🌺🌷सन्देश घिमिरे♥️🇳🇵 (@sandeshghimire4) 's Twitter Profile
🌺🌷सन्देश घिमिरे♥️🇳🇵

@sandeshghimire4

हार खानुहोस तर हमेसा हरेस नखानुहोस ।बिना प्रयास कहिल्यै सफलता मिल्दैन र सच्चा प्रयास कहिल्यै असफल हुदैन मेरो एक संघर्षशील जिन्दगी ।

ID: 3231515388

calendar_today31-05-2015 10:53:03

23,23K Tweet

3,3K Followers

4,4K Following

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

साथ दिने मान्छे सुन्दर होइन सम्बन्धको कदर गर्ने हुनुपर्छ ॥ #शुभरात्री 😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"धेरै कुरा पाउन सकिन्छ जीवनमा, तर हराएको समय र टुटेको विश्वास कहिल्यै फर्कँदैन।" #शुभरात्री 😊♥️🌙

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

प्रेमको अर्को नियम पनि छ । सन्तुलित ब्यवहार भएन भने प्रेम पनि थाक्छ ✍🏻♥️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिबश छन जनता दु:खको चित्कार सुन्दिने कस्ले। ज्यान जोखिममा मोल्न बाध्य हुदैछन हेर्दिने कस्ले।। बातानुकुलित कोठामा रमाउँछन शासकहरु मस्तै। थिचो मिचोमा परेकाहरुको बारेमा बोल्दिने कस्ले।। आफु मात्र खुशि हुनु जनतालाई केहि चाहिदैन हैन। पिडा व्यथा लुकाउन बाध्यछ सहयोग गर्दिने कस्ले।।

🌺🌷सन्देश घिमिरे♥️🇳🇵 (@sandeshghimire4) 's Twitter Profile Photo

छाँया र माया उस्ता उस्तै हुन। घाम नभए छाँया हराउने दाम नभए माया हराउने।🙏🙏