Aamod Sharma (@aamodsharma1) 's Twitter Profile
Aamod Sharma

@aamodsharma1

म् झुक्दै नझुक्ने नेपालको छोरो ।

ID: 1207934129037135872

calendar_today20-12-2019 08:02:12

1,1K Tweet

3,3K Followers

4,4K Following

🌺🌷सन्देश घिमिरे♥️🇳🇵 (@sandeshghimire4) 's Twitter Profile Photo

हरेक ठक्कर र पिडा पछि एउटा सुनौलो खुशी आउँछ त्यो तिम्रो जीवनको सुन्दर उपहार हो । #शुभबिहानी😍😘 #नमस्कार 🙏😘😍 #Goodmorning😍🙏

Aamod Sharma (@aamodsharma1) 's Twitter Profile Photo

समस्या मात्र के सुनायको थिए सबैले आफ्नो असली रुप पो देखाउन थाले बा । समयको घडी हो घुमिरन्छ १ दिन हाम्रो नि पालो कसो न आउँला त् ?

Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

यदि, राजा ज्ञानेन्द्रलाई “पूर्वराजा” भनेर सम्बोधन गरिन्छ भने पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई आदिहरुलाई “पूर्वआतंककारी” भनेर सम्बोधन गर्न मिल्छ कि मिल्दैन?

Chelsea Iswor (@isworraaz) 's Twitter Profile Photo

अरुको पाछि लाग्नेहरु भन्दा गन्तव्यको पछि भाग्नेहरु छिट्टो सफल हुन्छन्

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

परेली❤️ (@miss_unknown0) 's Twitter Profile Photo

कसैले प्रश्न गर्यो गन्तव्य कहाँ हो ? मैले मुस्कुराउदै भन्ने "मसानघाट्"😊 #परेली

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

खुसी हुनु छ भने दुनिया को कुरा लाई मन मा लिन छोडिदिनुस्🌝 #शुभबिहानी

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

आज हाम्रो माहान चाड Follow Friday मनाउनु पर्छ है😍😍 बेलुका को प्रमोट लीस्टमा बस्नको लागि मलाई फलो गरेर id तल कमेन्ट गर्नुहोस् 👇👇 नोट : RT लाइ प्राथमिकता

Mahesh Panta 🇳🇵 (@maheshpanta) 's Twitter Profile Photo

हिजो वकिलहरुको हानाहान देखेर सम्बन्ध विच्छेद गर्न अदालत आएका श्रीमान श्रीमती मिलेर घर फर्किए रे 😃🤣😂😁

Aamod Sharma (@aamodsharma1) 's Twitter Profile Photo

न्युटन काकाको चौथो नियम: पुरुषको भन्दा महिलाको पोस्टमा गुरुत्वाकर्षण धेरै हुन्छ ! 😆😂

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

😻कावेरी😻 (@dream_girl2225) 's Twitter Profile Photo

नेपाल एउटा तेस्तो देश हो,जहाँ मान्छेहरू ट्राफिक लाईट भन्दा बढी बिरालो लाई देखेर बढी रोकिन्छन् 🤦‍♀️😆 #शुभबिहानि

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

बाच यसरी कि,तिमी भोलि नै मर्नु छ ! सिक यसरी कि,तिमी सधै बाचिरहने छौ!!

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

सर्मिस्‌हरू स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्छ भन्थे। अब अघिल्लोपटक क दलबाट जितेर पछि ख दलमा बदलिएको अनि हाल ग दल प्रवेश गरी घ दलको चुनावचिह्नबाट उम्मेदवार बनेर यहाँसँग भोट माग्न उही असली समाजसेवी दाइ-दिदी आउने भएपछि योभन्दा निर्दलीय चुनाव कस्तो हुन्छ हँ? असन्तोकी आत्माहरू!😂😜