उज्यालो (@abishake_regmi) 's Twitter Profile
उज्यालो

@abishake_regmi

ID: 877747766817988608

calendar_today22-06-2017 04:39:10

1,1K Tweet

737 Followers

1,1K Following

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

हुम्ला जिल्लाको नामाकरण यसरि भयो: परापुर्बकालमा स्याङ्जाका यौटा मान्छेले लोकसेबामा नाम निकाले, निकै टाढा सरुबा भो हिड्दै जाँदा महिनौं बित्यो बुढा यस्तरि लखतरान परेकि उनले चिठि लेखे ..., सायद म हुम्ला या नहुम्ला बालबच्चाको राम्रो ख्याल गरे। 😂 Credit sojho chor 😂

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

दाइजो माग्नु अपराध हो भने सम्पत्ति हेरेर ज्वाइ खोज्नु पनि चेलीबेटी बेचबिखन हो ।।।😂😂 #cp

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

"पूर्णिमा" जस्तो आमाहरुको मुख हेर्ने दिन चैँ "औँशी" मा किन हुन्छ ? उज्यालो छर्छिन् भनेर हो? 😊😊

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

आमाको मुख हेर्न स्याउ सुन्तला बोकेर छोराछोरी भेला भए। ख्यालठट्टा गरेर आमालाई हँसाए।खाना खाएर हिँडे! आमा एक भारी जुठा भाँडा माझ्न थालिन्! 😢

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

मन पराउने हजार भेटिन्छन जुनि काट्ने बाउले खोजिदिन्छन😂😂😂😂😂😂

😍😍मायापिरती😍😍 (@mayapiratii) 's Twitter Profile Photo

उनलेे सोधिन ,"आमाको मुखहेर्ने दिन आमालाई के गिफ्ट दिन्छौ? मेरो जवाफ थियो "खाचो त आमालाई बुहारीको थियो "😋

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

सर्पहरु कतै लामो यात्रामा निस्किए होलान् त्यसैले आजकल मानिसले मानिस डस्न थाले !

Roshh (@sanjelroshaun0) 's Twitter Profile Photo

उ : कति माया गर्छौ तिमी मलाइ ?? म : जति घृणा म घिरौलाको तरकारिलाइ गर्छु 😂😂💘 #followUs

🔱मोहन 🔱 (@dearmohanlove_u) 's Twitter Profile Photo

भाग्यको खेलमा हरेक पटक हार्नु पर्दा जिन्दगी एक सजाय जस्तै लाग्दो रहेछ ।।

गायत्री थापा (@thapa13_gayatri) 's Twitter Profile Photo

आँसु आउदा पुछ्ने कोइ छैन आमा गल्ती गर्दाखेर लुछ्ने कोइ छैन आमा। तिमी थ्यौ हौसला दिने कदमकदममा अब त मलाइ बुझने कोइ छैन आमा।।

blank (@sarojpa97909073) 's Twitter Profile Photo

ऊ: के चल्दै छ? म: ओईलाएका सपना, नरोजेको एकोहोरो दैनिकि र अनिश्चित भविष्यबारे ढॉटेर अस्तव्यस्त ज़िन्दगी मस्त देखाउने अभिनय चल्दैछ!

🇳🇵𝓑𝓱𝓪𝓻𝓪𝓽 𝓑𝓱𝓾𝓼𝓱𝓪𝓵🇳🇵 (@bbnbhusal) 's Twitter Profile Photo

एउटा ट्विट लेख्न मन लाछ जुन मायाले धुर धुरी रुवायो तेहि मायालाइ कुट्न मन लाछ!😛😂

Laxman (@binthedai) 's Twitter Profile Photo

पिपल छाँयामा, फेरि मन फर्कियो भुपु मायामा 😋😇

Devi Shrestha (@devisth) 's Twitter Profile Photo

जिन्दगीमा धेरै मानिसहरु संग भेट भयो कसैले कला देखाय त कसैले चर्तीकला 😂

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

अब कहिल्यै फोन आउने छैन, थाहा छ! तैपनि केहि फोन नम्बरहरु मेटाउन मन लाग्दैन!😏😏💔😍 #copy

pradeep (@pra_deep05) 's Twitter Profile Photo

बाउ आमाले जन्माए हुर्काए अब मैले नै जिन्दगीमा केहि लक्ष्य नै राखिन त तिनीहरु को के दोष।

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

आशै आशमा जिवन चल्ने गर्दछ राम्रो होला नहोला तर आशा त सधै राम्रो कै गर्नुपर्दछ ✋️✋️ #शुभ रात्रि 🌹🌹🙏🙏