IP Subedi (@ip_subedi) 's Twitter Profile
IP Subedi

@ip_subedi

म हुं IP म्यान;स्याङ्गजाली हुं,तर अहं पटक्कै जाली छैन।काम :बैंकंर,तर अहं पैसाको घमण्ड कैल्यै पलाएन।किनकी म पबित्रमनलाई बिस्वास गर्छु,नकि पैसालाइ

ID: 878853118783389696

calendar_today25-06-2017 05:51:26

5,5K Tweet

726 Followers

1,1K Following

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

तपाई बैंकर भएकोमा गर्व गर्नुहुन्छ? जबाफमा" एउटा वकिलको आम्दानी समाजमा हुने अपराध र अभियोगहरुको बृद्धि संग गाँसिएको छ। रोग र बिरामीको प्रकोपको वृद्धिले डाक्टरको आम्दानीमा बढोत्तरी हुन्छ। तर एक बैंकरको आम्दानी व्यक्ति, समाज र राष्ट्रको सम्वृद्धिमा निर्भर हुन्छ। #बैंकर 😊😊

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

जन्म दिनको लाखौ लाख शुभकामना मेरि मायालुलाइ💕💕💕

जन्म दिनको लाखौ लाख शुभकामना मेरि मायालुलाइ💕💕💕
IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

यो पाली को तिजमा पनि बुढी लाई रातो सारी लगाएर माइत पठाउने रहर पूरा हुन सकेन 😊😊😊🤣🤣

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

जन्म दिनको भुगोल शुभकामना @Bunuu5 ,कहिले काहीँ याद गर्दै गरेस 😊😊 सुखी रहनु,खुसी रहनु, 😍😍

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

मेरो एक बर्ष भित्र को प्रगती, बाबा कि पियारी छोरि😘😍😍😘

मेरो एक बर्ष भित्र को प्रगती, बाबा कि पियारी छोरि😘😍😍😘
IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

एकै छिन कल्पना गरम त...... बर्ष दिन भरी नै पानी पर्‍यो भने के हुन्थ्यो होला???

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

माया मा केइ न केइ त पक्कै छ, नत्र मृत्यु पछि पनि तेत्रो ताजमहल किन बन्यो त???😘😘😍😍

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

यो टिकटक पनि अचमकै जन्तु भएछ गाँठे, गर्भ बसेको कुरो पनि हाल्न थालिसकेछन, यहाँ भन्दा बढी नदेखाए हुन्थ्यो 🤣🤣

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

ज्यान बूढो हुँदै गएर होला कि के होला , पोहोर परार त यत्तिको जाडो भएझै त लाग्थेन गाठेँ ।।🤣🤣🤣

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

हजुर त मेरो ATM हो नि भन्दैथिइन बुढी ले, किन येस्तो भनिछन भन्या त मेरो पर्स बाट अलि अलि गर्दै दिनदिनै पैसा घटिराखेको पो हुनिरैछ।।।😊😊😊🤣

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

निधारमा भाग्य हुन्छ भन्थे, मेरो निधार मा कस्तो छ भाग्य भनेर छामेको त पसिनै पसिना छ त, भाग्य ले पिसाब गरेछ कि के हो??🤣🤣

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

हैट सपना पनि अफिस मै काम गरेको देखिन्छ यार 😊😊 #gmtoall

IP Subedi (@ip_subedi) 's Twitter Profile Photo

धेरै दिन मा एता तिर आइएछ, एताको समाज देखेर पुरानो समयको याद आयो😘😘😍😍 #missthosedays #missu