anarchist (@_internetnutzer) 's Twitter Profile
anarchist

@_internetnutzer

ID: 1523657013288333312

calendar_today09-05-2022 13:32:05

4,4K Tweet

86 Takipçi

309 Takip Edilen

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

प्रकास दुतराज- नेपाली लोक संगितका एक यस्तो गायक जो सधै छॉया मै परी रहे! उनका सृजनाहरु यती मौलिक हुन्छन कि उनको लय मात्रै हैन कि उनका शब्दहरु पनी अरु कसैले कपी गर्नै सक्दैन!उनको raw voice अनी rustic life presentation को मिश्रणले उनका सृजनाहरु सधै अरुको भन्दा अलग हुन्छन! ✍️✍️

Aalok Subedi (@thektmduke) 's Twitter Profile Photo

सस्मित जी त मेरो कम्पनी मै काम गर्नु भएको मान्छे हो। उहाँले धेरै अगाडि नै प्यान लिनु भएको हो। सार्वजनिक गरिने कागजमा संवेदनशील व्यक्तिगत विवरण नराखेको राम्रै कुरा पनि हो! नभए त हामिहरु लाई नागरिकता त छ्याप छ्यापछ्याप्ती सामाजिक सञ्जालमा राख्ने बानी छ!

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।

Anurag Acharya (@anurag_acharya) 's Twitter Profile Photo

I have said it before, but let me repeat. Thoroughly impressed by public diplomacy of Rob Fenn . He does immerse himself in the local culture, making genuine attempt to understand the society/people he interacts with. Top thing to do.🙏🏽 🇳🇵🇬🇧

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

चुनाव जितेपछि खुसी हुँदै नाचेको भिडिओ भाइरल #BBCNepali #ViralDance #Hungary

Diwas Kandel (@diwaskandel) 's Twitter Profile Photo

१२ भाई कसरी रवि बालेनको पछि लागेका छन्, कस्तो किसिमले समाचार लेख्छन्, clickbait को लागी कस्तो हेडलाइन लेख्छन् भनेर Salokya ले नंगाईदिएछन्। १२भाईको अहिलेको लक्ष्य भनेको कसरी हुन्छ नयाँ सरकार रवि बालेन र रास्वपा बिरुद्ध भ्रम फैलाउने भन्ने हो। Video by: Salokya

Salokya (@salokya) 's Twitter Profile Photo

अनि टाइम म्यागेजिन कहिलेबाट बेलायती पत्रिका भयो र अमेरिकी राष्ट्रपति कहिलेदेखि सी जिनपिङ भएछन् ? तलब नपाएको समाचार आफ्नै पत्रिकामा आएपछि सम्पादनमा अल्छी गरेका त हैनन् ? 😎 web.archive.org/web/2026041606…

अनि टाइम म्यागेजिन कहिलेबाट बेलायती पत्रिका भयो र अमेरिकी राष्ट्रपति कहिलेदेखि सी जिनपिङ भएछन् ? तलब नपाएको समाचार आफ्नै पत्रिकामा आएपछि सम्पादनमा अल्छी गरेका त हैनन् ? 😎
web.archive.org/web/2026041606…
चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

आज बिहानै छतमा गएर चारै तिर हेरें, बा ले “ए सिल्पट, मातातीर्थ औंशीको दिन छतमा किन गाको? फेरी खैनी खान थालिस की क्या हो?” भने । मैले भने “हैन बा, मेरो पहिलो आमा भनेको नेपाल आमा हुन, म नेपाल आमाको मुख हेर्न आएको”। बा को गह भरी आँसु आयो, मलाई च्याप्प अंगाले