन्ट्याक्ट गर्न सक्ने एकमात्र जीवित नेता हुन माओवादी द्वन्दको एक्लै सामना गर्न सक्ने नेता हुन अहिले राष्ट्रीय अन्तर्राष्ट्रीय सारा जमात ओलीलाई असफल बनाउन केन्द्रित छन प्रचण्ड माओवादीको उदगम स्थल काहां हो र काहांबाट परिचालित थिए सबै छर्लंग छ

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

श्रीमान परदेश कमाउन गाको बेला यता घरमा भएकी श्रीमतीले अर्कै पुरुषसँग लागेर सन्तान जन्माउछिन भने त्यो सन्तानमा कसको अधिकार हुन्छ?

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

पार्टी सरकारमा छ,मन्त्री तिम्रै पार्टीका,पार्टीको जिम्मेवार पदमा छौ,अनि पपुलर हुन कर्मचारी हटाइएको ठिक भएन भन्छौ? नाक छोप्ने कि? Gagan Thapa Bishwa Prakash शर्मा Dr Shekhar Koirala

पार्टी सरकारमा छ,मन्त्री तिम्रै पार्टीका,पार्टीको जिम्मेवार पदमा छौ,अनि पपुलर हुन कर्मचारी हटाइएको ठिक भएन भन्छौ? नाक छोप्ने कि? 
<a href="/thapagk/">Gagan Thapa</a> <a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a> <a href="/Shekharnc/">Dr Shekhar Koirala</a>
Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए। setopati.com/social/354433

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

चौतर्फी घेराबन्दीमा परेका काठमाण्डुका मेयर बालेनले टुकुचामा गाड्छु भन्नु हिंसात्मक अभिब्यक्ति हो

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

जनतामा असन्तुष्ट पराकाष्ठ छ दलहरु अनुत्तरदायी बनेका छन् सरकारको शासन शैली र दलहरु जनता प्रति अनुत्तरदायी भएको रवैयाबाट रुष्ट भएका नागरिकहरु अवस्था र व्यवस्था बदल्न भन्दै सडकमा ओर्लेका छन् Bishnu Rimal ~विष्णु रिमाल

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

ये सोसिअल मेडियामा सिमित बिबेकशील पार्टी डुबाउने नेता हुन् मन डुलाउदै जे पनि लेखछन who trust social media leader ?

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

१५ गते सम्म SEE को परीक्षा रैछ तेही दिन खुंखार राजाबादी र गणतन्त्र बादीले सडक आन्दोलनको घोसणा गरेको छन यसबाट पर्ने असर र बिद्यार्थीको भबिस्य प्रती कति असम्बेदंशील रैछन यी परिचालित मनुवाहरु

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

राजावादीहरुको जुलुसमा माओवादी वाइसिएलका सक्रिय सदस्य, राजावादी र माओवादी नै चकित dcnepal.com/2025/03/645713…

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

१५ गते सम्म SEE को परीक्षा रैछ तेही दिन खुंखार राजाबादी, समाजबादी र गणतन्त्र बादीले सडक आन्दोलनको घोसणा गरेको छन यसबाट बिद्यार्थीको भबिस्य प्रती कति असम्बेदंशील र गैर जिम्मेबार प्रचण्डको कट्टु निचोरेर प्यास मेटाउने समाजबादी मोर्चा