जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile
जिम्मल बा को नाति :): ❤️

@manojac24847332

ID: 1449711895405989889

calendar_today17-10-2021 12:20:37

463 Tweet

807 Followers

647 Following

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

आन्टी यहाँ केटी पाइन्छ? बिहेको सबै सामान पाइन्छ भनेर लेखिएको एउटा पसलको आन्टीलाई मैले सोधें😂🤦।

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

संघर्षगर्दै छु एकदिन त टन्नै खुसी का दरबन्दी खुल्ने छन् मेरा पनी,😇❤️ #शुभबिहानी

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

तपाईं जस्तो सोच राख्नु हुन्छ जीवन त्यस्तै हुँदै जान्छ❤️ #शुभप्रभात

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

आज यो वर्षको अन्तिम दिन यदि तपाईंले मेरो चित्त दुखाउनु भएको छ भने माफी माग्नुहोस् अझै समय छ😆😆🤣 #happynewyear #नयाँवर्ष

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । 

आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

एउटा लावारिस भाेकले मरेकाे थियाे, तर रमिता हेर्नेहरु प्रश्न गर्दै थिए... के खाएर मरेछ?

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

सबै उमेदवारहरुले जित सुनिश्चित भन्छन् त्यसोभए भोट हाल्न नगए नी हुने हो र?😆😆

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मान्छे सबैभन्दा निःशब्द त्यसबेला हुन्छ, जुनबेला या ऊसित भन्नलाई केही हुँदैन या ऊसित भन्नुपर्ने धेरै कुरा हुन्छन् !

प्रेरणा (@perrie_40) 's Twitter Profile Photo

"मेरो कोही पनि छैनन्" भन्ने भ्रम पाल्नुस, तर "मेरो पनि कोहि छन्" भन्ने भ्रम जिन्दगीमा भुलेर पनि नपाल्नुस... #जनहितमा_जारि😊😊

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

देख्दै कीचकण्डी जस्ती छे अझ लक्ष्मीको सट्टा मलाई भित्र्याउ है रे 😏

जिम्मल बा को नाति :): ❤️ (@manojac24847332) 's Twitter Profile Photo

साइरन बजाउँदै एम्बुलेन्स आउँदै थियो मृत्युले overtake गरेर गयो🥲।