Surya Man Gurung
@_smg_1119
Er. 32877
thinking...
connecting....
designing...
investing...
developing...
constructing..
ID: 798043527884075008
14-11-2016 06:02:58
665 Tweet
469 Followers
607 Following
अल्ला के द्वार पे देर हे अधेर नाही... Ranjita Tamang See u soon..😁
What if Rabi Lamichhane is an entrepreneur who founded Galaxy Network and GB Rai is just a big investor who invested in Rabi and bought 85% of company stake ? What if investigation is done on this way as well.
Both Opportunist and populist must be imprisoned through democracy sachin timalsena जय नेपाल
के गर्छौ कान्छा भएको भवन नै जलाएसि गोठमा गएर सफत गर्नु परयाछ्। हाम्रो । Rabi Lamichhane
पछि हुने भनिएको आम्दानि लाइ अहिले नै सार्वजनिक गरेको त होइन नि ? Note: धन सम्पत्ति हुनुमा र कमाउनुमा मलाइ ब्यतिगत रुपमा केहि आपत्ति चाहि छ्हिन । Balen Shah Swarnim Waglé Rabi Lamichhane
जिवनमा गर्मिको बेला जस्ताको छाना मुनि बसेको र जाडोको बेला पालको टहरोमा नसुतेको उराउटेहरु हो सुखुम्बासि लाइ हुकुम्बासि देख्ने, उडाउने र सराप्ने । पालको टहरोमा एक रात र जस्ताको छाना मुनि एक दिन बिताउनुस अनि भन्नुस । के तपाइ बाच्ने चाहनु हुन्छ? त्यस्तो जिवन ?Rabi Lamichhane Balen Shah