Aabiskar Regmi (@aabiskarregmi2) 's Twitter Profile
Aabiskar Regmi

@aabiskarregmi2

पढाई:software engineering,घर 🏡dhading ,हाल kathmandu , देशलाई माया गर्ने मान्छे 💘 , घरको कान्छो छोरो💑

ID: 729576543916187648

calendar_today09-05-2016 07:39:37

2,2K Tweet

500 Followers

386 Following

NawinBohara895 (@nawinbohara895) 's Twitter Profile Photo

त्यही ओली लाई मोदी मानेर अमित शाह को भुमिका निभाएको भए आगामी निर्वाचन पछि प्रधानमन्त्री पक्का थियो छविलाल काका ! अब रोइलो गरेर केही हुन्न ! अब काँग्रेस ले गठबन्धन गर्ला र पार्टी को अस्तित्व बचाउँला भन्ने दिवास्वपना देख्नु बाहेक अरु विकल्प छैन । 🤣🤣😂 शुभ दिन को कामना 🙏🙏☕️☕️🌻

श्रेया (@me_sherya) 's Twitter Profile Photo

घनश्याम भुषालकाे हेभिमेटल माक्र्सवादले अाेलिकाे फाेटाे भकाे बाेटलकाे पानी घुटुक्क पार्छ कि पार्दैन हाेला?

❣️Anu Moktan❣️ (@anumoktan3) 's Twitter Profile Photo

माया,घृणा,दुश्मनी अनि इज्जत जे चाहनु हुन्छ त्यहि गर्नुस म संग तपाईको कसम म दोब्बर बनाएर फिर्ता दिनेछु ।।🙏🙏 #शुभदिन।

Ankeet (@ankeetmarasini) 's Twitter Profile Photo

बरू बोल्दै नबोल फरक पर्दैन, बोलेर पराई जस्तो व्यबहार नगर धेरै मन दुख्छ।

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

अनुहारले साथ नदिएर हो हैन भने ज्यान त मेरो पनि मरद नै छ 😌😌😋

Ramesh Babu (@misscall_hero) 's Twitter Profile Photo

हामी नाटक "चरणदास चोर" लिएर मंसिर ०१ गते यहाँहरुको माझ आउँदै छौं । #pokhara_Theatre

हामी नाटक "चरणदास चोर" लिएर मंसिर ०१ गते यहाँहरुको माझ आउँदै छौं ।
#pokhara_Theatre
Aabiskar Regmi (@aabiskarregmi2) 's Twitter Profile Photo

मञ्च कांग्रेस को थियो भाषण ओली को थियो कार्यकर्ता कांग्रेस का थिए फ्यान ओलीका थिए हुटिंङ् ओली लाई थियो आकुल व्याकुल माकुने लाई थियो ओली बोल्दै गर्दा जब माइक रोकियो तब आधा कांग्रेस सभा स्थल खाली थियो!! स्मरण होस ओली जँहा पाइला टेक्छन फ्यान आफ्से आफ खडा हुन्छन ॥👈

मञ्च कांग्रेस को थियो 
भाषण ओली को थियो 
कार्यकर्ता कांग्रेस का थिए
 फ्यान ओलीका थिए 
हुटिंङ् ओली लाई थियो 
आकुल व्याकुल माकुने लाई थियो 
ओली बोल्दै गर्दा जब माइक रोकियो 
तब आधा कांग्रेस सभा स्थल खाली थियो!!

स्मरण होस ओली जँहा पाइला टेक्छन फ्यान आफ्से आफ खडा हुन्छन ॥👈
Aabiskar Regmi (@aabiskarregmi2) 's Twitter Profile Photo

फेरि धेरै समय पछि टुइटर मा आय😊❤️ सुभ बिहानी ❤️🙏

Aabiskar Regmi (@aabiskarregmi2) 's Twitter Profile Photo

यदि Balen Shah ले हारे भने म मेरो दारी सबै काट्ने छु।😀 Screenshot गरेर राखे हुन्छ।😝

Smriti Tiwari (@itirms88) 's Twitter Profile Photo

सबै नारिहरुले मुख खाेल्न डराएर मात्र हाे याैन हिसांमा नपर्ने महिलाहरु १०० मा १० प्रतिशत मात्र हाेलान्।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

अनिष थापा (@anish_thapa242) 's Twitter Profile Photo

Nirmal Bhandari ललिता निवास प्रकरणमा मुख्य भूमिका खेल्ने क. माधव नेपाल सरकारमा अस्थिरता ल्याउने पनि क.माधव नेपाल अध्यक्ष पद पाइन् भनेर पार्टी फुटाउन पनि क.माधब नेपाल अध्यक्ष हुदा पनि केही काम गर्न नसक्ने क.माधव नेपाल अरु चै छोड दिउ बुद्धि भएकालाई यतिले पुग्छ

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

जब देशमा सबै मरेका हुन्छन , तब एक जनाले सास फेरेर देखाउनु पर्छ, की, म बाचेको छु । मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु । म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु । मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन , तर मेरो देशलाई, देश त ठानेको छु ।